‘दाइजो’ले लियो महिलाको ज्यान, प्रहरी कार्यालय अगाडि प्रदर्शन

‘दाइजो’ले लियो महिलाको ज्यान, प्रहरी कार्यालय अगाडि प्रदर्शन

दाइजोको विवादमा पर्सामा फेरि एक २१ बर्षीया महिलाले ज्यान गुमाएकी छिन्। पछिल्लो समयमा दाइजोकै कारण महिलाको हत्या र आत्महत्याको घटनाहरु...

विरामी भेटिएको रेडपान्डा मर्‍यो (फोटो फिचर)

विरामी भेटिएको रेडपान्डा मर्‍यो (फोटो फिचर)

भोजपुरको षडानन्द नगरपालिकामा दुर्लभ रेडपान्डा भेटिएको छ।  षडानन्द नगरपालिका ९ किमालुङ्गमा रहेको भालुखोला सामुदायिक वनमा रेडपान्डा भेटिएको हो। सामुदायिक वनको...

इन्जिनियर कुट्ने वडाध्यक्ष पक्राउ

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मानबहादुर चदारालाई प्रहरीले नियन्त्रणमा लिएको छ। केही दिनअघि नगरपालिकामा कार्यरत इन्जिनियर...

देखिन थाले गिद्ध

देखिन थाले गिद्ध

केही वर्ष हराए पनि लोपोन्मुख अवस्थामा रहेको गिद्ध फेरि बथानमै देखिन थालेका छन् । बाजुराका विभिन्न जंगल र गाउँको छेउमा...

‘हनी हन्टिङ’ (फोटो फिचर)

‘हनी हन्टिङ’ (फोटो फिचर)

आइतबार, ०६ जेठ २०७५

कहालीलाग्दो अनकन्टार पहरा र भीर । बाग्लुङ जिल्लाको गलकोट नगरपालिका—१० पाण्डवखानी रमुवाका ३५ वर्षीय नवीन राना ज्यानको बाजी लगाएर आफ्नो ढाडमा डोरी बाँधी तुर्लुंग झुन्डिएर मह सिकारका लागि माथिबाट झरिरहेका छन् । फागुनको अन्तिम सातादेखि जेठ अन्तिम सातासम्मको समयलाई मह सिकारको मौसम मानिन्छ।

यार्सा टिप्ने हतारोले  रोपाइँको चटारो

यार्सा टिप्ने हतारोले रोपाइँको चटारो

आइतबार, ०६ जेठ २०७५

वेमौसमी वर्षा सुरु भएसँगै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ को त्रिपुराकोटमा धान रोपाइँ सुरु भएको छ। धान रोपाइँ सकेर यहाँका स्थानीय यार्सागुम्बा संकलन गर्न जान्छन् । रोपाइँको काम सक्नलाई मौसम सुरु भइनसक्दै धान रोपाइँ सुरु भएको हो । अहिले त्यहाँ धान रोपाइँ गर्ने चटारो परेको छ ।

एकल कानुन धमाधम

बुधबार, ०२ जेठ २०७५

प्रदेश सरकारले एकल अधिकार क्षेत्रभित्रका कानुन बनाउने प्रक्रियामा अगाडि बढेको छ। नेपालको संविधानको अनुसूची ६ मा प्रदेशका २२ वटा अधिकारको व्यवस्था गरिएको छ। सरकारले चालु आर्थिक वर्षको लागि ल्याएको नीति कार्यक्रम प्रस्तुत गर्दैगर्दा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्ष नीति तथा कानुन निर्माण गर्ने बताएका थिए।

मुक्तिनाथमा बढ्याे पर्यटकको चाप

मुक्तिनाथमा बढ्याे पर्यटकको चाप

बुधबार, ०२ जेठ २०७५

मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ। मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन्। नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन्।

मकालु विमान दुर्घटना अपडेट : पाइलट र कोपाइलटको शव सुर्खेत पठाइयाे

मकालु विमान दुर्घटना अपडेट : पाइलट र कोपाइलटको शव सुर्खेत पठाइयाे

बुधबार, ०२ जेठ २०७५

बुधबार विहानदेखि सम्पर्कविहीन भएको मकालु एयरको कलसाइन विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २मा टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको छ।

प्रहरीको स्कटिङ्ग टोलीमाथि विप्लव कार्यकर्ताको आक्रमण

सोमबार, ३१ बैशाख २०७५

नेपाल बन्द गर्दै हिडेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेपछि अन्य कार्यकर्ताले प्रहरीको स्कटिङ्ग टोलीमाथि आक्रमण गरी छुटाएका छन्।

