नेपालीमुलका अमेरिकी अर्थशास्त्री पाठकलाई जोन विट्स क्लार्क पुरस्कार

नेपालीमुलका अमेरिकी अर्थशास्त्री पाठकलाई जोन विट्स क्लार्क पुरस्कार

नेपालीमुलका अमेरिकन डा. प्रयाग पाठक 'बेबी नोबल' भनेर चिनिने जोन विट्स क्लार्क अवार्ड २०१८ बाट पुरस्कृत भएका छन्। अमेरिकन इकोनोमिक्स...

भारतीय बन्दरगाहमा नेपाली कार्गोको भन्सार पक्रिया हट्दै

भारतीय बन्दरगाहमा नेपाली कार्गोको भन्सार पक्रिया हट्दै

तेस्रो मुलुकबाट भारतीय बन्दरगाह भएर नेपालका लागि आउने मालसामानले पूरा गर्नुपर्ने भन्सार औपचारिकता हटाउने प्रक्रिया सुरु भएको छ। ट्रान्जिट भएर...

विदेश जाने आधा व्यक्तिगत श्रम स्वीकृतिमा

वैदेशिक रोजगारीमा जानेमध्ये करिब आधा व्यक्तिगत श्रम स्वीकृतिमा जाने गरेको पाइएको छ। वैदेशिक रोजगार ऐनले व्यक्तिगत श्रम स्वीकृति लिएर गएका...

काभ्रेमा कृषि मेला तथा प्रदर्शनी

काभ्रेपलाञ्चोक जिल्लामा कृषि तथा पशुपालन व्यावसायिक बन्दै गएको सन्दर्भमा यसमा संलग्न किसानका उत्पादनहरु तथा अपनाएका प्रविधिबारे जानकारी आदानप्रदानका लागि बनेपामा...

सर्लाहीमा गहुँ उत्पादन घट्यो

सर्लाहीमा गहुँ उत्पादन घट्यो

आइतबार, ०९ बैशाख २०७५

सर्लाहीमा यस वर्ष गहुँ उत्पादन घटेको छ। उखु खेती विस्तार भएकाले गहुँ खेतीको क्षेत्रफल घटेको र त्यसको असर उत्पादन परेको बताइएको छ। असिनाले पनि असर गरेको छ।

बजेटमा कृषिलाई प्राथमिकता

बजेटमा कृषिलाई प्राथमिकता

आइतबार, ०९ बैशाख २०७५

प्रदेश ७ सरकारले चालु आर्थिक वर्ष ०७४/७५ का लागि एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट ल्याउने भएको छ। आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर आइतबार प्रदेश सभा बैठकमा बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिए।

सिटिजन्स बैंक १२ वर्षमा

सिटिजन्स बैंक १२ वर्षमा

आइतबार, ०९ बैशाख २०७५

सिटिजन्स बैंक इन्टरनेसनल १२ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले केन्द्रीय कार्यायलमा विभिन्न कार्यक्रम आयोजना गरेको छ।

हरिवन सहकारी आफ्नै भवनमा

हरिवन सहकारी आफ्नै भवनमा

आइतबार, ०९ बैशाख २०७५

जिल्लास्थित हरिवन बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। हरिवन नगरपालिका–८, चापिनीस्थित नवनिर्मित भवनको मेयर गणेश प्रसाईंले उद्घाटन गरेका हुन्। उद्घाटनसँगै सहकारीले नयाँ भवनबाटै सेवा सुरु गरेको छ।

हुन्डाईका विजेता पुरस्कृत

हुन्डाईका विजेता पुरस्कृत

आइतबार, ०९ बैशाख २०७५

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई फेस्टिभ डिलाइट अफरको विजेतालाई पुरस्कार वितरण गरेको छ। हुन्डाईले दसैं, तिहारको उपलक्ष्यमा उक्त योजना ल्याएको थियो।

ज्योति–युनियन इन्स्योरेन्स सम्झौता

ज्योति–युनियन इन्स्योरेन्स सम्झौता

आइतबार, ०९ बैशाख २०७५

ज्योति विकास बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ। इन्स्योरेन्सको जीवन बिमा योजना बिक्री गर्ने र अभिकर्ता तथा बिमितलाई छिटो, छरितो एवं भरपर्दो सेवा पु-याउने उदेश्यले दुई संस्थाबीच सम्झौता भएको बताइएको छ।

