गोली लागेर शिकारीकै मृत्यु

बिहिबार, २७ बैशाख २०७५

वन्यजन्तुको शिकार खेल्न गएका एक शिकारीको गोली लागेर मृत्यु भएको छ।

जिल्ला अस्पतालमै छैन् शौचालय र खानेपानी

जिल्ला अस्पतालमै छैन् शौचालय र खानेपानी

बिहिबार, २७ बैशाख २०७५

जिल्ला अस्पताल रौतहट आधारभुत मानविय सेवा सुविधावाट समेत बञ्चित भएको छ। अस्पतालमा न त  खानेपानीको व्यवस्था छ, न त शौचालयकै जताततै गुटखा, पराग र सर्तिजन्य खाएर थुक फालेको देखिन्छ। साथै दुर्गन्ध फैलिएर सध्य मान्छेपनि विरामी बन्न सक्ने अवस्था छ।

खिलुङ कालिका एग्रो फर्ममा बम प्रहार

खिलुङ कालिका एग्रो फर्ममा बम प्रहार

बिहिबार, २७ बैशाख २०७५

भिरकोट नगरपालिका–६ मा सञ्चालित कालिका एग्रो फर्ममा बुधबार राति बम विस्फोट भएको छ। घटनास्थलमा कुकर बमको टुक्रा फेला परेको तर यकिन नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तर, प्रेसर कुकर बम नभई अन्य कुनै पनि भाँडा हुने सक्ने भएकोले अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।

दाङ देउखुरीमा ‘प्रभुको राज्य'

दाङ देउखुरीमा ‘प्रभुको राज्य'

सोमबार, २४ बैशाख २०७५

लमही बजारको छेउमा चारतले ठूलो घर छ । डेढ महिनाअघि यसै घरमा ठूलो बोर्ड झुण्ड्याएर घोषणा गरियो ‘प्रभुको राज्य’ । बोर्डमा लेखिएको थियो ‘यहोवा (परमेश्वर)’को राज्य । बाइबल अध्ययनकर्ताका अनुसार ‘यहोवा’ भनेको परमेश्वर हो ।

‘पहुँचका आधारमा टिकट!’

‘पहुँचका आधारमा टिकट!’

शुक्रबार, २१ बैशाख २०७५

निष्पक्ष रुपमा टिकट वितरण नगरेको भन्दै हुम्लाबासीले विरोध गरेका छन् । हुम्लाबासीले सिता एयरको टिकट काउन्टरबाट नियमसंगत टिकट नपाएको भन्दै विरोध गरे। दुई समुहले टिकट पाउनुपर्ने भन्दै माग गरेपछि केहि बेर विवाद भएको थियो ।

माफियाको भरमा कर्णालीको हवार्इ सेवा

माफियाको भरमा कर्णालीको हवार्इ सेवा

बुधबार, १९ बैशाख २०७५

पश्चिम क्षेत्रमा हवाई सेवामा भएको बेथिती र मनोमानीले सर्वसाधारणले सहजै हवाई टिकट पाउन सक्दैनन। दुर्घटना र बिरामीले समयमा उपचार गर्न नपाएर मुत्यु हुनु कर्णालीका लागी नौलो कुरा नभएको बताउँछन एक कर्मचारी

अनुमतिबिनै धमाधम भर्ना

अनुमतिबिनै धमाधम भर्ना

बिहिबार, ०६ बैशाख २०७५

देशभर सस्तो शुल्कमा विद्यार्थी अध्ययन गराएर चर्चा कमाएको समता स्कुलले सुर्खेतमा भने अनुमति बिनै धमाधम भर्ना लिइरहेको छ।

फलाम पिटेरै लखपति!

फलाम पिटेरै लखपति!

बुधबार, २८ चैत २०७४

सीताराम कामी बेसीसहरका आरन व्यवसायी हुन् । विहानदेखि साँझसम्म उनी आरन मै भेटिन्छन् । गाउँघरमा प्रयोग हुने हँसिया, बन्चरो, कोदालो बनाउँदा र अर्चाप्दैमा उनको दिन बित्छ । उनी भन्छन्, ‘आरन चलाउनुमा मलाई पछुतो छैन, न अन्तुष्ट छु।’

त्रिचन्द्रको त्यो पढाइ

त्रिचन्द्रको त्यो पढाइ

मङ्गलबार, २७ चैत २०७४

आनन्दराज मुल्मी पोखराका नामी व्यापारी प्रेमराज मुल्मीका एक्ला छोरा हुन् । पढाइलेखाइमा असाध्यै रुचि राख्ने तिनै प्रेमराजले धित मरुञ्जेल पढ्न पाएनन् । आफूले पढ्न नपाएको धोको उनले छोरो आनन्दराजलाई पढाएर पूरा गरे ।

हनी हन्टर !

हनी हन्टर !

