5 Baishak, 2072 |
Menu

विश्व

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...

१ सय ४८ यात्रु बोकेको जर्मन एयरलाइन्सको विमान फ्रान्समा दुर्घटना

पेरिस-फ्रान्सको दक्षिणी एल्प्स पर्वत नजिक एयरबस ए३२० विमान दुर्घटनाग्रस्त भएको छ। एक स्थानीय अखवारका अनुसार विमानमा १४२ यात्रु र चालक दलका ६ सदस्य रहेका थिए। यो विमान जर्मनको एयरलाइन्स लुफ्थान्साको बजेट एयरलाइन सेवा जर्मनविग्सको थियो।
Read more...

बन्दुकधारीद्वारा बसमा यात्रा गरिरहेका १३ जनाको हत्या

काबुल—अफगानिस्तानमा मङ्गलबार बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा सार्वजनिक बसमा यात्रा गरिरहेका कम्तिमा १३ जनाको मृत्यु भएको छ। दक्षिणी अफगानिस्तानको वार्दाक प्रान्तमा बसमा यात्रा गरिरहेका सर्वसाधारणलाई बन्दुधकारीको समूहले गोली प्रहार गरी हत्या गरेको हो।
Read more...

सिंगापुरलाई माछा मार्ने टापुबाट विश्वकै सम्वृद्ध मुलुक बनाउने ली क्वान

सिंगापुर– आधा शताब्दीअघिसम्म सिंगापुर टापु मलेसियाको माछा मार्ने ठाउँ थियो । प्राकृतिक स्रोतसाधन केही नभएको त्यही टापुलाई संसारकै एक समृद्धशाली र एसियाकै सर्वाधिक कम भ्रष्टाचार हुने मुलुकको उचाइमा पुर्‍याए, ली क्वान यूले।
Read more...

जसले सिंगापुरलाई सिंगापुर बनाए

सिङ्गापुर—विश्वले आज सिंगापुरलाई विकासको एउटा मोडेलको रुपमा आत्मसात गर्दछ। दोस्रो विश्वयुद्धपछि जापान र अरु धेरै मुलुकहरु विकासका लागि छटपटाइरहेका थिए। त्यो बेला सिंगापुर एसियाकै गरिब मुलुकको सूचिमा थियो। शिक्षाको स्तर नाजुक थियो, उद्योग कलकारखाना थिएनन्।
Read more...

यमनबाट अमेरिकीलाई विस्थापित गरिने

वासिङ्गटन- संयुक्त राज्य अमेरिकाले यमनमा रहेका आफ्ना सबै कर्मचारीलाई विस्थापित गरिने शनिबार बताएको छ । सुरक्षाको कारणले त्यहाँ रहेका कर्मचारीहरुलाई विस्थापित गर्न लागिएको अमेरिकी विदेश विभागले जनाएको छ ।
Read more...

परीक्षामा चिट चोराउन ७० लाख मानिस

विहार–विहारमा मंगलबारबाट सुरु भएको बोर्ड परीक्षा चिट चोराएका कारण चर्चामा आएको छ। परीक्षामा चिट चोराएका कारण करिव ९ सय ५० जनालाई पक्राउसमेत गरिएको छ। भारतीय केन्द्र सरकारले चिट चोराएको विषयमा राज्य सरकारसँग रिपोर्ट माग गरेको छ।
Read more...

यमनको मस्जिदमा बम आक्रमणमा एकसय बयालीसको मृत्यु, आईएसले जिम्मेवारी लियो

साना- यमनको राजधानीमा अवस्थित सिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १ सय ४२ व्यक्तिको मृत्यु भएको छ भने इस्लामिक स्टेट समूहले उक्त आक्रणको जिम्मेवारी लिएको छ । सङ्घर्षग्रस्त यस मुलुकमा यस घटनालाई सबैभन्दा घातक जिहादी आक्रमणको रूपमा लिइएको…
Read more...

