निर्माता र हलबीच १७ बुँदे सम्झौता

निर्माता र हलबीच १७ बुँदे सम्झौता

मङ्गलबार, ०१ जेठ २०७५

सेयर बाँडफाँडको मुद्दा लिएर आन्दोलनमा जाने तयारी गरेको निर्माता संघले अन्तिम समयमा चलचित्र संघसँग सम्झौता गरेको छ।

जन्मदिनमा मनोजको समाजसेवा

जन्मदिनमा मनोजको समाजसेवा

मङ्गलबार, ०१ जेठ २०७५

फिल्म ‘१०० कडा १०’मा व्यस्त हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाएका छन् । फिल्मको सुटिङका लागि पोखरामा रहेका उनले बि एन्ड ब्रोज मेजेन्मेन्ट कन्सल्टेन्सीको व्ययवस्थापनमा विद्यार्थीहरुलाई निःशुल्क छात्रावृत्ति र युवाका लागि निःशुल्क प्राविधिक शिक्षाको घोषणा गरे।

र्याम्प नाप्दै गायक तथा पत्रकार

र्याम्प नाप्दै गायक तथा पत्रकार

मङ्गलबार, ०१ जेठ २०७५

फेसन सो भन्नासाथ र्याम्पमा व्यावसायिक मोडलको चाललाई बुझिन्छ । तर राजधानीमा आयोजना हुन लागेको एक फेसन सोमा भने गैरव्यावसायिक मोडलले र्याम्प नाप्ने भएका छन् । फेसनमार्फत पहिरनको बजार प्रबर्द्धन गर्नका लागि फेसियल हाउसले आगामी जेठ ११ गते राजधानीमा ‘फेसन ट्रेड सिजन २’ आयोजना गर्न लागेको हो।

‘अमेरिका बोइज’ काे ट्रेलर

मङ्गलबार, ०१ जेठ २०७५

आगामी जेठ १८ गते रिलिज हुने फिल्म ‘अमेरिका बोइज’को ट्रेलर सार्वजनिक भएको छ । गत आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

विनोदविक्रमलाई इच्छुक स्मृति पुरस्कार

विनोदविक्रमलाई इच्छुक स्मृति पुरस्कार

सोमबार, ३१ बैशाख २०७५

इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘इच्छुक स्मृति पुरस्कार– २०७५’ यस वर्ष कविहरू विनोदविक्रम केसी र मोदनाथ मरहट्टालाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानले प्रगतिवादी साहित्य र कला क्षेत्रका प्रतिभालाई पुरस्कृत गर्दै आइरहेको छ।

दीपिकाकाे अङ्गालाेमा प्रबल गुरूङ !

दीपिकाकाे अङ्गालाेमा प्रबल गुरूङ !

सोमबार, ३१ बैशाख २०७५

नेपाली मूलका फेसन डिजाइनर प्रबल गुरुङले बलिउड अभिनेत्री दीपिका पादुकोणसँगको सेल्फी सेयरका गरेका छन् । अमेरिकाको न्युयोर्कमा भएको मेट गाला फेसन सोको क्रममा उनले दीपिकासँग सेल्फी सेयर गरेका हुन् ।

क्रिकेट मैदान बनाउन एक लाख

क्रिकेट मैदान बनाउन एक लाख

सोमबार, ३१ बैशाख २०७५

हास्य कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को संस्था धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणार्थ डिभा बुटिकले १ लाख ११ हजार १ सय ११ रुपैंयाँ सहयोग गरेको छ ।

कान्समा महिला फिल्मकर्मीको विरोध

कान्समा महिला फिल्मकर्मीको विरोध

सोमबार, ३१ बैशाख २०७५

फ्रान्समा जारी ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी दजनौं महिला फिल्मकर्मीले फिल्म उद्योगमा भइरहेको लैंगिक विभेदविरूद्ध ‘मौन प्रदर्शन’ गरेका छन् । फेस्टिभलको रेडकार्पेटमा अभिनेत्रीहरू? केट ब्लान्चेट, क्रिस्टन स्टुवार्ट, जेन फोडा र सल्मा हायकसहित ८२ महिला फिल्मकर्मीले मौन प्रदर्शन गरेका हुन् । केट र क्रिस्टेन यो सालको महोत्सवका जुरी पनि हुन्।

चित्रमार्फत बालबालिकाको उपचार

चित्रमार्फत बालबालिकाको उपचार

सोमबार, ३१ बैशाख २०७५

केहीदिन अघि कान्ति बालअस्पतालको क्यान्सर वार्डमा एकहुल युवा प्रवेश गरे । वार्डमा आफ्ना बालबलिकाको स्वास्थ्यप्रति चिन्तित अभिभावक थिए, निराश र आशंकित ।

कान्स फिल्म फेस्टिभलमा दीपिकाको नयाँ अवतार

कान्स फिल्म फेस्टिभलमा दीपिकाको नयाँ अवतार

आइतबार, ३० बैशाख २०७५

फ्रान्समा आयोजित ७१ औं कान्स फिल्म फेस्टिभल (९ देखि १९ मे) मा बलिउड अभिनेत्री दीपिका पादुकोण फरक फरक पहिरनमा देखिएकी छिन्।

रोकियो प्रियंकाको ‘क्वान्टिको’

रोकियो प्रियंकाको ‘क्वान्टिको’

आइतबार, ३० बैशाख २०७५

बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित हलिउड रियालिटी सो ‘क्वान्टिको’ को चौथो सिजन प्रसारण नहुने भएको छ।

छायांकनमा ‘छक्का पन्जा ३’

छायांकनमा ‘छक्का पन्जा ३’

आइतबार, ३० बैशाख २०७५

कमाईमा रेकर्ड राखेको ‘छक्का पन्जा’को तेस्रो संस्करण ‘छक्का पन्जा ३’को छायांकन शुक्रबारबाट शुरु भएको छ । भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा पूजाआजा र मुहूर्तसँगै फिल्म फ्लोरमा गएको हो।

राजनको ‘हिँडे पुगिन्छ’

राजनको ‘हिँडे पुगिन्छ’

आइतबार, ३० बैशाख २०७५

राजन सिम्खडाको पुस्तक ‘हिँडे पुगिन्छ’ सार्वजनिक भएको छ । राजधानीमा शनिबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक सार्वजनिक गरे।

लोकवार्ता सम्मेलनमा संस्कृतिको चर्चा

आइतबार, ३० बैशाख २०७५

फिनल्यान्डकी पिर्को मोइसालाले नेपालको पश्चिम लमजुङस्थित आमा समूहका महिलाले गाउँने मौलिक नेपाली लोकगीतको खोजी गरिन्।

शिबाको सांगीतिक ‘शिबा’

शिबाको सांगीतिक ‘शिबा’

आइतबार, ३० बैशाख २०७५

गायिका शिबा लिम्बूको डेब्यु एल्बम ‘शिबा’ सार्वजनिक भएको छ । गत शुक्रबार राजधानीमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा संगीतकार÷गायक गणेश रसिक र गीतकार डा. कृष्णहरि बरालले एल्बम सार्वजनिक गरे।

नेपाली अर्थतन्त्रको नालीबेली ‘अर्थात् अर्थतन्त्र’

नेपाली अर्थतन्त्रको नालीबेली ‘अर्थात् अर्थतन्त्र’

आइतबार, ३० बैशाख २०७५

आर्थिक क्षेत्रका विज्ञका रुपमा परिचित सुजीव शाक्यको पुस्तक ‘अर्थात् अर्थतन्त्र’ सार्वजनिक भएको छ।

मोबाइलमा ‘रात १३’ उत्कृष्ट

मोबाइलमा ‘रात १३’ उत्कृष्ट

आइतबार, ३० बैशाख २०७५

मोबाइलबाट खिचिएका छोटा फिल्मको प्रतियोगिता ‘दृश्यांश’मा सर्ट फिल्म ‘रात १३’ उत्कृष्ट भएको छ।

दमौलीमा सुनिए हेमन्त

दमौलीमा सुनिए हेमन्त

शनिबार, २९ बैशाख २०७५

गण्डकी वाङमय प्रतिष्ठानको आयोजनामा भएको एकल कविता वाचन कार्यक्रममा डोट्याली कवि हेमन्त विवशले तनहुँ सदरमुकाम दमौली बजारमा सुदूरपश्चिमको सुवास छरेका छन्।

अमिताभ बच्चनमाथि प्रकाश राजको हमला

अमिताभ बच्चनमाथि प्रकाश राजको हमला

शनिबार, २९ बैशाख २०७५

साउथ इण्डियनसहित बलिउडकै चर्चित खलनायक प्रकाश राजले अमिताभ बच्चनमाथि हमला बोलेका छन्। बलिउडका दिग्गज अभिनेता एवं ‘विग बी’ अमिताभलाई ‘कायर’को संज्ञा दिएका हुन्। प्रकाशको बयानले पुरै उद्योगमा तरंग ल्याएको छ।

डोल्पामा मेहेन्दुको छायाङ्कन

डोल्पामा मेहेन्दुको छायाङ्कन

शनिबार, २९ बैशाख २०७५

हिमाली जिल्ला डोल्पाबाट नेपाली कथानक चलचित्र मेहन्दुको छायङ्कन शुभारम्भ गरिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।