भारतीय पर्यटकले भने– ‘सुन्दर रारालार्इ नेपालले बेवास्ता गर्याे’

भारतीय पर्यटकले भने– ‘सुन्दर रारालार्इ नेपालले बेवास्ता गर्याे’

बिहिबार, ०९ मङि्सर २०७३

भारत उत्तर प्रदेशका निर्मलकुमार अग्रवाल एक साताअघि स्वर्गकी अप्सराको उपमा पाएको रारा हेर्न कर्णाली आए। राराकाे सुन्दरताले उनलार्इ माेहित गर्नु त स्वभाविक नै थियाे, उनकाे कारले भने स्थानीयलार्इ माेहित गर्याे।

सवारी चालक फराम भर्न रातिदेखि लाइन

बिहिबार, ०९ मङि्सर २०७३

सवारी चालक अनुमतिपत्रको फाराम भर्न नसकेर बुधबार फर्किएका सिन्धुपाल्चोकका रमेश तामाङ बिहीबार पनि फर्कन बाध्य भए। बुधबार बिहान ७ बजे नै एकान्तकुना पुगेका उनी भीड देखेर फर्किएका थिए। तर बिहीबार पुनः कार्यालय पुग्दा त्यहाँका कर्मचारीले हलुका सवारी साधनको शुक्रबारसम्मको टोकन सकियो भनेपछि उनी त्यसै फर्किए।

ठमेलमा सालक र जरायोको सिङ बेच्ने दुई जना पक्राउ

ठमेलमा सालक र जरायोको सिङ बेच्ने दुई जना पक्राउ

बिहिबार, ०९ मङि्सर २०७३

जरायोको सिङ बेच्दै गरेका दुई जनालाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ।

‘कुलमानजीको मेहनत र कार्यक्षमतामा गर्व छ’

‘कुलमानजीको मेहनत र कार्यक्षमतामा गर्व छ’

बिहिबार, ०९ मङि्सर २०७३

‘म यो उपलब्धिको जस लिने होडमा छैन, अझ धेरै चुनौती बाँकी छन् र काम गर्न धेरै बाँकी छ,’ मन्त्री शर्मा भन्छन् ‘प्राधिकरण प्रमुखमा कुलमानजी जस्तो सक्षम व्यक्ति छानेर ठिक गरेँछु भन्नेमा मलाई गर्व छ।’

भएन चाँगुनारायणको पुनर्निर्माण

भएन चाँगुनारायणको पुनर्निर्माण

बिहिबार, ०९ मङि्सर २०७३

भूकम्प गएको १८ महिना बित्दा पनि भक्तपुर जिल्लामा पर्ने चाँगुनारायण मन्दिर अझै पुनर्निर्माण भएको छैन। लामो समय पुनर्निर्माण नहुँदा विश्वसम्पदा सूचीमा राखिएको सम्पदा टेकाकै भरमा अडिएको छ। राष्ट्रिय पुनर्निर्माचाँण प्राधिकरण र पुरातत्व विभागको हानथापले पुनर्निर्माण सुरु हुन नसकेको स्थानीयले आरोप लगाएका छन्।

उपत्यकामा लुटेरा समूह फेरि सक्रिय

बिहिबार, ०९ मङि्सर २०७३

कालो पल्सर मोटरसाइकलमा सवार दुईजना हुइँकिएर आउँछन्, महिलाले लगाएको सिक्री र बोकेको नगद लुट्छन्। पीडित र सर्वसाधारणले हुलिया र मोटरसाइकलको नम्बर थाहा नपाउँदै फरार हुन्छन्। अचम्म, उपत्यकाको सुरक्षाका लागि जडित करिब तीन सय क्लोज सर्किट क्यामरामा समेत लुटेरा समूह कैद हुन सकेको छैन।

शिक्षा नियमावलीमा हिसानको विरोध

बिहिबार, ०९ मङि्सर २०७३

उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले सरकारले कार्यान्वयनमा ल्याउन लागेको शिक्षा नियमावली शिक्षा ऐन (आठौं संशोधन) अनुसार नभएको भन्दै विरोध जनाएको छ। बुधबार पत्रकार सम्मेलनमा हिसानका अध्यक्ष रमेश सिलवालले निजी शिक्षालयलाई सिध्याउने नियमावली मान्य नहुने बताए।

'नेता बिरामी-डाक्टर विदेशी, जनता बिरामी-डाक्टर गोविन्द केसी'

'नेता बिरामी-डाक्टर विदेशी, जनता बिरामी-डाक्टर गोविन्द केसी'

बुधबार, ०८ मङि्सर २०७३

चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीको माग पूरा गर्ने विषयमा सरकारले कुनै चासो नदिएको र वरिष्ठता विपरीत डिन नियुक्ती गरेको भन्दै डा. केसीका समर्थकले त्रिवि उपकुलपति कार्यालय घेराउ गरेका छन्।

बलात्कार गर्ने कांग्रेसका स्थानीय नेताविरुद्ध उजुरी

बुधबार, ०८ मङि्सर २०७३

एक किशोरीलाई बलात्कार गरेको आरोपमा खोटाङ दोर्पाचिउरीडाँडा–४ स्थित लामीडाँडा निवासी नेपाली काङ्ग्रेसका स्थानीय प्रतिनिधि ३५ वर्षीय महेन्द्रबहादुर खत्रीविरुद्ध उजुरी परेको छ।

