Tuesday 13 Shrawn, 2071 |
Menu

विश्व

ट्रकसँग ठोक्कियो विमान!

ट्रकसँग ठोक्कियो विमान!

रिनो - अमेरिकाको नेभेदामा एउटा विमान ट्रकसँग ठोक्किएको छ। इन्जिनमा समस्या आएपछि सडकमै आकस्मिक अवतरण गर्दा ट्रकसँग ठोक्किएको हो।

मेलबर्नमा एड्सको उपचार खोजिदै

मेलबर्नमा एड्सको उपचार खोजिदै

मेलबर्न-अष्ट्रेलियाको मेलबर्न सहरमा यतिखेर विश्वमै प्राणघातक रोगका रुपमा रहेको एचआइभी एड्सको उपचारको खोजी गरिँदैछ। विश्व एचआइभी एड्स सम्मेलनको क्रममा अष्ट्रेलियाको मेलबर्नमा जम्मा भएका यस क्षेत्रका विशेषज्ञ एवम् वैज्ञानिकहरुले यस संक्रमणको...

विमान दुर्घटनास्थलमा सुरक्षा क्षेत्र बनाउन विद्रोहीद्वारा स्वीकार

विमान दुर्घटनास्थलमा सुरक्षा क्षेत्र बनाउन विद्रोहीद्वारा स्वीकार

ग्राबोभ (युक्रेन)- युक्रेनको रसिया समर्थक विद्रोहीहरूले शनिबार मलेसियाली जेट विमान दुर्घटनाग्रस्त तथा उनीहरूको नियन्त्रणमा रहेको स्थलमा सुरक्षा क्षेत्र स्थापना गर्न स्वीकार गरेका छन्। यस घटनाका कारण क्रेमलिनको अन्तर्राष्ट्रिय रूपमा आलोचना...

चिनियाँ विदेशमन्त्री दुई दिने भारत भ्रमणमा

नयाँ दिल्ली– चीनका विदेशमन्त्री वाङ यी 'सरप्राइज' भ्रमणमा आइतबार भारत पुगेका छन्। भारतमा सत्ता परिवर्तन र नयाँ सरकार गठनपछि दुई देशका सरकारबीच यो पहिलो औपचारिक भेटघाट हो। दुईदिने भ्रमणमा आएका विदेशमन्त्री वाङ यी चिनियाँ राष्ट्रपति सी चिनफिङको विशेष दूतका रुपमा…
विस्तृतमा पढ्नुस्

'मोदीको अमेरिका भ्रमण टुंगो लागेको छैन'

वासिङटन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण मिति टुंगो लागिनसकेको अमेरिकाले शनिबार जनाएको छ। अमेरिकी गृहप्रवक्ता मेरी हार्फले भारतीय प्रधानमन्त्री मोदीको सम्भावित अमेरिका भ्रमणको मितिबारे अहिले टुंगो लागिनसकेको जानकारी दिइन्। 
विस्तृतमा पढ्नुस्

ग्वाङडोङमा भेटिए हजार भ्रष्टाचारी

बेइजिङ– चीनको सरकारी अनुसन्धानले दक्षिणी प्रान्त ग्वाङडोङमा हजारभन्दा बढी सरकारी अधिकारी भ्रष्टाचारमा लिप्त रहेको देखाएको छ। भ्रष्टाचारविरोधी अनुसन्धानमा ग्वाङडोङमा हजार जनाभन्दा बढी सरकारी अधिकारीले आफ्ना परिवार वा छोराछोरी विदेशमा राखेको फेला परेको थियो। 
विस्तृतमा पढ्नुस्

सुमित्रा महाजन भारतीय सभामुख

नयाँ दिल्ली– भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुमित्रा महाजन भारतको सभामुखमा निर्वाचित भएकी छिन्। शुक्रबार भारतीय संसदको तल्लो सदन लोकसभाबाट सभामुखमा निर्वाचित महाजन भारतमा लामो समय सांसद हुने व्यक्तिमा पर्छिन्।
विस्तृतमा पढ्नुस्

