Tuesday 7 Ashwin, 2071 |
Menu

विश्व

तानाशाहीतिर लम्कँदै मोदी

तानाशाहीतिर लम्कँदै मोदी

नयाँ दिल्ली– रोमन साम्राज्यका पहिला सम्राट अगस्टसले आफ्नो ४० वर्षे लामो शासनकालको सुरुका केही वर्ष रोमका शक्तिशाली सिनेटरलाई शक्तिहीन बनाउनु साटो उनीहरूलाई आफूसँगै समेट्ने नीति लिएका थिए। रोमको पुरानो प्रशासनिक...

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण क्रममा पशुपतिनाथको दर्शन तथा पूजाअर्चना गरेको विषयमा मंगलबार भारतको तल्लो सदन लोकसभामा हंगामा भएको छ।

ट्रकसँग ठोक्कियो विमान!

ट्रकसँग ठोक्कियो विमान!

रिनो - अमेरिकाको नेभेदामा एउटा विमान ट्रकसँग ठोक्किएको छ। इन्जिनमा समस्या आएपछि सडकमै आकस्मिक अवतरण गर्दा ट्रकसँग ठोक्किएको हो।

softworica

सेल्फीले सम्बन्धमा दरार ल्याउन सक्ने

लन्डन- फेसवुकमा सेल्फी पोष्ट गर्ने बानी छ? यदी छ भने ख्याल गर्नुस् यसले सम्बन्धमा दरार ल्याउन सक्छ। सेल्फी पोष्ट गर्ने बानीले साथी, नातेदार र सहयोगीबाट टाढा बनाउन सक्ने एक अनुसन्धानले देखाएको छ।
विस्तृतमा पढ्नुस्

चिडियाखानामा बाघले आक्रमणगर्दा युवकको मृत्यु

दिल्ली-दिल्लीको चिडियाखानामा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। युवक झुक्किएर बाघ थुनेको ठाउँमा खसेको चिडियाखानाका प्रबन्धक रियाज खानले बताएका छन्। बाघको आक्रमणबाट मृत्यु हुने युवा करिब २० बर्षका छन्।
विस्तृतमा पढ्नुस्

आइफोन तस्करीमा पाइलट समातिएपछि पाकिस्तान एयरलाइन्सका विमान उडेनन्

लन्डन— पाकिस्तान एयरलाइन्सका पाइलट र क्याबिन क्रुलाई भन्सार अधिकारीले पक्राउ गरेको विरोधमा सो कम्पनीका पाइलटहरु उत्रिएका छन्। उनीहरुले विमान उडाउन अस्वीकार गरेका छन्। साथीहरुलाई पक्राउ गरेको विरोधमा लाहोरबा उड्न ठिक परेको पिके–७०९ विमान नउड्दा यात्रुले सास्ती भोग्नु पर्‍यो।
विस्तृतमा पढ्नुस्

मायालु म्युनिखको रोमान्टिक पाटो (फोटो फिचर)

म्युनिख (जर्मनी) - अक्टोबर फेष्ट मनाइरहेको म्युनिख पर्यटकीय शहरको रूपमा चर्चित छ। म्युनिख जर्मनीको बर्लिन र फ्यागंफटपछिको तेस्रो ठूलो शहर हो। संसारको महँगो बिएमडब्लुको शहरको रूपमा परिचित म्युनिखमा हरेक हप्ता नयाँ महोत्सव हुने गर्छ। बियर र मासुको परिकार खाँदै रमाइलो…
विस्तृतमा पढ्नुस्

'भारतीय मुस्लिम भारतकै लागि जिउँछन् र मर्छन्'

नयाँ दिल्ली- प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय मुस्लिम भारतकै लागि जिउने र मर्ने बताएका छन्। मोदीले अमेरिकी टेलिभिजन च्यानल सिएनएनसँग कुराकानी गर्दै आफ्नो देश चीन हुन नखोजेको र भारत नै रहने पनि बताएका छन्। 
विस्तृतमा पढ्नुस्

अक्टोबर फेष्टमा ६५ लाख सहभागी

म्युनिख (जर्मनी) - विश्वको ठूलो लोक पर्वको रूपमा मानिने "अक्टोबर फेष्ट" शनिबारदेखि जर्मनको म्युनिखमा सुरू भएको छ। अक्टोबर फेष्टमा सहभागी हुन विश्वभरका विभिन्न भागबाट ६५ लाख मानिसहरू म्युनिखमा जम्मा भएका छन्। म्युनिख शहरका मेयर डिटर राईटरले थेरिजियनविजेमा 'ओ ज्याफ्ट इज्…
विस्तृतमा पढ्नुस्