उपत्यकामा शून्य लाेडसेडिङ, भित्ताेमा तालिका टाँस्नु पर्दैनः  उर्जामन्त्री

उपत्यकामा शून्य लाेडसेडिङ, भित्ताेमा तालिका टाँस्नु पर्दैनः उर्जामन्त्री

बुधबार, ०८ मङि्सर २०७३

राजधानीकाे विद्युत माग र अापूर्ति सन्तुलन मिलाउनका लागि वैकल्पिक उपायहरुमा गृहकार्य भैरहेकाे भन्दै याे बर्ष राजधानीका उपभाेक्ताले लाेडसेडिङ तालिका भित्तामा टाँस्नु नपर्ने मन्त्री शर्माकाे दृढ विस्वास छ।

क्यान्सरपीडित युवतीलाई अफगानिस्तानका नेपालीको सहयोग

क्यान्सरपीडित युवतीलाई अफगानिस्तानका नेपालीको सहयोग

बुधबार, ०८ मङि्सर २०७३

क्यान्सर रोगबाट पीडित बनेकी ओखलढुंगा मुलखर्क-१ निवासी अनिका तामाङ,२० को उपचारका लागि अफगानिस्तानमा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन्।

विश्वकै ठूलो थान्का प्रदर्शनी गरिने

विश्वकै ठूलो थान्का प्रदर्शनी गरिने

बुधबार, ०८ मङि्सर २०७३

विश्व शान्तिको उद्गमस्थल लुम्बिनीमा विश्वकै सबैभन्दा ठूलो थान्का प्रदर्शनी हुने भएको छ।

मानव अङ्गमा पहिलो मुटुको शल्यक्रिया सफल

बुधबार, ०८ मङि्सर २०७३

भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ।

वीरगञ्जमा उच्च सुरक्षा सतर्कता

बुधबार, ०८ मङि्सर २०७३

वीरगन्जमा भोलि बिहीबारदेखि सञ्चालन हुने योग शिविरको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपरान्ह आएने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

बुधबार, ०८ मङि्सर २०७३

पूर्व–पश्चिम राजमार्गको झापाको लखनपुर–१ सीतापुरीस्थित सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

किंग्स कलेज-युनुस सेन्टर साझेदारी

किंग्स कलेज-युनुस सेन्टर साझेदारी

बुधबार, ०८ मङि्सर २०७३

राजधानीको किंग्स बिजनेस कलेजले बंगलादेशको युनुस सेन्टरसँग साझेदारी गर्ने भएको छ। दुवै संस्थाले बंगलादेशको राजधानी ढाकामा साझेदारीसम्बन्धी सहमतिपत्रमा मंगलबार हस्ताक्षर गरे। सहमति अनुसार किंग्स कलेजले नेपालमा युनुस सामाजिक उद्यमशील केन्द्र स्थापना गर्नेछ।

त्रिविमा सेमेस्टर प्रणाली पनि अस्तव्यस्त

बुधबार, ०८ मङि्सर २०७३

त्रिभुवन विश्वविद्यालयले तीन वर्षअघि केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि सिन्धुलीका लोकेन्द्र कार्की खुसी हुँदै भर्ना भए।

पुरानो बसपार्क भ्युटावर निर्माणः ठेकेदारलाई ३ अर्ब ५० करोडको अनधिकृत जमानी

पुरानो बसपार्क भ्युटावर निर्माणः ठेकेदारलाई ३ अर्ब ५० करोडको अनधिकृत जमानी

बुधबार, ०८ मङि्सर २०७३

पुरानो बसपार्कमा प्रस्तावित १२ तले ‘काठमाडौं भ्युटावर निर्माण’ ठेक्का पाएको कम्पनीलाई महानगरपालिकाले अनधिकृत रुपमा ऋण जमानत दिएको छ। महानगरपालिकाको जमानतमा ३ अर्ब ५० करोड रुपैयाँ ऋण प्रवाह गर्ने बैंकिङ प्रक्रिया अघि बढेको छ।

'राजीनामा नदिए बर्खास्त गर्नुपर्छ'

'राजीनामा नदिए बर्खास्त गर्नुपर्छ'

बुधबार, ०८ मङि्सर २०७३

नेताले आफ्ना भ्रष्ट कार्यकर्तालाई विश्वविद्यालय तथा शिक्षण संस्थामा भर्ती गरेका छन् । पदाधिकारी नियुक्त गरेर लुटतन्त्र चलाएका छन्। संस्था धराशयी बनाएका छन् । यो त जनताप्रति सरासर धोका हो । जनतालाई सेवा दिन्छु भन्ने अनि लुटतन्त्र मच्चाएर धोका दिने ?

माग पूरा नभए सरकारी अस्पताल बन्द

बुधबार, ०८ मङि्सर २०७३

चिकित्सा शिक्षा सुधारको माग राख्दै १० दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीका मागबारे छलफल गर्न र अनशन अन्त्य गर्न सरकारले उच्चस्तरीय समिति गठन गर्ने भएको छ।