माछापुच्छ्रे बैंकले टर्कीबाट रेमिट्यान्स ल्याउने

माछापुच्छ्रे बैंकले टर्कीबाट रेमिट्यान्स ल्याउने

आइतबार, ०९ बैशाख २०७५

माछापुच्छ्रे बैंक र टर्कीस्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समिति सदस्य सेरहन काभीले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

वैशाख १५ मा मारवाडी महोत्सव

वैशाख १५ मा मारवाडी महोत्सव

आइतबार, ०९ बैशाख २०७५

झापा मारवाडी समाज अन्तर्गतको महिला मञ्चले काठमाडौंको भृकुटीमण्डपमा एकदिने मारवाडी महोत्सव गर्ने भएको छ।

डच विशेषज्ञ गोर्खा इको प्यानलमा

डच विशेषज्ञ गोर्खा इको प्यानलमा

आइतबार, ०९ बैशाख २०७५

नेडरल्याडका निर्माण विशेषज्ञ ईन्जिनियर टिडो मेन्डेल्स् भक्तपुरस्थित नेपालमै पहिलो पल्ट उत्पादित गोर्खा इको प्यानलमा आएका छन्। डच विशेषज्ञ उनी परामर्शदाताको रुपमा कारखानामा आएका हुन्।

आधुनिक व्यापार प्रवद्र्धन गर्दै चाइना सपिङ सेन्टर

आइतबार, ०९ बैशाख २०७५

चाइना टाउन कबल धनी संघको दोस्रो साधारण सभा सम्पन्न भएको छ। अनेकतामा एकता नारा सहित काठमाडौंको सुन्धारामा रहेको चाइना सपिङ सेन्टरमा गठित संघले समयको माग र ग्राहकको चाहना अनुसार आधुनिक ढंगबाट व्यापार प्रवद्र्धन गर्ने समेत निर्णय गरेको छ।

दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरिने

दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरिने

शनिबार, ०८ बैशाख २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी अब आधुनिक ऊर्जावाट खाना पकाउने अभियान चलाउने योजना रहेको बताएका छन्।

१३ औं दरबारमार्ग सडक महोत्सव (फोटो फिचर)

१३ औं दरबारमार्ग सडक महोत्सव (फोटो फिचर)

शनिबार, ०८ बैशाख २०७५

काठमाडौंको दरबारमार्गमा वार्स्टाइनर वियरले आयोजना गरेको १३ औं दरबारमार्ग सडक महोत्सवको रौनक । प्रत्येक वर्ष हुँदै आएको सडक महोत्सवअन्तर्गत शनिबार सम्पन्न यसवर्षको महोत्सवमा नागरिककर्मी दिपेन्द्र रोक्काको क्यामेरामा कैद भएका तस्बिरहरुः

मन्त्रालयले रोकिदियो आठ अर्बको कार्यक्रम

शनिबार, ०८ बैशाख २०७५

प्लान इन्टरनेसनलको आठ अर्ब रुपैयाँको परियोजना वास्तविक कामभन्दा पनि सफ्टवेयर (नदेखिने अभौतिक काम) मा केन्द्रित देखिएपछि मन्त्रालयले उक्त कार्यक्रम अस्वीकृत गरेको छ ।

एक करोड भन्दा बढी राजश्व संकलन

शनिबार, ०८ बैशाख २०७५

पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको चैत महिनामा १ करोड भन्दा बढी राजश्व संकलन गरेको छ।

कोशी करिडोरको निर्माण कार्य अघि बढ्यो

शनिबार, ०८ बैशाख २०७५

पूर्वी पहाडलाई तराई र काठमाडौँसँग जोड्ने दु्रत सडक मार्गको रुपमा लिइएको ‘कोशी करिडोर’को काम अघि बढेको छ।

वीरगञ्जलाई बजेटले उत्साहित गर्छ : अर्थमन्त्री

वीरगञ्जलाई बजेटले उत्साहित गर्छ : अर्थमन्त्री

शनिबार, ०८ बैशाख २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आव २०७५/७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।