बढी यात्रु बाेक्ने सवारीलार्इ कारबाही

बढी यात्रु बाेक्ने सवारीलार्इ कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माइक्रोबस र टेप्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ । महाशाखाले आइतबार बेलुका...

ठमेलका सडक हिँड्नै सास्ती

ठमेलका सडक हिँड्नै सास्ती

नेपाल आउनेमध्ये ८५ प्रतिशत पर्यटक ठमेल पुग्ने गर्छन् । यो वसन्तकालीन पर्यटकीय समय हो । यतिबेला ठमेलतिर पर्यटकको उपस्थिति बाक्लो...

वडा छुट्याउन माग

वडा छुट्याउन माग

ललितपुर–महालक्ष्मी नगरपालिका–८ का स्थानीयले वडा छुट्याउन माग राखेका छन् । नगरपालिकाको दक्षिणी क्षेत्रका वासिन्दाले भौगोलिक र जनसंख्याका आधारमा संरचना नमिल्दा...

जिल्ला समन्वय समिति सुनसान

एक वर्ष अघिसम्म साबिकका जिल्ला विकास समितिमा सेवाग्राहीको निकै भीड लाग्थ्यो । सेवाग्राहीको चाप थेग्न कर्मचारीलाई हम्मे पथ्र्यो । जिल्लाका...

फेसनको बदलिँदो ट्रेन्ड

फेसनको बदलिँदो ट्रेन्ड

सोमबार, ०७ जेठ २०७५

पुल्चोक स्थित ए एन्ड ए फेसन स्टुडियोकी डिजाइनर हुन्, अरुण जोशी । अरुणको न्युरोड स्थित पुल्चोकमा ब्रान्च खोलेको आठ महिना भएको छ । न्युरोडमा रहेको बुटिकमा पार्किङको समस्या भएकाले पुल्चोकमा नँया स्टुडियो खोलेको उनी बताउँछिन् ।

‘सहरवासीको मन कठोर छ’

‘सहरवासीको मन कठोर छ’

सोमबार, ०७ जेठ २०७५

मलाई मनपर्ने सहर पोखरा हो । प्रकृतिले नै सजिएको सहर हो, पोखरा । यहाँ पर्यटकीय मार्गहरु पनि प्रसस्त छन् । हरियाली, फेवाताल, गुफा, शान्त वातावरणले धेरैको ध्यान पोखरामा पुग्छ । पोखराका गल्लीहरुमा रातीको समयमा घुम्न रमाइलो लाग्छ।

‘वडामा तीन सय रोपनी सार्वजनिक जग्गा मिचिएको छ’

‘वडामा तीन सय रोपनी सार्वजनिक जग्गा मिचिएको छ’

सोमबार, ०७ जेठ २०७५

लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । कर्मचारीतन्त्रकै भरमा सञ्चालन हुँदा स्थानीय तह अस्तव्यस्त बनेको थियो । जनप्रतिनिधि आएसँगै स्थानीय तहको सेवा प्रवाहलाई सहज र व्यवस्थित गराउँदै आइरहेका छौँ । समता टोलमा खानेपानीको समस्या थियो ।

जात्रा हेर्दै साटिन्छ प्रेम

सोमबार, ०७ जेठ २०७५

भनिन्छ, प्रेमको कुनै परिधि हुँदैन । प्रेममा बाधिएकाहरुको स्वतन्त्रताको वेग कसैले ढल्मल्याउन सक्दैन । कहिँ अवरोध आइहाले प्रेमकै जित हुने आट बोक्छन् उनीहरु।