फ्री तिब्बत लेखेका टिसर्ट पनि चीनबाटै आउँछन्

नयाँ दिल्ली—चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमणका क्रममा नयाँ दिल्ली अन्य भागमा रहेका तिब्बतीहरुले विरोध प्रदर्शन गरे। चीनको विरोध गर्न उनीहरुले 'आइ लब तिब्बत', 'वी वान्ट फ्री तिब्बत' जस्ता नारा लेखेका टिसर्ट, ह्यान्डब्याग, कप, रुमाल एवं मोबाइल स्टिकरका प्रयोग गरे।…
विस्तृतमा पढ्नुस्

एसियामा प्रभाव बढाउँदै चीन

काठमाडौं– चिनियाँ राष्ट्रपति सि जिनपिङको तीन दक्षिण एसियाली राष्ट्रको भ्रमणले चीनको आर्थिक र राजनीतिक प्रभाव बढाएको विश्लेषण गरिएको छ। हिन्द महासागरस्थित रणनीतिक महत्वको टापु राष्ट्र माल्दिभ्स, अर्को टापु राष्ट्र श्रीलंका र दक्षिण एसियाको क्षेत्रीय शक्ति भारत भ्रमण गरेका चिनियाँ राष्ट्रपति…
विस्तृतमा पढ्नुस्

आइएसविरुद्ध लड्न राष्ट्र संघमाथि दबाब दिइने

वासिङटन– अमेरिकाले मध्यपूर्वी राष्ट्रमा आतंक मच्चाइरहेको सुन्नी उग्रवादी संगठन इस्लामिक स्टेट आइएसविरुद्ध लड्न संयुक्त राष्ट्र संघमाथि दबाब दिने भएको छ।
विस्तृतमा पढ्नुस्

अफगान निर्वाचन नतिजा आइतबार

काबुल– अफगानिस्तानमा भएको राष्ट्रपति निर्वाचनको नतिजा आइतबार घोषणा हुने भएको छ। निर्वाचन अधिकारीले शनिबार जनाएअनुसार विवादास्पद निर्वाचनको नतिजा आइतबार घोषणा हुनेछ। यसबीच राष्ट्रपतिका दुई प्रतिस्पर्धीबीच अन्तिम समयमा सत्ता साझेदारीका लागि वार्ता भइरहेको छ।
विस्तृतमा पढ्नुस्

सामूहिक बलात्कारका १३ आरोपीलाई २०–२० वर्ष कैद

कोलकाता– पश्चिम बंगालको वीरभूम जिल्लाको बहुचर्चित 'लाभपुर ग्याङरेप' प्रकरणमा बोलपुरको एक अदालतले दोषी तेह्रै जनालाई २०–२० वर्षको जेल सजाए सुनाएको छ।
विस्तृतमा पढ्नुस्

बेलायत र स्कटल्याण्ड सँगै (फोटो फिचर)

लण्डन-अन्तत: स्कटल्याण्ड बेलायतमै रहने भएको छ। स्कटल्याण्ड स्वतन्त्र राज्य हुने की बेलायतमै रहने भन्नेबारे भएको जनमत संग्रहको अन्तिम नतिजा स्वतन्त्र स्कटल्याण्डको विपक्षमा आएको छ। ३२ काउन्सिल मध्ये ४  काउन्सिलमा मात्र स्वतन्त्र स्कटल्याण्डको पक्षले बहुम प्राप्त गरेको थियो भने २८ काउन्सिलको…
विस्तृतमा पढ्नुस्

स्कटल्यान्ड स्वतन्त्र कि संयुक्त ?

लन्डन- स्कटल्यान्डका जनताले संयुक्त अधिराज्यकै हिस्साका रूपमा रहने वा स्वतन्त्र राष्ट्र हुने भन्ने मुद्दामा बिहीबार जनमत संग्रहमा भाग लिएका छन्। मतदाताले 'स्कटल्यान्ड स्वतन्त्र देश बन्नुपर्छ?' भन्ने प्रश्नमा 'पर्छ' वा 'पर्दैन' बीच मतदान गरेका छन्। यहाँ १६ वर्ष उमेर पुगेका सबैले…
विस्तृतमा पढ्नुस्

वेलायतसँगै रहने वा छुट्टिने निर्णय गर्न स्कटल्याण्डमा एेतिहासिक मतदान जारी (फोटो फिचर)

इडेनवर्ग-स्कटल्याण्डमा संयुक्त अधिराज्य (यूके) सँगै रहने वा छुट्टिएर स्वतन्त्र राज्य बन्ने भन्नेमा निर्णय लिन जनमत संग्रह भइरहेको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed