सञ्जयदत्तलाई रिहा गर्ने निर्णय अदालतले सदर ग-यो

सञ्जयदत्तलाई रिहा गर्ने निर्णय अदालतले सदर ग-यो

बिहिबार, १८ माघ २०७४

अवैध हतियार राखेको आरोपमा ५ वर्षको जेल सजाय पाएका अभिनेता सञ्जय दत्तलाई ८ महिनाअगावै रिहा गर्ने राज्य सरकारको निर्णय बाम्बे उच्च अदालतले सदर गरेको छ।

तबला बजाउदै सोनम कपुर

तबला बजाउदै सोनम कपुर

बिहिबार, १८ माघ २०७४

फ्रेबअरीमा रिलिज हुन लागेको अक्षय कुमार स्टार चलचित्र ‘प्याडम्यान’मा अभिनेत्री सोनम कपुरले तबला बजाइरहेको देख्न सकिन्छ।

ज्याकुलिनप्रतिको जलन

ज्याकुलिनप्रतिको जलन

बिहिबार, १८ माघ २०७४

बलिउड फिल्म ‘जुडुवा २’मा ज्याकुलिन फर्नान्डिज र तापसी पन्नुको फिल्मी क्यामेष्ट्रीलाई धेरैले मनपराए । यो फिल्मको सुटिङताका दुवैको दोस्ती र मस्तीको विषयमा धेरै समाचार सञ्चारमाध्यममा पनि आए । यति राम्रो मित्रता हुँदा हुँदै पनि तापसी अहिले ज्याकुलिनसँग काम गर्न चाहन्न् । यो खबरले फिल्मकर्मी आश्चर्यमा परेका छन् ।

छमछमीबाट बाहिरिए एलेक्स

छमछमीबाट बाहिरिए एलेक्स

बिहिबार, १८ माघ २०७४

नेपाल टेलिभिजनको डान्स रियालिटी शो ‘रियो छमछमी ३’ बाट यो साता दाङका एलेक्स विक बाहिरिएका छन् । कोहलपुरको अडिसनबाट काठमाडौंको मेगा अडिसन हुँदै हरेक प्रस्तुतिमा राम्रो प्रस्तुति दिँदै आएका उनले यो साता भने दर्शकबाट राम्रो मत पाउन सकेनन् । उनलाई शोमा सहयात्रीहरुले ‘चटपटे हिरो’को उपनाम पनि दिएका थिए ।

सुनिए सुदेश र संगीता

सुनिए सुदेश र संगीता

बिहिबार, १८ माघ २०७४

छायाँछवि क्रियशनको आयोजनामा ‘छायाँछवि काव्य श्रृंखला’को चौंथो संस्करण राजधानीमा गत मंगलबार सम्पन्न भएको छ । साहित्यकार राधेश्याम लेकाली एवं निर्देशक कलाकार निर्मल शर्माको विशेष आतिथ्यतामा भएको कार्यक्रम श्रृंखलाकी संयोजक एवं मुक्तककार रश्मि रोदनको मुक्तक वाचनबाट शुरु भएको थियो ।

खोटाङ आइडलमा १७ प्रतियोगी

बिहिबार, १८ माघ २०७४

सर्वाधिक राशिको खोटाङ आइडलको पाँचौं अडिसनका लागि १७ प्रतियोगी छानिएका छन् । तेश्रो अडिसन पार गरेका गायनका २९ प्रतियोगीमध्ये दिक्तेलको समीक्षालय हलमा मंगलबार साँझ सम्पन्न चौथो अडिसनबाट १२ प्रतियोगी बाहिरिएका छन् ।

‘आचार संहिता खारेज गर’

‘आचार संहिता खारेज गर’

बिहिबार, १८ माघ २०७४

चलचित्र निर्माताहरूको छाता संगठन चलचित्र निर्माता संघले चलचित्र विकास बोर्डले करिब दुई वर्षअघि लागू गरेको आचार संहिता खारेजीको माग गरेको छ ।

पिरतीको बर्को’मा पल र आँचल

बिहिबार, १८ माघ २०७४

सार्वजनिक रुपमा एकअर्कालाई प्रेमीप्रेमिकाका रुपमा नचिनाए पनि सञ्चारमाध्यममा नायक पल शाह र नायिका आँचल शर्माको अफेयरको चर्चाले राम्रै स्थान पाएको छ । मिडियाको अगाडि आफूहरूलाई असल साथीको रुपमा चिनाउने उनीहरुले केही म्युजिक भिडियो र फिल्ममा पनि सँगै अभिनय गरेका छन् ।

‘मेरो सेटमा हिरोइनमाथि दुर्व्यवहार गर्ने हिम्मत कसैको छैन’

‘मेरो सेटमा हिरोइनमाथि दुर्व्यवहार गर्ने हिम्मत कसैको छैन’

बुधबार, १७ माघ २०७४

बलिउड अभिनेता शाहरुख खानले आफ्नो फिल्मको सेटमा महिलामाथि दुर्व्यवहार गर्ने कसैको हिम्मत नभएको बताएका छन्।

ढाका पहिरनको फ्युजन

ढाका पहिरनको फ्युजन

बुधबार, १७ माघ २०७४

'सिंगापुर ईन्टरप्राइजेज’ द्वारा हालै काठमाडौंमा आयोजना गरिएको मिस लिम्बू २०१७ मा मोडलहरूले ढाकाको कपडाबाट बनेका विभिन्न किसिमका साडी, वानपिस, कोट, दौरा—सुरुवाल, ब्लेजर आदि ढाकाका कपडामा फ्युजन गरिएका पहिरन लगाई र्याम्पमा उत्रेका थिए ।

‘ग्ले स्टार’ मार्क सेलिङ्ग मृत फेला

‘ग्ले स्टार’ मार्क सेलिङ्ग मृत फेला

बुधबार, १७ माघ २०७४

३५ वर्षिय टिभी स्टार मार्क सेलिङ्ग लस एन्जलसस्थित आफ्नो घरमा मृत फेला परेका छन्। बीबीसीलाई उद्धृत गर्दै उनका वकिलले भनेका छन्,‘म मार्क सेलिङ्गले यो विहानमा आफ्नो प्राण त्यागेको घोषणा गर्दछु। उनले अवश्य पनि केहि गल्तीहरु गरेका थिए तर वास्तवमा उनी इमान्दार र मायालु स्वाभावका राम्रा कलाकार थिए।’

चेतन कार्की र कोमल वलीसहित ८ सम्मानित

चेतन कार्की र कोमल वलीसहित ८ सम्मानित

बुधबार, १७ माघ २०७४

एक लाख राशीको ११ औं बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कारबाट भाषा, संगीत, साहित्य, कला एवम् संस्कृतिविद् चेतन कार्की सम्मानित भएका छन्।

कामना फिल्म अवार्ड : छक्का पञ्जालाई ८ अवार्ड (भिडियो)

कामना फिल्म अवार्ड : छक्का पञ्जालाई ८ अवार्ड (भिडियो)

मङ्गलबार, १६ माघ २०७४

पुराना समयका प्रेमध्वज प्रधानदेखि नयाँ पुस्ताकी मिना निरौलासम्मका अनुहार आफ्ना चलेका गीत गाउँदै पालैपालो स्टेजमा आउँदा त्यहाँको माहौल दर्शकका लागि ऐतिहासिक बन्छ।

दिकीको सगरमाथा सपना

दिकीको सगरमाथा सपना

मङ्गलबार, १६ माघ २०७४

‘आमा, एक दिन म त्यो चुचुरामा पुग्छु नि !’ ‘कुन ?’ ‘त्यो के त ? हिउँहिउँले भरिएको चुचुरो ।’ ‘सजिलो छ नि त्यहाँ जान, मुखले बोलेजस्तो,’ दिकी शेर्पाकी आमाले भन्ने गर्थिन् ।  ‘छोरी भएकाले सक्दिनस् भनेको होला, हेर्नु न एक दिन त्यो चुचुरो पुगेरै छोड्छु,’ आमालाई घुर्काउँदै जन्मस्थल संखुवासभा नुमबाट देखिने हिमालतिर नियाल्थिन् दिकी।

ग्रामी अवार्डमा हिलारी !

