16 Jestha, 2072 |
Menu

विश्व

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अफगानी सैनिकद्वारा गोली हानी अमेरिकी सैनिकको हत्या

काबुल– अफगानिस्तानको जलालाबादमा एक अफगान सैनिकले गोली हानी एक अमेरिकी सैनिकको हत्या गरेका छन्। अमेरिकी सैनिकको जवाफी कारवाहीमा ती अफगानी सैनिकको पनि मृत्यु भएको छ।
Read more...

३० करोड डलरको गहना चोरीबारे छानबिन थाले

लन्डन-बेलायत प्रहरीले लन्डनको हिराको व्यापार हुने मुख्य क्षेत्र ह्याटन गार्डेनबाट भएको ३० करोड अमेरिकी डलर बराबरका गहना चोरीको अनुसन्धान थालेका छन्। इस्टरको लामो बिदाका बेला लन्डनका हिरा व्यापारीले सुरक्षाका लागि गहना राख्ने गरेको ह्याटन गार्डेनका डिपोजिट फोडेर चोरले ७० वटा…
Read more...

फ्रान्स र क्यानडासँग आणविक भट्टी र इन्धन किन्दै भारत

नयाँ दिल्ली– भारतले बढ्दो ऊर्जा माग पूरा गर्न फ्रान्स र क्यानडासँग आणविक भट्टी र इन्धन खरिद गर्ने तरखर गरिरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार फ्रान्स र क्यानडा भ्रमणमा जाँदैछन्। मोदीको भ्रमणमा उनले फ्रान्ससँग महाराष्ट्रमा तीव्र गतिमा दुई आणविक ऊर्जा…
Read more...

साइबर क्याफेबाट आपत्तिजनक अवस्थामा ११ जोडी विद्यार्थी पक्राउ

मुम्बई— इन्टरनेट सेवा प्रदान गर्ने एक साइवर क्याफेमा प्रहरीले छापा मारी ११ जोडी विद्यार्थीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ। साइबर क्याफेले इन्टरनेट सेवाका अतिरिक्त जोडीका लागि विशेष 'सेक्स क्युबिकल' उपलब्ध गराउँदै आएको थियो।
Read more...

बाह्र हजार महिलासँग यौनसम्पर्क गर्ने जापानी पुरुष पक्राउ

टोकियो-फिलिपिन्समा बसोबास गर्दा पैसा तिरेर १२ हजार महिलासँग यौनसम्पर्क गर्ने एक विद्यालयका प्रमुखलाई ती महिलामध्ये एक १३ वर्षीया बालिका पनि भएको आरोपमा प्रहरीले जापानमा पक्राउ गरेको समाचार बुधबार प्राप्त भएको छ ।
Read more...

भारतमा प्रदर्शनकारी नियन्त्रण गर्न ड्रोन

नयाँ दिल्ली– भारतीय राज्य उत्तर प्रदेशको प्रहरीले अब प्रदर्शनकारी नियन्त्रणका लागि ड्रोन प्रयोग गर्ने भएको छ। प्रहरीले उत्तर प्रदेशको ग्रामीण क्षेत्रमा हुने अराजक प्रदर्शन नियन्त्रण गर्न मरिचको धूलो छर्कने ड्रोनका रूपमा नयाँ औजार पाएको जानकारी मंगलबार दिएका छन्।
Read more...

भिडन्तमा १४० जना मारिए

अडेन– यमनमा जारी हिंसाका कारण त्यहाँ आवश्यक मानवीय सहायता पुर्यािउन समेत सकिएको छैन भने २४ घन्टायता १ सय ४० जना मारिएका छन्। अन्तर्राष्ट्रिय रेडक्रसका अधिकारीहरुले मानवीय सहायताका पुर्‍याउन नसकेको बताएका छन्। भिडन्त जारी रहेकोले हिंसा नघटेका कारण अधिकारवादी र सहायताकर्मी…
Read more...

