5 Poush, 2071 |
Menu

विश्व

अमेरिकी राष्ट्रपतिको दौडमा तेस्रा बुस

अमेरिकी राष्ट्रपतिको दौडमा तेस्रा बुस

वासिङटन– अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसका भाइ जेब बुसले आफू पनि सन् २०१६ मा हुने चुनावमा राष्ट्रपतिको उम्मेदवार बन्ने आकांक्षा राखेका छन्। रिपब्लिकन पार्टीका बुस फ्लोरिडाका पूर्वगभर्नर हुन्। उनले आफ्नो प्रचार...

माछाको भाग नपाएपछि चार माझीको हत्या

पटना- भारतको गरिबीग्रस्त बिहार राज्यमा तल्लो जातका माझीले आफूले मारेको माछाको भाग दिन नमानेपछि माथिल्लो जातिका पुरुषले चार माझीलाई गोली हानी मारिदिएका छन्। यी माझीले आफ्नो गाउँमा एक पोखरीमा माछा...

सिड्नीको एउटा क्याफे बन्दुकधारीको कब्जामा, पाँच जना निस्किए

सिड्नीको एउटा क्याफे बन्दुकधारीको कब्जामा, पाँच जना निस्किए

सिड्नी- अष्ट्रेलियाको सिड्नीस्थित एक क्याफेमा आएका ग्राहकहरुलाई बन्दुकधारीले बन्धक बनाएका छन्। मार्टिन प्लेसको लिन्ड्ट क्याफेलाई बन्दुकधारीले कब्जा गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। बन्धक बनाएसँगै सशस्त्र प्रहरीले क्याफेलाई घेराबन्दी गर्नुका साथ...

सिड्नी क्याफे १६ घन्टा बन्धक

सिड्नी– बन्दुकधारीद्वारा बन्धक बनाइएको १६ घन्टापछि प्रहरीले सोमबार सिड्नी–मार्टिन प्लेसस्थित लिन्ट चकलेट क्याफेलाई सशस्त्र कारबाही गरी मुक्त गरेको छ। अस्ट्रेलिया कमान्डो प्रहरी कारबाहीमा इरानी शरणार्थी बन्दुकधारी मान हारुन मोनिस र एक सर्वसाधारण मारिएका छन्। अन्य सबैलाई सकुशल मुक्त गरिएको प्रहरीले जनाएको…
Read more...

माछाको भाग नपाएपछि चार माझीको हत्या

पटना- भारतको गरिबीग्रस्त बिहार राज्यमा तल्लो जातका माझीले आफूले मारेको माछाको भाग दिन नमानेपछि माथिल्लो जातिका पुरुषले चार माझीलाई गोली हानी मारिदिएका छन्। यी माझीले आफ्नो गाउँमा एक पोखरीमा माछा मारेपछि आइतबार राति उनीहरूको हत्या भएको बिहारका वरिष्ठ प्रहरी अधिकृत…
Read more...

सिड्नीको एउटा क्याफे बन्दुकधारीको कब्जामा, पाँच जना निस्किए

सिड्नी- अष्ट्रेलियाको सिड्नीस्थित एक क्याफेमा आएका ग्राहकहरुलाई बन्दुकधारीले बन्धक बनाएका छन्। मार्टिन प्लेसको लिन्ड्ट क्याफेलाई बन्दुकधारीले कब्जा गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। बन्धक बनाएसँगै सशस्त्र प्रहरीले क्याफेलाई घेराबन्दी गर्नुका साथ आसपासका घरहरु खाली गराएका छन्।
Read more...

जहाज दुर्घटनामा १३ को मृत्यु, १३ बेपत्ता

काइरो–सुएज खाडीमा आइतबार बिहानै दुई जहाज एकापसमा ठक्कर खाँदा इजिप्टका कम्तीमा १३ माझीको मृत्यु भएको तथा अन्य १३ हराइरहेको जानकारी अधिकारीहरूले दिएका छन्। एक जहाजले ४० जना पुरुष रहेको माछामार्ने जहाजमा ठक्कर दिएको इजिप्टको माझी सङ्घका प्रमुख बाक्री अबुल हसनले…
Read more...

प्रेमिकालाई विवाह प्रस्ताव राख्दा छिमेकीको छत भत्कियो

आइजेल्सटाइन–प्रेमलाई सफल पार्न प्रेमीले आफ्नी प्रेमीकालाई आकाशको जुन तारा धर्तीमा खसाल्ने वाचा गरेको सुनिँदै आइएको हो। तर यस्तै काल्पनिक कुरा वास्तविक जीवनमा उत्रार्न खोज्दा एक प्रेमी घाइते भएका छन्।
Read more...