आइतबार, १८ चैत २०७४

लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिकाको उच्चपहाडी पर्यटकीय सिउरुङ गाउँनजिकैको महभिरमा भिरमौरीको मह काढ्दै एक वृद्ध । अग्लो भिरमा पाइने भिरमौरीको गोलाबाट स्थानीयले बाँसको चोयाबाट निर्मित भर्याङमा झुन्डिएर मह काढ्ने गर्दछन् ।

आविष्कार केन्द्रले बनायो ‘मेडिकल ड्रोन’

आविष्कार केन्द्रले बनायो ‘मेडिकल ड्रोन’

सोमबार, १२ चैत २०७४

सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ छिट्टै बजारमा आउने भएको छ।

प्रविधिमैत्री बन्दै तनहुँ अदालत

प्रविधिमैत्री बन्दै तनहुँ अदालत

सोमबार, १२ चैत २०७४

न्यायसम्पादन छिटोछरितो एवं प्रविधिमैत्री बनाउने उद्देश्यले तनहुँ जिल्ला अदालतमा सोमबार भिडियो कन्फरेन्स सेवा शुभारम्भ गरिएको छ ।

मंगलबारदेखि मन्त्रालयमा फेसबुक नचल्ने

मंगलबारदेखि मन्त्रालयमा फेसबुक नचल्ने

आइतबार, ११ चैत २०७४

कर्णाली प्रदेश सरकारले मंगलबारदेखि कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाउने भएको छ। कर्मचारीहरु जनताको काममा भन्दा फेसबुकमा व्यस्त हुन थालेपछि प्रदेश सरकारले फेसबुकमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो।

भारतले नदी पार गराएपछि नेपालमा बाँदर आतंक

भारतले नदी पार गराएपछि नेपालमा बाँदर आतंक

बुधबार, ०७ चैत २०७४

विपद् जोखिम नक्साङ्कन गर्दा दशरथचन्द नगरपालिका–५ मा बाँदर आतंक पहिलो नम्बरमा परेको छ । वडाको विपद् नक्साङ्कन गर्दा बाढीपहिरो, आगलागी, नदी कटानलगायतका विपदमध्ये बाँदर आतंक पहिलो नम्बरमा परेको हो ।

‘पदयात्रामा एक्लै जाँदै नजानू’

‘पदयात्रामा एक्लै जाँदै नजानू’

बुधबार, ०७ चैत २०७४

अब बाँचिन्छ भन्ने नै आस हराउन थालिसकेको थियो । के र कसो गरौं भन्ने लागिरहँदा खोला तरेर पारिपट्टि जाने निधो गरें । तर, खोलामा साना ढुंगा निकै नै चिप्ला थिए । बारम्बार ती ढुंगामा लड्न पुगें । केही गरी पानीमा लडिहाले पनि मोबाइल जोगाउनुपर्छ भनेर प्लास्टिकमा पोको पारेर सानो हाते झोलामा बोकें ।

पुरानै पाठयपुस्तकको भर

पुरानै पाठयपुस्तकको भर

आइतबार, ०४ चैत २०७४

छुमचौरकी सरिता वोहोरा नयाँ शैक्षिक शत्र सुरु भएको एक महिना वितिसक्दा पनि पुरानै पुस्तक पढ्न बाध्य छिन। साथीहरुसँग पुराना पुस्तक मागेर गुजारा चलाउनु परेको उनको गुनासो छ। नयाँ पुस्तक विद्यालयले ल्याइनसकेकोले पुराना पुस्तक खोजेर स्कुल जाने गरेको उनी वताउँछिन।

४० वर्षपछि गुरु–चेला भेट

४० वर्षपछि गुरु–चेला भेट

शुक्रबार, २५ फागुन २०७४

प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवरले पोखरामा कहलिएका आफ्ना गुरु जोर्ज जोनसँग बिहीबार भेटघाट गरेका छन् । पृथ्वीनारायण क्याम्पसमा आफूलाई अंग्रेजी विषय पढाएका जोर्ज जोनलाई ४० वर्षपछि पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० स्थित उनकै निवास पुगेर प्रमुख कुवँरले भेटघाट गरी करिब ४५ मिनेट भलाकुसारी गरे ।

रोल्पामा ३ वटा सरकार !

रोल्पामा ३ वटा सरकार !

बुधबार, २३ फागुन २०७४

स्थानीय तह निर्वाचनसँगसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनसरकार घोषणा गरेको रोल्पामा नेपाली कांगे्रसले पनि छायाँ सरकार तयार गरेको छ । विकास तथा आयोजना निर्माण र बजेट अनुगमनको लागि छायाँ सरकार निर्माण गरिएको कांग्रेस रोल्पाले जनाएको छ ।

तुइनमुक्त हुन सकेन तनहुँ

तुइनमुक्त हुन सकेन तनहुँ

सोमबार, २१ फागुन २०७४

सरकारले तुइनमुक्त गर्ने घोषणा गरेको दुई वर्ष पूरा भएपनि तनहुँ अझैसम्म तुइनमुक्त हुन सकेको छैन । ऋषिङ र देवघाट गाउँपालिकाका स्थानीय ज्यानजोखिममा राखेर तुइनबाट सेतीनदी तर्न बाध्य छन् ।

कृषिबाट बर्सेनि ४ करोड कारोबार

कृषिबाट बर्सेनि ४ करोड कारोबार

सोमबार, २१ फागुन २०७४

स्याङजाको गल्याङ नगरपालिका–११, जिमुवाका कृषकले बर्सेनि करिब ४ करोड आर्थिक करोबार गर्छन् । करिब दुई सय ५० हेक्टर क्षेत्रफलमा लगाएको विभिन्न नगदे तथा खाद्य बालीबाट भएको आम्दानीले उनीहरू कारोबार गर्न सफल भएका हुन्। कृषिमा जिल्लाकै नमुना क्षेत्र भनेर जिमुवा क्षेत्रलाई चिनिन्छ।