भारत–जापान रक्षा वार्ता

नयाँ दिल्ली– भारत र जापानले रक्षा सहायतासम्बन्धी वार्ता गरेका छन्। दुवै देशबीच सोमबार रक्षा वार्ता भएको स्थानीय सञ्चारमाध्यमले मंगलबार जनाएका छन्। ‘दि एसियन एज' अखबारले भारत–जापान दुवै देशका रक्षा सचिव स्तरमा वार्ता भएको थियो। वार्ता भएको समाचार भने मंगलबार मात्र…
Read more...

बेलायतमा फेरि गठबन्धन सरकारको सम्भावना

लन्डन– विश्वमा सबैभन्दा पुरानो संसदीय व्यवस्था रहेको राष्ट्र बेलायतमा अर्को महिना हुने संसदीय चुनावको परिणामबाट कुनै एक दलको सरकार गठन नहुने बरु फेरि पनि गठबन्धन सरकार नै गठन हुने सम्भावना देखिएको छ।
Read more...

मलेसियामा हेलिकोप्टर दुर्घटना, प्रधानमन्त्रीका सहयोगी र पूर्वराजदूतसहित ६ को मृत्यु

क्वालालम्पुर-मलेसियाको राजधानी क्वालालम्पुर नजिक भएको एक हेलिकोप्टर दुर्घटनामा परी प्रधानमन्त्री नजीव रज्जाकका वरिष्ठ सहयोगी र पूर्वराजदूतसहित ६ जनाको मृत्यु भएको छ।
Read more...

जमानतमा विपक्षी नेता जिया

ढाका– बंगलादेशमा विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा प्रमुख विपक्षी दलकी नेता बेगम खालिदा जियालाई आइतबार जमानत दिएको छ। पूर्वप्रधानमन्त्री जियाविरुद्ध भ्रष्टाचार नियन्त्रणका लागि गठित विशेष अदालतमा करिब साढे ६ लाख अमेरिकी डलर बराबर आर्थिक हिनामिना गरेको आरोपमा मुद्दा दायर भएको थियो।…
Read more...

कृत्रिम मुटु प्रत्यारोपण गरेका व्यक्ति साइकल चलाउन सक्ने भए

पेरिस-अगस्त महिनामा निकै चर्चा पाएको नयाँ पुस्ताको कृत्रिम मुटु शरीरमा प्रतिस्थापन गर्ने एक बिरामीले आइतबार एक अन्तर्वार्तामा आफू साइकल चलाउनसक्ने गरी निको भएको बताएका छन्। उनन्सत्तरी वर्षीय यी पुरुष अझै पनि अज्ञात रहन चाहन्छन् र फ्रान्सको पश्चिमी नगर नान्टसमा आठ…
Read more...

बेलायतमा फेरी गठबन्धन सरकारको सम्भावना

लन्डन- विश्वकै पुरानो संसदीय ब्यवस्था भएको मुलुक बेलायतमा आगामी मे ७ मा संसदीय निर्वाचन हुदैछ। उक्त निर्वाचनको परिणामले गठबन्धन सरकार बन्ने पूर्वानुमान गरिएको छ। बेलायतबाट प्रकाशित हुने द टेलिग्राफले हालै गरेको सर्वेक्षणअनुसार प्रधानमन्त्री डेविड क्यामरनले नेतृत्व गरेको सत्तारुढ कन्जरभेटिभ र…
Read more...

गाडी दुर्घटनाका पीडित परिवारले १५ अर्ब रुपैयाँ क्षतिपूर्ति पाउने

जर्जिया— अमेरिकाको जर्जिया स्थित एक अदालतले २०१२ मा भएको जीप दुर्घटनाका पीडितलाई १५ करोड अमेरिकी डलर (करिब १५ अर्ब नेपाली रुपैयाँ) क्षतिपूर्ति दिन आदेश दिएको छ। दुर्घटनामा ४ वर्षीय बालक रेमिङ्गटन वाल्डेनको मृत्यु भएको थियो।
Read more...
Subscribe to this RSS feed