वाह !! आलु चिप्स्

वाह !! आलु चिप्स्

शुक्रबार, ०४ जेठ २०७५

पाटनढोकानजिकै एउटा पोखरी छ, पिमबहाल पानीपोखरी । पोखरीको नजिकै एउटा सानो गल्ली छ, जहाँ ठेलामा पानीपुरी, तरकारी बेच्ने, मकै पोल्नेहरू आफ्नो काममा व्यस्त रहेको देख्न सकिन्छ । कुमारीपाटी निस्कने बाटो नपुग्दै एउटा गल्ली आउँछ । गल्लीमा लस्करै पसल छन् । ती पसलमध्ये एउटामा बोर्ड झुन्ड्याइएको छ– भेरिअस् भेराइटिज् अफ् चिप्स्।

एक वडा, दुई शौचालय

एक वडा, दुई शौचालय

शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं महानगरपालिकाले ७० स्थानमा अत्याधुनिक शौचालय राख्ने योजना अघि सारेको छ । वैशाख १२ गतेको नगर कार्यपालिका बैठकले एक वडामा दुइटा गरी ३२ वडामा ६४ वटा र विभिन्न ६ ठाउँमा गरेर जम्मा ७० वटा शौचालय राख्ने निर्णय गरेको हो ।

विपन्नको बजेट अन्तै खर्च

शुक्रबार, ०४ जेठ २०७५

सरकारले विपन्न वर्गको उत्थानको लागि आएको हरेक वर्ष बजेट छुट्याउँछ । तर, विभिन्न बहानामा उक्त रकम अन्यत्रै खर्च गर्ने प्रवृत्ति छ । यसको ज्वलन्त उदाहण हो, ललितपुर महापालिकाको वडा नम्बर १४ ।

बेमौसमी झरी

बेमौसमी झरी

शुक्रबार, ०४ जेठ २०७५

सामान्यतयाः चैत, वैशाख र जेठ महिनामा उखरमाउलो गर्मी हुन्छ । यसअघि यो समयमा तराई मात्र नभई राजधानी काठमाडौंमा पनि निकै गर्मी हुन्थ्यो । तर, यो वर्ष राजधानीमा खासै गर्मी बढेको छैन । यसको कारण हो– चैतदेखि निरन्तररूपमा भइरहेको वर्षा । सामान्यतयाः अंग्रेजी महिना मार्च, अप्रिल र मेलाई ‘प्रि–मनसुन’ मानिने भए पनि यो कहिले ढिलो र कहिले चाडो सुरु हुने गर्छ।

पाहुनाको स्वागतमा सोझै ५० लाख

पाहुनाको स्वागतमा सोझै ५० लाख

शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं महानगरपालिकाले विदेशी पाहुनाको स्वागतमा सोझै ५० लाख रुपैयाँसम्म खर्च गर्ने प्रावधानसहित सार्वजनिक खरिद नियमावली ल्याएको छ । महानगरपालिकाले ल्याएको नयाँ नियमावलीमा विदेशी राष्ट्रप्रमुखको स्वागत र आतिथ्यतामा सोझै ५० लाख रुपैयाँसम्म खर्च गर्न सक्ने प्रावधान राखिएको हो । यो प्रावधानले आर्थिक हिनामिनाको जोखिम बढाएको छ ।

ऋण लिने गरी योजना बनाउँदै स्थानीय तह

शुक्रबार, ०४ जेठ २०७५

उपत्यकाका स्थानीय तह आन्तरिक ऋण समेत उठाउने गरी बजेटको तयारीमा लागेका छन् । नयाँ आर्थिक वर्षका लागि योजना तथा बजेट तर्जुमा गर्दा स्थानीय तहले आर्थिक स्रोत व्यवस्थापनका लागि आन्तरिक ऋण समेत उठाउने योजना ल्याउन लागेका हुन् । उनीहरूले स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन– २०७४ अनुसार आन्तरिक ऋण उठाउने गरी बजेट ल्याउन लागेको जानकारी दिए।

‘मलाई विदेश घुम्ने सोख छैन’

‘मलाई विदेश घुम्ने सोख छैन’

