चितवन निकुञ्जमा अर्को अर्ना थपियो

चितवन निकुञ्जमा अर्को अर्ना थपियो

शनिबार, १५ माघ २०७३

कोसीटप्पु वन्यजन्तु आरक्षबाट आज थप एउटा अर्ना चितवन निकुञ्ज ल्याइएको छ। शुक्रबार दुईवटा अर्ना ल्याएर चितवन निकुञ्जमा सार्वजनिक गरिएकोमा शनिबार बिहान थप अर्काे पोथी अर्ना चितवन निकुञ्जमा थपिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।

हेटौँडा– कुलेखानी–स्यूचाटार प्रसारणलाइन सञ्चालनमा

हेटौँडा– कुलेखानी–स्यूचाटार प्रसारणलाइन सञ्चालनमा

शनिबार, १५ माघ २०७३

लामो समयदेखि विभिन्न कारणले अवरुद्ध हुँदै आएको हेटौँडा– कुलेखानी–स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन शनिबारदेखि सञ्चालनमा आएको छ।

रुद्राक्ष व्यापार खस्कियो

रुद्राक्ष व्यापार खस्कियो

शनिबार, १५ माघ २०७३

चीनका उपभोक्ताले गुणस्तरीय रुद्राक्ष मात्र खरिद गर्न थालेपछि दुई वर्षयता व्यापार खस्किएको छ। यसले व्यापारीभन्दा बढी रुद्राक्षखेती गरिरहेका पहाडी क्षेत्रका किसान मारमा परेका छन्। नेपालमा उत्पादन हुने रुद्राक्षको सबैभन्दा ठूलो बजार चीन हो।

करेसाबारीमा हिङ र मरिच

शनिबार, १५ माघ २०७३

हिङको सुगन्ध र मरिचको स्वादसँग अपरिचित हुने नेपाली कमै होलान्। हिङ कसरी उत्पादन हुन्छ र मरिच कहाँ फल्छ भन्नेबारे धेरैलाई थाहा नहोला। भरतपुर उपमहानगरपालिका– १९ फूलबारीका किसान चन्द्रप्रसाद अधिकारी भने घरलाई चाहिने हिङ र मरिच आफ्नै कसेराबारीमा फलाउँछन्।

बाजेदेखि नातिसम्म व्यावसायिक कृषि

शनिबार, १५ माघ २०७३

बाँझेच्यानडाँडा-९ मबुका संग्राम राई जिल्लामा युवा किसानका रूपमा परिचित छन्। धारेढुंगा, पानीकुवा, मिनसेरुवा, मझौले, ढिलाबु लगायत ६० रोपनी जग्गामा उनले अलैंची लगाएका छन्।

धकेलिँदै उज्यालो सपना

धकेलिँदै उज्यालो सपना

शनिबार, १५ माघ २०७३

नेपालमा भारतीय तथा नेपाल–भारत संयुक्त लगानीमा निर्माण सम्झौता भएका तीन ठूला जलविद्युत् आयोजना समयभित्रै निर्माण हुने सम्भावना टर्दै गएको छ। नेपालको आर्थिक–सामाजिक विकासमा 'कायापलट ल्याउन सक्ने' भनी विश्लेषण गरिएका ६ हजार ७ सय २० मेगावाटको पञ्चेश्वर बहुद्देश्यीय आयोजना र ९/९ सय मेगावाटका माथिल्लो कर्णाली तथा अरुण तेस्रो जलविद्युत् आयोजना अन्योलपूर्ण देखिएको हो।

जुरे पहिराेकाे साढे २ वर्षपछि भैरवकुण्डबाट पुनः विद्युत् उत्पादन सुरु

शुक्रबार, १४ माघ २०७३

जुरे पहिरो, भूकम्प, नाकाबन्दी र बाढीले क्षति पुयाई करिब तीन वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी गाविसस्थित ३.१ मेगावाट क्षमताको भैरवकुण्ड जलविद्युत् आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको छ।

बिक्न छाडे रूद्राक्ष, गुणस्तरीय मात्र व्यापारीकाे माग, खस्कियो बजार

बिक्न छाडे रूद्राक्ष, गुणस्तरीय मात्र व्यापारीकाे माग, खस्कियो बजार

शुक्रबार, १४ माघ २०७३

चीनका उपभोक्ताहरुले गुणस्तरीय मात्र खरीद गर्न थालेपछि दुई वर्षयता रुद्राक्षको व्यापार खस्किएको छ। यसले व्यापारीभन्दा बढी रुद्राक्ष खेति गरिरहेका पहाडी क्षेत्रका किसान मारमा परेका छन्।

पशुपतिनगर भन्सार र अध्यागमन खुलाउन दबाब

पशुपतिनगर भन्सार र अध्यागमन खुलाउन दबाब

शुक्रबार, १४ माघ २०७३

पहाडी जिल्लामा भएर पनि बर्सेनि लक्ष्यभन्दा राजस्वदर बढाइरहेको पूर्वी भारतीय सीमाको पशुपतिनगर भन्सार र अध्यागमन खुलाउन जिल्लाबासीले दबाब दिएका छन्। स्थानीय नेपाली तथा भारतीय सर्वसाधारणले समेत यो नाका खुलाउन नागरिकस्तरबाट प्रभावकारी पहल थाल्ने अठोट गरेका हुन्।

सिन्धुलीका गाँउगाँउमा बस पुगे, स्थानीय हर्षित

सिन्धुलीका गाँउगाँउमा बस पुगे, स्थानीय हर्षित

शुक्रबार, १४ माघ २०७३

यहाँको सबैभन्दा उचाईमा रहेको फिक्कल डाँडामा ठूलो बस पुग्दा हेर्नेको लहर नै लाग्यो। मध्यपहाडी राजमार्गबाट झन्डै २० किलोमिटर उचाईमा रहेको फिक्कल गाँउ सिन्धुलीको पर्यटकीय क्षेत्रमध्ये एक हो। सँधै सानासाना सवारी मात्र पुग्ने स्थानमा ठूला बस पुगेपछि स्थानीय हर्षित भए।

३७ मेगावाटकाे त्रिशूली थ्री ‘बी’ अघि बढाउन ग्लाेबल टेन्डर

३७ मेगावाटकाे त्रिशूली थ्री ‘बी’ अघि बढाउन ग्लाेबल टेन्डर

शुक्रबार, १४ माघ २०७३

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना अगाडि बढाउन आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ।

ललितपुर मलमा ‘मोबाइल एक्स्पो’ शुरु

ललितपुर मलमा ‘मोबाइल एक्स्पो’ शुरु

शुक्रबार, १४ माघ २०७३

ललितपुरको मुटु तथा आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले शुक्रबारदेखि शुरु गरेको मोबाइल एक्स्पो २०१७ औपचारिक रुपमा शुरु भएको छ। आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छूट र उपहारसहित उत्सवमय बनाउन यही माघ १४ गतेदेखि माघ २२ गतेसम्म मोबाइल एक्स्पो आयोजना गरेको कम्प्लेक्सले जनाएको छ।

निःशुल्क कार–वासदेखि युरोप भ्रमणसम्म

निःशुल्क कार–वासदेखि युरोप भ्रमणसम्म

शुक्रबार, १४ माघ २०७३

जर्मनीको बहुराष्ट्रिय मोटर निर्माता कम्पनी तथा विश्वको नं १ मोटर कार ब्राण्ड फक्सवागन नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल नेपालले ‘फक्सवागन–एक्स्चेन्ज कार्निभल’ सुरु गरेको छ।

भारत जोड्ने 'ब्रोडगेज' रेलमार्ग निर्माणमा ढिलाई

भारत जोड्ने 'ब्रोडगेज' रेलमार्ग निर्माणमा ढिलाई

शुक्रबार, १४ माघ २०७३

जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्षअघि सम्झौता भए पनि निर्माणको काम विभिन्न कमजोरीका कारण समयमा हुनसकेको छैन।

१५ वर्षभित्र 'इ-नेपाल'को परिकल्पना

१५ वर्षभित्र 'इ-नेपाल'को परिकल्पना

शुक्रबार, १४ माघ २०७३

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले १५ वर्षभित्र मुलुकलाई 'इ–नेपाल'को रुपमा विकास गर्ने बताएका छन्। भृकुटीमण्डपमा बिहीबार सुरु क्यान इन्फोटेकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले मुलुकलाई 'इ–नेपाल'को रुपमा विकास गरिने बताएका हुन्।

३३ महिनापछि अर्को ठूलो चिनियाँ जहाज

३३ महिनापछि अर्को ठूलो चिनियाँ जहाज

शुक्रबार, १४ माघ २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ५६ सिट क्षमतायुक्त पहिलो चिनियाँ जहाज थपेको ३३ महिनापछि अर्को यस्तै जहाज काठमाडौं ल्याएको छ। चीनको कुन्मिङबाट उडेको जहाज बंगलादेशको ढाकामा 'ट्रान्जिट' गरी बिहीबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

सामान ढुवानीमा भारतले कर लगायो

सामान ढुवानीमा भारतले कर लगायो

शुक्रबार, १४ माघ २०७३

भारतले समुद्री बाटो हुँदै तेस्रो मुलुबाट आयात हुने वस्तु ढुवानीमा ४.५ प्रतिशत सेवा शुल्क लगाउन थालेको छ। तेस्रो मुलुकबाट आयात हुने वस्तुमा भारतले बिमा र थ्रेटका नाममा सेवा शुल्क लगाउन थालेको  पूर्वका उद्योगी व्यवसायीले जनाएका छन्।

निक्षेपमा वार्षिक १२ प्रतिशतभन्दा बढी ब्याज नदिने

शुक्रबार, १४ माघ २०७३

बैंकहरुले निक्षेपकर्तालाई १२ प्रतिशतभन्दा माथि ब्याज नदिने भद्र सहमति गरेका छन्। बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले १२ प्रतिशतभन्दा बढी ब्याज दिन नसकिने भद्र सहमति गरेका हुन्।

सम्झाैताविपरीत धरहरामा क्षेत्रमा मःमः व्यापार फस्टाउँदै

सम्झाैताविपरीत धरहरामा क्षेत्रमा मःमः व्यापार फस्टाउँदै

बिहिबार, १३ माघ २०७३

अघिल्लो वर्षको भूकम्पले ढलेको सुन्धारास्थित ऐतिहासिक धरहराको भग्नावशेषमा एक कम्पनीले व्यापार चलाउँदै आएको छ ।

निगमले ल्यायो अर्को ठूलो चिनियाँ जहाज, सहुलियत भाडा दरमा उडाउने

निगमले ल्यायो अर्को ठूलो चिनियाँ जहाज, सहुलियत भाडा दरमा उडाउने

बिहिबार, १३ माघ २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ५६ सिट क्षमतायुक्त पहिलो चिनियाँ जहाज थपेको ३३ महिनापछि अर्को यस्तै जहाज काठमाडौं ल्याएको छ।