अफगानिस्तानमा १९ लडाकू मारिए

अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा १९ जना तालिबान तथा आइएसका लडाकू मारिएका छन्।  मारिनेमा दुई जना...

पछाडिको खल्तीमा भुलेर पनि नराख्नुस् पर्स !

पछाडिको खल्तीमा भुलेर पनि नराख्नुस् पर्स !

पर्स प्राय सबैले बोक्ने वस्तु हो। पर्समा पैसाका साथै क्रेडिट कार्ड, डेबिट कार्ड, भिजिटिङ्ग कार्ड, ड्राइभिङ लाइसेन्स, आइडी कार्ड लगायत...

पाकिस्तानको आम निर्वाचन जुलाइ २५ मा

पाकिस्तानमा जुलाइ २५ मा आम निर्वाचन हुने भएको छ।  पाकिस्तानको सरकारद्वारा सञ्चालित टेलिभिजन पिटीभीले शनिबार प्रसारण गरेको समाचारअनुसार राष्ट्रपति ममनुन...

उत्तर कोरियासँग तोकिएको मिति मै वार्ता हुन्छ : राष्ट्रपति ट्रम्प

उत्तर कोरियासँग तोकिएको मिति मै वार्ता हुन्छ : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने...

दुई कोरियाली नेताबीच आकस्मिक शिखर बैठक

दुई कोरियाली नेताबीच आकस्मिक शिखर बैठक

आइतबार, १३ जेठ २०७५

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले दुई देशबीचमा रहेको गैरसैनिक सीमा क्षेत्रमा शनिबार आकस्मिक शिखर बैठक गरेका छन्।

किन भाँडियो अमेरिका–कोरिया वार्ता ?

शनिबार, १२ जेठ २०७५

गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग अर्को महिना हुने भनिएको शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गरे।

शिक्षकले जगाए विद्यार्थीमा आशा

शनिबार, १२ जेठ २०७५

चीनको दक्षिणपश्चिम क्षेत्रमा पर्ने गुइझाओ प्रान्तका पहाडी क्षेत्रहरू घुमफिरका लागि चर्चित गन्तव्य हुन् । तर कलेज तहकी एक विद्यार्थी चेङ जिआनीङ भने त्यस क्षेत्रमा स्वयम्सेवी शिक्षकमा रुपमा कार्यरत छन्।

उत्तर काेरियासँगकाे वार्ता जुन १२ मा हुन  पनि सक्छः ट्रम्प

उत्तर काेरियासँगकाे वार्ता जुन १२ मा हुन पनि सक्छः ट्रम्प

शनिबार, १२ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग–उनसँगको शिखर वार्ता अागामी जुन १२ मा हुन पनि सक्ने बताएका छन्।

आयरल्याण्डमा गर्भपतनको पक्षमा स्पष्ट बहुमत

आयरल्याण्डमा गर्भपतनको पक्षमा स्पष्ट बहुमत

शनिबार, १२ जेठ २०७५

अायरल्याण्डमा गर्भपतनसम्बन्धी कानूनमाथि भएको जनमत संग्रहपछिको मत सर्वेक्षणले ठूलो संख्यामा मतदाताले कानूनलाई उदार बनाइनुपर्ने पक्षमा मतदान गरेको देखाएका छन्।द आइरिस टाइम्स र आरटीइले गरेको मत सर्वेक्षणका अनुसार ६९ प्रतिशत मतदाताले गर्भपतनमाथि सशक्त प्रतिबन्ध लगाएको संवैधानिक व्यवस्था हटाउने पक्षमा मतदान गरेका छन्।

अत्याधिक वर्षाका कारण श्रीलङ्कामा १५ को मृत्यु

शुक्रबार, ११ जेठ २०७५

श्रीलङकामा आएको अत्याधिक मनसुनी वर्षाका कारण शुक्रबार सम्ममा १५ जनाको मृत्यु भएको छ। वर्षाका कारण एक लाख २६ हजार जना प्रभावित भएको र हजारौ परिवारलाई सुरक्षित ठाँउमा सारिएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरूले बताएका छन्।

कङ्गोमा इबोलाको प्रकोप नियन्त्रण प्रभावकारी भएकाे भनाइ

शुक्रबार, ११ जेठ २०७५

अफ्रिकी मुलुक कङ्गोमा पुनः देखिएको इबोला भाइरसको सङ्क्रमण नियन्त्रण प्रभावकारी भएको स्वास्थ्य अधिकारीले जनाएका छन्।  कंगोमा विशेषगरी यहाँको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएको  जनाइएको छ।

किमसँगको वार्तामा किन पछि हटे ट्रम्प ?

किमसँगको वार्तामा किन पछि हटे ट्रम्प ?

शुक्रबार, ११ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता स्थगित भएको छ।

रेस्टुरेन्टमा बम विस्फोट हुँदा १५ जना घाइते

रेस्टुरेन्टमा बम विस्फोट हुँदा १५ जना घाइते

शुक्रबार, ११ जेठ २०७५

क्यानाडाको टोरोन्टो नजिकैको एक रेस्टुरेन्टमा बम विस्फोट हुँदा १५ जना घाइते भएका छन्।घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।टोरोन्टो नजिक रहेको बम्बे भेल रेस्टुरेन्टमा बिस्फोट भएको हो । स्थानीय समय अनुसार राति १०ः३० बजे उक्त रेस्टुरेन्टमा विस्फोट भएको जनाइएको छ।

सिनेमा हल भत्किँदा तीनको मृत्यु

शुक्रबार, ११ जेठ २०७५

उत्तरी अर्जेन्टिनाको टुकुमान सहरमा रहेको एउटा पुरानो सिनेमा हल भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।

इरानसँगको आणविक सम्झौताको पक्षमा चीन र जर्मनी

इरानसँगको आणविक सम्झौताको पक्षमा चीन र जर्मनी

शुक्रबार, ११ जेठ २०७५

इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौताको पक्षमा चीन र जर्मनी उभिएका छन् ।जर्मन चान्सलर एन्जेला मर्केल र चिनियाँ प्रधानमन्त्री ली खछ्याङले इरान र विश्वका छ शक्तिशाली राष्ट्रबीच भएको आणविक सम्झौताको पक्षमा धारणा राखेका हुन् ।

उत्तर कोरियाद्वारा परमाणु परीक्षणस्थल नष्ट

उत्तर कोरियाद्वारा परमाणु परीक्षणस्थल नष्ट

शुक्रबार, ११ जेठ २०७५

उत्तर कोरियाले आफ्नो एक मात्र आणविक परीक्षणस्थलमा रहेका सुरुङहरु विस्फोट गरी नष्ट गरिदिएको जस्तो देखिएको छ ।कोरियाली प्रायद्वीपमा जारी तनाव कम गर्ने प्रयासस्वरुप प्योङयाङले पुंगी–रीस्थित आफ्नो एकमात्रै आणविक परीक्षण केन्द्र ध्वस्त गरेकोे बताएको छ ।

वार्ता स्थगित भएकाेमा  उत्तर काेरियाद्वारा दु:ख व्यक्त

वार्ता स्थगित भएकाेमा उत्तर काेरियाद्वारा दु:ख व्यक्त

शुक्रबार, ११ जेठ २०७५

उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगकाे आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर वार्ता अमेरिकाले स्थगित गरेकोमा दु:ख व्यक्त गरेको छ ।

ट्रम्प र किमको भेट रद्द

ट्रम्प र किमको भेट रद्द

बिहिबार, १० जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको भेटवार्ता रद्द गरेका छन्। वर्तमान समयमा बैठक गर्न उचित नहुने भन्दै ट्रम्पले विहीबार साँझ किमसँगको भेट रद्द हुन्।

अफगानिस्तानमा ११ तालिबान मारिए

बिहिबार, १० जेठ २०७५

अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा तालिबान आतङ्ककारीका विरुद्धमा सेनाले गरेको कारबाहीमा परी ११ जना तालिबानको ज्यान गएको छ।

‘रोहिन्जा विद्रोहीले हिन्दूको नरसंहार गरे’

‘रोहिन्जा विद्रोहीले हिन्दूको नरसंहार गरे’

बिहिबार, १० जेठ २०७५

रोहिन्जा मुसलमान लडाकुले म्यानमारमा गएको अगस्ट महिनामा गरेको आक्रमणमा दर्जनौं हिन्दूको हत्या गरेको एम्नेस्टी इन्टरनेसनले गरेको अनुसन्धानमा उल्लेख गरिएको छ।