शुक्रबार, ०४ जेठ २०७५

सबैभन्दा पहिले त यो ठाउँ मेरो हो भन्ने भावना सहरवासीमा हुनुपर्यो । यहाँ त चुइंगम खाएर गाडीको सिटमा टाँस्छन्, गाडीको झ्यालबाट फोहोर सडकमा फ्याँक्छन् । बटुवाले हिँड्दाहिँड्दै केही खाँदै छन् भने त्यसको कागज भुइँमा फाल्छन् । हेर्दा त सजिलो छ, तर त्यसले सहरलाई कति बिगारेको छ र अर्कोलाई कति असर पारेको छ भनेर वास्ता भएको छैन ।

‘चन्द्रागिरि हिल्सले तीन प्रतिशत कर तिर्न आलटाल गरिरहेको छ’

‘चन्द्रागिरि हिल्सले तीन प्रतिशत कर तिर्न आलटाल गरिरहेको छ’

शुक्रबार, ०४ जेठ २०७५

केबलकारबाट नाफा आर्जन गरे पनि तोकेअनुसारको कर तिर्न कम्पनी अनिच्छुक देखिएको छ । प्रालिले दुई प्रतिशत कर मात्रै तिरिरहेको छ । तीन प्रतिशत कर तिर्न आलटाल गरिरहेको छ । सात सय रुपैयाँमा टिकट बेच्दै आइरहेको प्रालिले पाँच प्रतिशत मनोरञ्जन कर तिर्न आलटाल गरिरहेको छ । त्यसैले नगरपालिकाले मनोरञ्जन कर तिर्न बारम्बार ताकेता गरिरहेको छ।

‘रिटायर्ड बट नट टायर्ड’

‘रिटायर्ड बट नट टायर्ड’

शुक्रबार, ०४ जेठ २०७५

रामगोपाल कर्मचार्य (६६)ले शिक्षणबाट अवकास लिएको पाँच वर्षभन्दा बढी भइसक्यो । अवकासपछि उनको दिनचर्या घट्नुको साटो झनै व्यस्त छ । समाजसेवाप्रति उनको सक्रियता बढेको छ । लाग्छ– उनको जोश, जाँगर कुनै तन्नेरीभन्दा कम छैन ।

वस्तुगत विवरणबिनै बजेट तयारी

सोमबार, ३१ बैशाख २०७५

स्थानीय तह नयाँ आर्थिक वर्षको लागि योजना तथा बजेट तर्जुमाको तयारीमा लागेका छन् । तर, बजेट बनाउनुअघि गर्नुपर्ने महत्वपूर्ण काम गरेका छैनन् ।

रोजेकै स्कुलमा सोनिश

रोजेकै स्कुलमा सोनिश

सोमबार, ३१ बैशाख २०७५

गएको भूकम्पमा घरको भग्नावशेषबाट २२ घन्टापछि उद्धार गरिएका सोनिश अवाल अभिभावकले रोजेकै स्कुलमा पढ्न पाउने भएका छन् । गत वैशाख २० गते नागरिक दैनिकमा ‘स्कुल जान थाले भूकम्पमा बचेका सोनिश’ शीर्षकमा समाचार प्रकाशित भएपछि उनी रोजेकै स्कुलमा पढ्न पाउने भएका हुन् । उनलाई भक्तपुर, मिवाछेंस्थित एभरेस्ट इंगलिस स्कुलले निःशुल्क पढाउने घोषणा गर्दै कक्षा नर्सरीमा भर्ना गरेको हो ।

सञ्जालमा सन्दीपको चर्चा

सञ्जालमा सन्दीपको चर्चा

सोमबार, ३१ बैशाख २०७५

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने केही महिनाअघि इन्डियन क्रिकेट लिग (आइपिएल)का लागि भारतको दिल्ली डेयरडेभिल्ससँग अनुबन्धित भएपछि उनको चर्चा चुलियो । उनको चर्चा चल्नुको कारण थियो– आइपिएलमा खेल्ने पहिलो नेपाली खेलाडी हुनु।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।