भारतमा रेल दुर्घटना, ३० को मृत्यु

नयाँ दिल्ली- उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा शुक्रबार बिहान भएको एक रेल दुर्घटनामा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । समाचार एजेन्सी पीटिआईलाई रेलवेका जनरल म्यानेजर अजय कुथियाका दुर्घटनामा मर्नेको संख्या ३० पुगेको बताएका छन्।
Read more...

इजरायली प्रधानमन्त्री नेतान्याहु निर्वाचनमा आश्चर्यजनक रूपमा विजय

जेरुसेलम-इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार निर्वाचनमा आश्चर्यजनक रूपमा तेस्रो कार्यकालका लागि विजय हासिल गरेका छन्। यस निर्वाचनमा उनले प्यालेस्टाइनीसँग तनाव अझै गहन बनाएका छन भने सहयोगी वासिङटनलाई क्रुद्ध बनाएका छन्।
Read more...

‘नसिद मुद्दामा अदालतले गल्ती गरेको छ'

जेनेभा एजेन्सी– संयुक्त राष्ट्र संघको मानव अधिकार उच्चायोगले माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नसिदको मुद्दामा अदालतद्वारा जानाजान गल्ती गरेको बुधबार दाबी गरेको छ। राष्ट्र संघीय मानव अधिकार उच्चायुक्त जेइद राद अल–हुसेनले माल्दिभ्सका पूर्वराष्ट्रपति नसिदको अदालती सुनुवाइमा स्पष्ट रूपमा पूर्वाग्रही भएको आरोप लगाएका…
Read more...

पाकिस्तानमा हवाई आक्रमणमा ३४ को मृत्यु

इस्लामाबाद-अफगानिस्तानको सीमाक्षेत्र नजिकै पर्ने पाकिस्तानको आदिवासी इलाकामा बुधबार पाकिस्तानी सैनिकले गरेको हवाई आक्रमणमा परी ३४ जना आतङ्ककारी मारिएका छन् । यस वर्षको सुरुदेखि सो क्षेत्रमा आतङ्ककारीविरुद्ध पाकिस्तानी सैनिकले भीषण हवाई आक्रमण सुरु गरेका छन् । पाकिस्तानको पश्चिम सीमा पर्ने खैबर…
Read more...

हेलिकप्टर दुर्घटनामा राष्ट्रसंघ मिसनका दुई सैनिकको मृत्यु

द हेग—मालीमा मङ्गलबार भएको एक हेलिकोप्टर दुर्घटनामा संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा कार्यरत दुईजना सैनिकको मृत्यु भएको छ। ती सैनिक डच नागरिक भएको राष्ट्रसङ्घले जनाएको छ। डच प्रधानमन्त्री मार्क रुटले सो जानकारी दिँदै उक्त घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन्।
Read more...

पूर्व विधायकद्वारा महिला कामदारलाई विष खुवाएर बलात्कार

नयाँ दिल्ली–भारतीय जनता पार्टी (बिजेपी)का पूर्व विधायक कौशलेन्द्रनाथ योगी बाबामाथि उनकी महिला घरेलु कामदारले विष खुवाएर बलात्कार गरेको आरोप लगाएकी छिन्। सन् २००७ मा उत्तर प्रदेशको तुलसीपुर बलारामपुरका बिधायक उनले सोमबार रातिदेखि ती महिला कामदारलाई घरमै बन्धक बनाएको प्रहरीले जनाएको…
Read more...

पाकिस्तानमा एकै दिन बाह्र जनालाई फाँसी

इस्लामाबाद-पाकिस्तानका विभिन्न जेलमा रहेका कम्तीमा १२ जना अपराधीलाई मङ्गलबार विहान फाँसी दिइएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । पूर्वी पञ्जाब प्रान्तका विभिन्न जेलमा रहेका १० अपराधी र कराँचस्थित दुई जनालाई फाँसी दिइएको स्थानीय उर्दु च्यानलले जानकारी दिएको छ ।
Read more...
Subscribe to this RSS feed