वासिङ्टन र न्यूयोर्कमा प्रदर्शन

न्यूयोर्क–अमेरिकामा प्रहरीले निर्दोष व्यक्तिको हत्या गरेको भन्दै हजारौं मानिस वासिङटन र न्यूयोर्कमा सडकमा उत्रेका छन्। अमेरिकाका केही दिन अगाडि निर्दोष काला जातिमाथि प्रहरी दमन गरेको भन्दै विरोध हुँदै आएको छ। प्रतिकुल मौसमका बाबजुद पनि हजारौं मानिस विरोध प्रदर्शनमा सहभागी बनेको…
Read more...

भारतमा ‘जिहादी ट्विटर' पक्राउ

बङ्लोर (भारत)– भारतीय प्रहरीले शनिबार इस्लामिक स्टेट समूहलाई समर्थन गर्ने प्रभावशाली ट्विटर अकाउन्ट सञ्चालक २४ वर्षीय युवकलाई पक्रेको छ। दक्षिणी नगर बङ्लोरमा भारतीय खाद्य उत्पादकका लागि काम गर्ने मेहदी मसरुर विश्वासले ट्विटर अकाउन्ट @Shami Witness सञ्चालन गरेको विश्वास गरिएको छ।
Read more...

कम्युटरमा खराबीपछि लन्डनको हवाइ यातायात ठप्प

लन्डन-संसारको सबैभन्दा ब्यस्तमध्येको लन्डन एयरस्पेस बन्द गरिएको छ। कम्प्युटर सिष्टममा खराबी देखिएपछि एयसस्पेसका सबै उडान बन्द भएको बिबिसीले जनाएको छ। एअर ट्राफिक कन्ट्रोलले सो कुराको पुष्टि गरेको छ।
Read more...

जेहादी हिंसामा प्रत्येक दिन १ सय ६८ को मृत्यु

बग्दाद (इराक) –विश्वभरमा जिहादी हिंसामा नोभेम्बर महिनामा प्रत्येक घण्टा सात जनाको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। बिबिसीले गरेको एक सर्वेक्षण अनुसार नोभेम्बर महिनामा विश्वभरमा जिहादी हिंसामा ५ हजार ४२ जनाको मृत्यु भएको छ। तीमध्ये ८० प्रतिशत मृत्यु चार…
Read more...

यातना दिनेमा सिआइए क्रुर

वासिङटन–अमेरिकी जासुरी संस्था सीआइएले पक्राउ गरिएका व्यक्तिलाई कडा यातना दिएको रिपोर्ट सार्वजनिक भएको छ। मंगलवार अमेरिकी सदन सिनेटमा पेश भएको रिपोर्टपछि अमेरिकी संस्थामाथि आतंकवादी हमलाको खतरा बढेको भन्दै विश्वभरका अमेरिकी संस्थाहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
Read more...

प्रधानमन्त्री बन्ने मलालाको इच्छा

न्यूयोर्क–नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानकी मलाला युसफजाईले आफूले राजनीतिमा आउन चाहेको र पाकिस्तानको प्रधानमन्त्री बन्ने चाहना रहेको बताएकी छिन्। मलालालाई महिला शिक्षाको पक्षमा आवाज उठाएको भन्दै सन् २०१२ अक्टुबरमा गोली हानी मार्ने प्रयास गरिएको थियो। टाउकोमा गोली लागेकी उनको लामो…
Read more...

चीन विश्वको आर्थिक महाशक्ति

काठमाडौं– संयुक्त राज्य अमेरिकालाई पछि पार्दै चीन संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बनेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ। आइएमएफले जारी गरेको पछिल्लो तथ्यांकमा यो वर्ष चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) एक सय ७६ खर्ब अमेरिकी डलर बराबर…
Read more...

मोदी ‘वर्ष व्यक्ति'को अन्तिम सूचीमा परेनन्

वासिङटन– अनलाइन भोटिङमा सबैभन्दा अघि रहे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी म्यागजिन टाइमको ‘वर्ष व्यक्ति' मनोनयनका लागि अन्तिम आठ जनामा पर्न सकेनन्।
Read more...

कास्मिर र झारखन्डमा तेस्रो चरणको मतदान

नयाँ दिल्ली– झारखन्ड र भारत प्रशासित जम्मु कास्मिर गरी दुई भारतीय राज्यमा मंगलबार विधानसभाका लागि तेस्रो चरणको मतदान भएको छ। यो चरणमा जम्मु कास्मिर विधानसभाका १६ र झारखन्ड विधानसभाका १७ सिटका लागि मतदान भएको छ। झारखन्डमा पूर्वमुख्यमन्त्री बाबुलाल मरन्डीसहित १७ सिटमा…
Read more...
Subscribe to this RSS feed