भारतका केन्द्रीय मन्त्रीको कार दुर्घटनामा मृत्यु

नयाँ दिल्ली - भारतका ग्रामिण विकास मन्त्री गोपिनाथ मुन्डेको सडक दुर्घटनामा परी मृत्यु भएको छ। विमानस्थलतिर जाँदै गरेका मुन्डे सडक दुर्घटनामा परेका थिए।
विस्तृतमा पढ्नुस्

स्पेनका राजाद्वारा गद्दी त्याग्ने घोषणा

म्याड्रिड– स्पेनका राजा हुँवा कार्लोसले राजगद्दी त्याग गर्नेभएका छन्। स्वास्थ्यको कारण र व्यक्तिगत कारण जनाउँदै ७६ वर्षीय राजाले राजकुमार फिलिपेलाई गद्दी सुम्पन इच्छा व्यक्त गरेको प्रधानमन्त्री मारियानो राजोवेले जनाएका छन्।
विस्तृतमा पढ्नुस्

भारतीय अर्थतन्त्रको गति मन्द

नयाँ दिल्ली– उत्पादनमूलक क्षेत्रको गति मन्द हुँदा भारतीय अर्थतन्त्रको वृद्धिदर अनुमानभन्दा घटेको आधिकारिक तथ्यांकले देखाएको छ।
विस्तृतमा पढ्नुस्

भारतीय संसद अधिवेसन आउँदो साता

नयाँ दिल्ली– भारतमा संसदको अधिवेसन एक सातामा बस्ने भएको छ। संसदीय कार्य तथा सहरी विकासमन्त्री वेंकैया नायडुले १६ औं लोकसभाको पहिलो सत्र ४ जुनमा सुरु भएर १२ जुनमा सकिने जानकारी बिहीबार दिए।
विस्तृतमा पढ्नुस्

फताह अल-सिसी इजिप्टका राष्ट्रपति

कायरो– इजिप्टमा राष्ट्रपतिका लागि भएको निर्वाचनमा पूर्व सैनिक जर्नेल अब्देल फताह अल सिसी विजयी हुनुभएको समाचार छ।
विस्तृतमा पढ्नुस्

‘सिआइएका लागि पनि जासुस गरें'

वासिङटन– अमेरिकी जासुसी संस्था एनएसएका पूर्वकर्मचारी एडवार्ड स्नोडनले आफू प्रशिक्षित जासुस भएको खुलासा गरेका छन्।
विस्तृतमा पढ्नुस्

सैनिक सरकारद्वारा राजावादी सल्लाहकार नियुक्त

बैंकक– थाइल्यान्डमा सैनिक सरकारले राजानिकट मानिने दुई जना अवकासप्राप्त जर्नेललाई सल्लाहकारमा नियुक्त गरेको छ।  
विस्तृतमा पढ्नुस्

आतंकवादबारे मोदी–सरिफ भेटवार्तामा

नयाँ दिल्ली– भारतको राजधानी नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच भएको वार्तामा द्विपक्षीय सहयोगका साथै आतंकवादको मामिलाबारे पनि कुराकानी भएको छ।
विस्तृतमा पढ्नुस्

मोदी मन्त्रिमण्डलका मन्त्रीको कार्यभार

नयाँ दिल्ली- सोमबार पदको शपथ लिएका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार औपचारिक रुपमा आफ्नो कार्यभार सम्हालेका छन्।
विस्तृतमा पढ्नुस्

‘कु' विरोध गर्दा थाइल्याडका पूर्वमन्त्री पक्राउ

बैंकक-थाई सुरक्षाकर्मीले मंगलबार ‘कु' विरोधमा उत्रेका पूर्व शिक्षामन्त्री चाटुरोन चाइसाङलाई पक्राउ गरेको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed