खुसीको खोजी

खुसीको खोजी

‘दसैँ आउँदाजस्तो खुसी हामीलाई केहीमा लाग्दैनथ्यो । दसैँमा खसी काटिन्थ्यो, दुई जोर नयाँ लुगा सिलाइन्थ्यो । त्यो लगाउन पाउँदा र...

प्रख्यात भनाई

प्रख्यात भनाई

खुसी पाउने कुनै बाटो छैन, खुसी त आफैँमा बाटो हो : गौतम बुद्ध ...

किशोर–किशोरीलाई कसरी बुझ्ने ?

किशोर–किशोरीलाई कसरी बुझ्ने ?

धेरैजसो किशोर–किशोरी बाल्यावस्थाबाट किशोरावस्थामा प्रवेश गरेपछि पहिलेको भन्दा फरक किसिमको बानी व्यवहार देखाउन थाल्छन् । जस्तो कि तपाईंसँग नजिक हुने...

फिटनेस मेराे शाेख

फिटनेस मेराे शाेख

सृजना ज्योतिको अहिलेको परिचय ज्योति ग्रुपको स्याकर ट्रेडिङ कम्पनीको चिफ ब्रान्डिङ अफिसर हो । कर्ममा विश्वास गर्ने सृजनाले थम्पसन नेपाल,...

होटल निकुड

होटल निकुड

सोमबार, ३१ बैशाख २०७५

१६ वर्षदेखि सुन्धारामा रहेको होटल निकुड निकै चर्चित छ । यसको श्रेय यहाँ कार्यरत कर्मचारीको रहेको यस होटलका सञ्चालक सुन्दर श्रेष्ठले बताए ।

खुसी खोज्दै कुलतमा...

खुसी खोज्दै कुलतमा...

सोमबार, ३१ बैशाख २०७५

खुसी । शब्दको बनोट हेर्दा दुई अक्षरले बनेको हुन्छ, तर यसको परिभाषा खोज्ने हो भने जिन्दगी नै बित्छ । मानिस यही दुई अक्षरको खोजीमा निकै भौतारिन्छन् । खुसी खोज्ने क्रममा कोही राम्रो बाटोमा लाग्छन् र सफल हुन्छन्, कति भने नराम्रो बाटोमा लागेर बीचमै अलपत्र पर्छन् ।

प्राचीन वास्तुमा आधुनिक भोजन कक्ष

प्राचीन वास्तुमा आधुनिक भोजन कक्ष

सोमबार, ३१ बैशाख २०७५

वेद विज्ञानअनुसार प्राकृतिक नियमले भवन निर्माणको ज्ञान स्थापत्य वेदमा पाइन्छ । स्थापत्य वेदको नियमलाई मूर्त रूप दिनु नै वास्तु हो । वेदसम्बन्धी आधुनिक व्याख्याकार महर्षि महेश योगीका अनुसार स्थापत्य वेदको महत्व त्यति नै छ जति अन्य वेदहरूको छ ।

स्थायी खुसीका लागि सरल जीवन

स्थायी खुसीका लागि सरल जीवन

सोमबार, ३१ बैशाख २०७५

व्यापारीले एक वर्षमै पहिलाको भन्दा धेरै व्यापार विस्तार गर्यो। प्रशस्त पैसा कमायो। तर उसले त्यस मानिसको चेकबाट पैसा खर्च गरेकै थिएन। चाँहियो भने छँदै छ भनेर राखिराखेको थियो। चेकले उसलाई आत्मविश्वास दिएको थियो। सुरक्षा दिएको थियो।

छोरा–छोरीबीचको विभेद

छोरा–छोरीबीचको विभेद

सोमबार, ३१ बैशाख २०७५

साँझ–बिहान घरबाट छोरो डुल्न निस्कँदा हामी कोही पनि “छोरी मान्छेलाई नजिस्काउनू । दुव्र्यवहार नगर्नू” भन्दैनौँ । तर, त्यही घरकी छोरी साँझ–बिहान घरबाहिर निस्कि भनेँ “बाटोमा के कस्ता मान्छे भेटिन्छन्, ख्याल गरेर जानू । अनि छिट्टै घर आउनू” भन्न बिर्सँदैनौँ ।

सानो लगानी मजबुत आम्दानी

सानो लगानी मजबुत आम्दानी

सोमबार, ३१ बैशाख २०७५

पछिल्लो समय नेपालमा सेयरको आकर्षण बढेर गएको छ । अधिकांश सर्वसाधारण, जसलाई सेयरका बारेमा चासो छ, उनीहरुलाई प्राथमिक सेयर र सेकेन्डरी सेयरका बारेमा पक्कै पनि जानकारी हुन्छ र हुनु पनि पर्छ । सेयर बजारमा कसरी किनबेच गर्ने भन्ने विषयमा भने निकै कमलाई थाहा छ ।

अनुहारको सर्जरी कसरी गर्ने ?

अनुहारको सर्जरी कसरी गर्ने ?

सोमबार, ३१ बैशाख २०७५

अहिले धेरै नेपालीले अनुहार सर्जरी गर्न थालेका छन् । सर्जरी  अनुहारको अंग–अंगको हुने गर्छ । आँखा, कान, छाला, नाक आदिको सर्जरी गरेर पूरै अनुहारको सर्जरी गर्ने गरिन्छ ।

गोलो आँखा लाम्चो कसरी बनाउने ?

गोलो आँखा लाम्चो कसरी बनाउने ?

सोमबार, ३१ बैशाख २०७५

कास्कीकी सबिना गुरुङका आँखा चिम्सा थिए । उनलाई आफ्नो आँखा त्यस्तो भएको बच्चै बेलादेखि मन पर्दैनथ्यो ।

खुसी हुने १० वैज्ञानिक बाटो

खुसी हुने १० वैज्ञानिक बाटो

सोमबार, ३१ बैशाख २०७५

पछिल्लो समय खुसीको पारो बढेको छ र भाउ पनि । हरकोही खुसी हुन चाहन्छ र त्यसैका लागि मरिमेटिरहेको छ ।

खुसीको खोजी

खुसीको खोजी

सोमबार, ३१ बैशाख २०७५

हामी नयाँ वर्ष २०७५ मा प्रवेश गरेका छौं । नयाँ वर्षमा धरैजसोका नयाँ योजना हुन्छन्, नयाँ–नयाँ जोस र जाँगर जागृत हुन्छन् । हिजोका कमीकमजोरीहरू पहिल्याउँदै नयाँपनको खोजीमा हुन्छन् मानिसका मनहरू ।

‘प्रेम र युद्ध जति लम्बियो उति खतरनाक’

‘प्रेम र युद्ध जति लम्बियो उति खतरनाक’

मङ्गलबार, २५ बैशाख २०७५

आमा लक्ष्मी श्रेष्ठ र बुबा यमनारायण श्रेष्ठकोे जेठो सन्तानको रूपमा २०१४ साल वैशाख ३१ मा भारतको असम (आसाम) मा जन्मिएका हुन्, अविनाश श्रेष्ठ । सानैमा बुबाको निधन भएपछि उनी आमासँगै हुर्किएका हुन् । चर्चित फिल्म लेखकको हैसियत जमाएका श्रेष्ठ आफूलाई घर बनाउनका लागि फिल्म लेखेको बताउँछन् ।

सौन्दर्यका लागि बोटक्स

सौन्दर्यका लागि बोटक्स

मङ्गलबार, २५ बैशाख २०७५

कसैमा व्यक्तित्व उसको आफू माथिको विश्वासबाट आउँछ र त्यो विश्वास आफूमाथिको भरोसाबाट आउँछ । बोटक्सले तपाईंमा आत्मविश्वास जगाउँछ र आकर्षक देखाउँछ । बोटक्स चाउरीपना हटाउने एउटा इन्जेक्सन हो । चाउरीपनाको उपचारका लागि यो विश्वमै सबैभन्दा उत्कृष्ट मानिन्छ । बोटक्स ब्याकटेरीअम क्लोसट्रिडिएम नामक जीवाणुको प्रोटिनबाट निर्माण गरिन्छ ।

‘वैदेशिक लगानी आउन नसक्नुमा सरकारको दोष छ’

‘वैदेशिक लगानी आउन नसक्नुमा सरकारको दोष छ’

मङ्गलबार, २५ बैशाख २०७५

करोडौंको कारोबार । पाँच उद्योगमा काम गर्ने सयौं कर्मचारीलाई गर्नुपर्ने खटनपटन । प्रविधिको तीव्र परिवर्तन । असहयोगी कर्मचारीतन्त्र । राजनीतिक दलका कार्यकर्तालाई चन्दा दिनुपर्ने उस्तै दबाब । अनिश्चित औद्योगिक माहोल । देशका विभिन्न भागमा रहेका उद्योगको हालखबर बुझ्न पटक–पटक गरिरहनु पर्ने दौडधुप ।

‘मलाई मनपर्ने केकी’

‘मलाई मनपर्ने केकी’

सोमबार, २४ बैशाख २०७५

नेपाली चलचित्रमा लोकप्रिय अभिनेत्री हुन्, ऋचा शर्मा । उनले अभिनय गरेको लुट, टलकजङ भर्सेस टुल्के, भिसा गर्ललगायतका उनका सफल चलचित्र हुन् । कोहलपुर एक्स्प्रेस, सुनकेसरीलगायत केही चलचित्र प्रदर्शनका क्रममा रहेका छन् । उनै ऋचा शर्माले आफूलाई प्रिय लागेका कुरा नागरिक परिवारलाई यसरी बताएकी छन् ।

‘काठमाडौं महानगरपालिकाको मेयर चाहेर पनि हुन पाइन’

‘काठमाडौं महानगरपालिकाको मेयर चाहेर पनि हुन पाइन’

सोमबार, २४ बैशाख २०७५

नेता नबनेको भए के बन्नुहुन्थ्यो ? मलाई फिक्सन लेख्न धेरै मन पर्छ । त्यसका लागि म सानोमा प्राक्टिस पनि गर्थेँ, सायद नेता हुनेतर्फ नलागेको भए साहित्यकार पो बनिन्थ्यो कि ।

पात्रोमा सीमित नबनाऊँ नयाँ वर्षलाई

पात्रोमा सीमित नबनाऊँ नयाँ वर्षलाई

सोमबार, २४ बैशाख २०७५

नेपाली नयाँ वर्ष अत्यन्तै सार्थक समयमा पर्छ । यो समयमा वसन्त ऋतु, प्रकृति नयाँ हुन्छ । यो समयमा प्रकृतिमा आमूल परिवर्तन आउँछ । वनस्पतिका पुराना पात झर्छन् र नयाँ–नयाँ पालुवा पलाउँछन्, नयाँ फूलहरु फूल्छन् । वास्तवमै हामी नेपालीको नयाँ वर्ष प्रकृतिप्रदत्त छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।