महंगी विरुद्द नेवि संघको प्रदर्शन (फोटो फिचर)

महंगी विरुद्द नेवि संघको प्रदर्शन (फोटो फिचर)

बढ्दो मह‌ंगी विरुद्द प्रदर्शनमा उत्रिएको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ काठमाडौं समितिले आफ्नै पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध...

यस्तो देखियो डी सिने अवार्ड, अनमोल र निता उत्कृष्ट (फोटो फिचर)

यस्तो देखियो डी सिने अवार्ड, अनमोल र निता उत्कृष्ट (फोटो फिचर)

दशौं डी सिने अवार्डमा अनमोल केसी र निता ढुंगाना उत्कृष्ट नायक नायिका घोषित भएका छन्। ...

पवित्र रमजान शुरु (फोटो फिचर)

पवित्र रमजान शुरु (फोटो फिचर)

इस्लाम धर्मालम्बीहरुको पवित्र रमजान शुरु भएको छ। अरबी पात्रो अनुसार नौ महिनामा रमजान पर्ने गर्छ। एक महिनासम्म जारी रहने यस...

नेकपा घोषणाका झलक (फोटो फिचर)

नेकपा घोषणाका झलक (फोटो फिचर)

दुई ठूला कम्युनिष्ट पार्टीहरु एकीकृत भइ बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभा काठमाडौंको सभागृहमा भएको छ । यसअघि बालुवाटारमा संयुक्त...

बल्खुमा अाेली-दाहालकाे 'केमेस्ट्री' [फाेटाे फिचर]

बल्खुमा अाेली-दाहालकाे 'केमेस्ट्री' [फाेटाे फिचर]

बिहिबार, ०३ जेठ २०७५

एमाले–माओवादी केन्द्रबीच पार्टी एकता हुने दिन दुवै पार्टी अध्यक्षहरु निकै हौसिएका देखिन्थे । बिहीबर बिहान मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा एमालेसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु उपस्थित भएका थिए ।

तस्बिरमा हेर्नुहोस् भोटो जात्रा (फोटो फिचर)

तस्बिरमा हेर्नुहोस् भोटो जात्रा (फोटो फिचर)

आइतबार, ३० बैशाख २०७५

रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन आइतबार जाउलाखेलमा भोटो देखाइएको छ। आइतबार राष्ट्रपतिलगायत अन्य सरकारी निकायका उच्च पदस्थ व्यक्तिको उपस्थितिमा भोटो देखाइयो।

कान्स फिल्म फेस्टिभलमा दीपिकाको नयाँ अवतार

कान्स फिल्म फेस्टिभलमा दीपिकाको नयाँ अवतार

आइतबार, ३० बैशाख २०७५

फ्रान्समा आयोजित ७१ औं कान्स फिल्म फेस्टिभल (९ देखि १९ मे) मा बलिउड अभिनेत्री दीपिका पादुकोण फरक फरक पहिरनमा देखिएकी छिन्।

मोदीका लागि मुक्तिनाथमा यस्तो छ तयारी (फोटो फिचर)

मोदीका लागि मुक्तिनाथमा यस्तो छ तयारी (फोटो फिचर)

शुक्रबार, २८ बैशाख २०७५

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भोली (शनिबार) मुक्तिनाथ जाँदैछन्। आज जनकपुर हुँदै काठमाडौं आएका मोदी शनिबार भारतीय सेनाको हेलिकप्टर मार्फत मुक्तिनाथ जाने कार्यक्रम छ। उनले मुक्तिनाथमा विशेष पूजाअर्चना गर्नेछन्।

जनकपुरमा मोदी : जानकी मन्दिरदेखि बाह्रविघासम्म (फोटो फिचर)

जनकपुरमा मोदी : जानकी मन्दिरदेखि बाह्रविघासम्म (फोटो फिचर)

शुक्रबार, २८ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपाल भ्रमण आएका मोदीले पहिलो दिन जानकी मन्दिर जनकपुरमा पूजा अर्चना गरे।

मोदीको स्वागतका लागि सिङ्गारियो काठमाडौं (फोटो फिचर)

मोदीको स्वागतका लागि सिङ्गारियो काठमाडौं (फोटो फिचर)

बिहिबार, २७ बैशाख २०७५

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि राजधानी काठमाडौं सिंगारिएको छ। दुई दिने नेपाल भ्रमणका लागि शुक्रबार विहान दिल्लीबाट पटना हुँदै हेलिकोप्टरमार्फत जनकपुर आउन लागेका मोदी दिउँसो काठमाडौं आउनेछन्।

मोदीको जनकपुर भ्रमणको तयारी पूरा (फोटो फिचर)

मोदीको जनकपुर भ्रमणको तयारी पूरा (फोटो फिचर)

बिहिबार, २७ बैशाख २०७५

शुक्रबार नेपाल भ्रमण आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश २ को  सरकार र जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो।

ज्याकाराण्डा फूलेको काठमाडौं (फोटो फिचर)

ज्याकाराण्डा फूलेको काठमाडौं (फोटो फिचर)

मङ्गलबार, २५ बैशाख २०७५

राजधानी काठमाडौंका मूख्य सडकहरु अहिले ज्याकाराण्डा फूलेर निलाम्य छन्। बैशाखमा फूल्ने यो फूलले राजधानीको शोभा बढाएको छ। दरवारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा फूलेको ज्याकाराण्डाले राजधानी थप सुन्दर देखिएको छ। सानो हुने हुँदा यसलाई भँगेरी फूल पनि भन्ने गरिन्छ।

कहिले पूरा होला पुनर्निर्माण ? (फोटो फिचर)

कहिले पूरा होला पुनर्निर्माण ? (फोटो फिचर)

बुधबार, १२ बैशाख २०७५

भूकम्प गएको तीन वर्ष पुगेको छ। २०७२ वैशाख १२ को भूकम्पले ठूलो मात्रामा जनधनको क्षति पुर्‍यायो। राहत र क्षतिपुर्तीका विभिन्न कार्यक्रम सरकारले ल्यायो। भूकम्प पछिको पुनर्निर्माणको लागि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठनसमेत गर्‍यो। प्राधिकरणमा पटक पटक नेतृत्व परिवर्तन भए।

तस्बिरमा नेपाल रिपब्लिक मिडियाको १० औँ वार्षिकोत्सव (फोटो फिचर)

तस्बिरमा नेपाल रिपब्लिक मिडियाको १० औँ वार्षिकोत्सव (फोटो फिचर)

बुधबार, १२ बैशाख २०७५

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १० औँ वर्ष प्रव्रेश गरेको छ । वैशाख ११ गतेदेखि नेपाल रिपब्लिक मिडियो ९ वर्ष पुरा गरी १० औँ वर्षमा प्रवेश गरेको हो।

तस्बिरमा रातो मछिन्द्रनाथ जात्रा (फोटो फिचर)

तस्बिरमा रातो मछिन्द्रनाथ जात्रा (फोटो फिचर)

शुक्रबार, ०७ बैशाख २०७५

वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मछिन्द्रनाथको जात्रा उपत्यकामा उल्लासका साथ मनाइँदै छ।

सयौँथरी फूलको एउटै मेला (फोटोफिचर)

सयौँथरी फूलको एउटै मेला (फोटोफिचर)

सोमबार, ०३ बैशाख २०७५

पुष्प व्यवसायको विकास र विस्तारका लागि गरिएको पुष्प प्रदर्शनीको अन्तिम दिन सोमबार देशभरका विभिन्न व्यक्तिहरूले मेलाको अवलोकन गर्दै फूलहरूको बारेमा जानकारी लिए।

चौँरी महोत्सवमा जे देखियो (फोटो फिचर)

चौँरी महोत्सवमा जे देखियो (फोटो फिचर)

आइतबार, ०२ बैशाख २०७५

पाँचथरको फालेलुङ गाउँपालिकामा दुई दिने चौंरी महोत्सव सम्पन्न भएको छ। नेपाल र भारतको सीमनामा रहेको उच्च पहाडी क्षेत्रमा सयौँको संख्यामा चौँरी भेला गरी महोत्सव सम्पन्न भएको हो।

भक्तपुरमा सिन्दुर जात्राको रौनक (फोटोफिचर)

भक्तपुरमा सिन्दुर जात्राको रौनक (फोटोफिचर)

आइतबार, ०२ बैशाख २०७५

भक्तपुरको मध्यपुर थिमि क्षेत्रका बासिन्दाले आइतबार विहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात सुथःसिया जात्रा मनाएका छन्। जात्रामा केटाकेटीदेखी बृद्धबृद्धाको समेत सहभागिता रह्यो।

साखुमा बज्रयोगिनी जात्रा (भिडियाेसहित)

साखुमा बज्रयोगिनी जात्रा (भिडियाेसहित)

मङ्गलबार, २० चैत २०७४

राजधानीकाे साँखुमा ८ दिने बज्रयोगिनी मेला शुरु भएको छ। हरेक चैते दशै पश्चात लाग्ने यो मेलामा शंखरापुर नगरको उत्तरतिर मणिचुड पर्वतस्थित गुँ विहार (बज्रयोगिनी मन्दिर)बाट बज्रयोगिनीको मुर्तिसँगै चिभा:द्य: (प्राचिन स्वयम्भु चैत्य), सिंहमुखी, बाघमुखी मुर्तिलाई खटमा बोकेर साँखु बस्तीमा ल्याउने गरिन्छ।

तस्बिरमा खड्काकाे अन्तिम श्रद्धाञ्जली (फोटो फिचर)

तस्बिरमा खड्काकाे अन्तिम श्रद्धाञ्जली (फोटो फिचर)

आइतबार, १८ चैत २०७४

काँग्रेस नेता खुमबहादुर खड्काको शव शनिबार राती नेपाल ल्याइएको छ।  अन्तिम विादाईका लागि उनको पार्थिव शरीर सानेपास्थित उनको निवासमा राखिएको छ।