ग्रामी अवार्डमा हिलारी !

मङ्गलबार, १६ माघ २०७४

न्युयोर्कमा आइतबार राती सम्पन्न ६० औँ ग्रामी अवार्डमा अमेरिकन राष्ट्रपतिको लागि लडेकी हिलारी क्लिन्टनको उपस्थितिले सहभागी सबैलाई अचम्ममा पार्‍यो।

बुटवलमा घन्कियो प्रोजेक्ट वान

बुटवलमा घन्कियो प्रोजेक्ट वान

मङ्गलबार, १६ माघ २०७४

नेपालका चर्चित रक व्यान्डका सदस्यहरू आबद्ध भएको नयाँ व्याण्ड ‘प्रोजेक्ट वान’ले गत शनिवार बुटवलमा ‘टुबोर्ग फेरि उठ्नेछ नेपाल ३’ नामक भव्य कन्सर्ट गरेको छ । चिसो मौसमको वेवास्ता गर्दै झण्डै पाँच हजार बढी दर्शकले व्यान्डमा रहेका गायकगायिकाको गीतबाट मनोरञ्जन लिए।

अरबमा सिस्नुपानीको दुई थोपा हाँसो

अरबमा सिस्नुपानीको दुई थोपा हाँसो

मङ्गलबार, १६ माघ २०७४

हाँस्यव्यङ्ग्य स्रष्टाहरूको संस्था सिस्नुपानी नेपाल कार्यक्रम लिएर अरब यात्रामा निस्कने भएको छ । सोमबार औपचारिक कार्यक्रम गर्दै संस्थाले आफूहरू अरबी मुलुकको यात्रामा  निस्कन लागेको जानकारी गराएका हो । सिस्नुपानी नेपालले ‘दुई थोपा हाँसो’ शीर्षकमा अरबी मुलुक ओमान, बहराइन र युएईमा कार्यक्रम गर्न लागेको हो।

ग्रामीमा ब्रुनोको दबदबा

ग्रामीमा ब्रुनोको दबदबा

मङ्गलबार, १६ माघ २०७४

अमेरिकाको न्यूर्योकमा आयोजना गरिएको ६० औं ‘ग्रामी अवार्ड’मा पप स्टार ब्रुनो मार्सले पाँच अवार्ड जितेका छन् । मार्सको एकल गीत ‘द्याट्स वाट आई लाइक’ले ‘सङ अफ द इयर’को अवार्ड पनि पायो। मार्सको यो गीतले लुइस फोन्सी, डैडी याङकी र जस्टिन बीबरको अभिनय रहेको गीत ‘देसपसितो’, ‘जे–जी’ को ‘४ः४४’, जूलिया माइकल्सको ‘इशूज’लाई पछि पारेको थियो ।

कोमल वलीसहित ८ सम्मानित

कोमल वलीसहित ८ सम्मानित

सोमबार, १५ माघ २०७४

एक लाख राशीको ११ औं बिजुलीमायाँ वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कारबाट भाषा, सङ्गीत, साहित्य, कला एवम् संस्कृतिविद चेतन कार्की सम्मानित भएका छन्।

बाहुबली हिरोइनमाथि जुत्ता प्रहार

बाहुबली हिरोइनमाथि जुत्ता प्रहार

सोमबार, १५ माघ २०७४

हैदराबादको हिमायत नगरमा एक ज्वेलरी स्टोरको उद्घाटन गर्न पुगेकी बाहुबली अभिनेत्री तमन्ना भाटियामाथि करीमुल्ला नामका ३१ वर्षीय युवकले जुत्ता प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपी उनलाई जुत्ता लागेन। ज्वेलरीका एक कर्मचारीले छेकेका थिए।