शंकास्पद वस्तु सेनाले हटायो

शंकास्पद वस्तु सेनाले हटायो

आइतबार, ३० बैशाख २०७५

सडकमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले हटाएको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युष्ट पार्टीले आह्वान गरेको बन्दका दिन दोगडाकेदार गाउँपालिका–३, तारलास्थित महाकाली राजमार्गमा झुक्याउन कपडामा बेरेर शंकास्पद वस्तु राखेको थियो।

सरकारी जागिर छाडेर टमाटर खेती गर्दा मदन बने मालामाल

सरकारी जागिर छाडेर टमाटर खेती गर्दा मदन बने मालामाल

आइतबार, ३० बैशाख २०७५

सरकारी जागिर खाने उद्देश्यले प्राविधिक शिक्षा पढेका पाटन नगरपालिका–१०, सिद्धपुरका ४७ वर्षीय मदनराज भट्टलाई टमाटर खेतीले मालामाल बनाएको छ।

एनजिओ, आईएनजिओलाई जनपरिषदमा दर्ता गर्न नेकपाको उर्दी

आइतबार, ३० बैशाख २०७५

नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट जनपरिषद् नेपाल खोटाङले जिल्लामा भित्रिएका एनजिओ, आईएनजिओ लगायतलाई जनपरिषद्मा दर्ता गर्न उर्दी गरेको छ।

मेयर कप क्रिकेटको उपाधि साँफेबगरलाई

मेयर कप क्रिकेटको उपाधि साँफेबगरलाई

आइतबार, ३० बैशाख २०७५

प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि साँँफेबगर नगरपालिकाले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा आयोजक मङ्गला विकास क्लबलाई २८ रनले पराजित गर्दै साँफेबगरले उपाधि हात पारेको हो।

पैसा लिएर दोषिलाई उन्मुक्ति, मेयर भन्छन्: कारवाही गर्ने अधिकार छैन

पैसा लिएर दोषिलाई उन्मुक्ति, मेयर भन्छन्: कारवाही गर्ने अधिकार छैन

आइतबार, ३० बैशाख २०७५

आँधीखोलामा एमोनियायुक्त सुली मिसाएको आरोप पुष्टि भएपछि खिलुङ कालिका एग्रो फर्मलाई गल्याङ नगरपालिकाले उन्मुक्ति दिदैछ । आँधीखोलाको फोहोर व्यवस्थापनका लागि खिलुङ कालिका फर्मले २० लाख रुपैया दिएर यो गंभिर मुद्दालाई सामसुम पार्ने प्रयास गरेको छ ।

यसरी सुरु भयो प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता (फोटो फिचर)

यसरी सुरु भयो प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता (फोटो फिचर)

आइतबार, ३० बैशाख २०७५

सर्वाधिक पुरस्कार राशिको प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता शनिबारबाट रोल्पाको सदरमुकाम लिबाङमा सुरु भएको छ।

पोखरा विमानस्थलमा बम फेला [फाेटाे फिचर]

पोखरा विमानस्थलमा बम फेला [फाेटाे फिचर]

आइतबार, ३० बैशाख २०७५

पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । बमको त्राससँगै विमानस्थलमा आवतजावत बन्द गरेर डिस्पोजल टोली बोलाइएको प्रहरीले जनाएको छ ।

गोली लागेर शिकारीकै मृत्यु

बिहिबार, २७ बैशाख २०७५

वन्यजन्तुको शिकार खेल्न गएका एक शिकारीको गोली लागेर मृत्यु भएको छ।

जिल्ला अस्पतालमै छैन् शौचालय र खानेपानी

जिल्ला अस्पतालमै छैन् शौचालय र खानेपानी

बिहिबार, २७ बैशाख २०७५

जिल्ला अस्पताल रौतहट आधारभुत मानविय सेवा सुविधावाट समेत बञ्चित भएको छ। अस्पतालमा न त  खानेपानीको व्यवस्था छ, न त शौचालयकै जताततै गुटखा, पराग र सर्तिजन्य खाएर थुक फालेको देखिन्छ। साथै दुर्गन्ध फैलिएर सध्य मान्छेपनि विरामी बन्न सक्ने अवस्था छ।

खिलुङ कालिका एग्रो फर्ममा बम प्रहार

खिलुङ कालिका एग्रो फर्ममा बम प्रहार

बिहिबार, २७ बैशाख २०७५

भिरकोट नगरपालिका–६ मा सञ्चालित कालिका एग्रो फर्ममा बुधबार राति बम विस्फोट भएको छ। घटनास्थलमा कुकर बमको टुक्रा फेला परेको तर यकिन नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तर, प्रेसर कुकर बम नभई अन्य कुनै पनि भाँडा हुने सक्ने भएकोले अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।