बेल्जियमका राजाले भने– ‘पुन:निर्माण कँहा पुग्यो ?’

बेल्जियमका राजाले भने– ‘पुन:निर्माण कँहा पुग्यो ?’

बिहिबार, २३ मङि्सर २०७३

बेल्जियमका राजा फिलिपे लिओपोडा लुइस मेरीले नेपालमा भूकम्पपछि पुनर्निर्माणमा भइरहेको प्रगतिबारे चासो राखेका छन्। राजा फिलिपेले बेल्जियमका लागि नवनियुक्त नेपाली राजदूत लोकबहादुर थापाको ओहदाको प्रमाणपत्र बुझ्दै उक्त चासो राखेका हुन् ।

युएईमा दुई लाख नेपाली कार्यरत

बुधबार, २२ मङि्सर २०७३

रोजगारीको लागि युएई आएर काम गर्ने नेपालीहरुको नयाँ तथ्यांक बाहिर आएको छ। नेपाली दूतावास युएईले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले युएईमा २ लाख दुई लाख चार हजार एक सय छ जना नेपालीहरु कार्यरत छन् ।

हङकङबाट बिटूबीको अनलाइन सेवा सुरु

हङकङबाट बिटूबीको अनलाइन सेवा सुरु

मङ्गलबार, २१ मङि्सर २०७३

पर्यटन क्षेत्रमा स्थापित ब्रान्ड फिसटेल ट्राभल्स एन्ड टुर्सले विगत १५ बर्षदेखि हङकङलाई आधारभूमि बनाएर सेवा दिइरहेको छ । फिसटेलले ३ बर्षको अथक प्रयासपश्चात नेपाली वेभ संसारमै पहिलो अत्याधुनिक ‘बिटूबि अनलाइन’ सेवा को सुरुआत गरेको छ ।

जापानमा गुन्जियो 'सगरमाथा फूजी जस्तै जुगौंजुग बाँच्नुपर्छ...'

जापानमा गुन्जियो 'सगरमाथा फूजी जस्तै जुगौंजुग बाँच्नुपर्छ...'

सोमबार, २० मङि्सर २०७३

जापानको नागानो प्रिफेक्चरको सुवा सिटी हल आइतबार नेपालमय बन्यो। जापान नेपाल सोसाइटी नागानोको आयोजना र नेपाली दूतावास जापानको सहकार्यमा यहाँ आयोजित एक चलचित्र प्रदर्शनी कार्यक्रममा कान्छी गायीकाको रूपमा विश्व रेकर्ड कायम गरेकी ८ वर्षीया अतिथि गौतम केसीले जब जापानी र नेपाली भाषामा आफ्नो गीत प्रस्तुत गरिन् उपस्थित २ सय ५० भन्दा बढि जापानी नागरिकहरू मन्त्रमुग्ध बने।

न्युजिल्याण्डमा एनआरएनएको अन्तरक्रिया, डेलिगेट्स बढाउन प्रस्ताव

न्युजिल्याण्डमा एनआरएनएको अन्तरक्रिया, डेलिगेट्स बढाउन प्रस्ताव

सोमबार, २० मङि्सर २०७३

दुई उपाध्यक्षको उपस्थितिमा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद न्युजिल्याण्डले अन्तरक्रिया कार्यक्रम गरेको छ। आइतबार बिहान भएको कार्यक्रममा एनआरएनएका दुई उपाध्यक्षहरु कुमार पन्त र भवन भट्ट सहभागी भए।

एनआरएन नेटवर्क आर्थिक सम्वृद्धिको आधार

एनआरएन नेटवर्क आर्थिक सम्वृद्धिको आधार

आइतबार, १९ मङि्सर २०७३

सामूहिक लगानीका लागि तपाइँहरुको सक्रियता अत्यन्त जरुरी छ। नेपालमा लगानी लैजान मात्र होइन तपाइँ बसेको देशमै पनि नेपालीहरुबीच सामूहिक लगानीको अवधारणा हाम्रा लागि महत्वपूर्ण छ। यो नेटवर्कले विदेशमा बस्ने नेपालीको आर्थिक हैसियत मात्र होइन ज्ञान सीप सेयरिङ समेत गराउन मद्दत पुगेको मैले अनुभव गरेको छु।

नेपाली युवाले जापानमा जिते १० लाख

नेपाली युवाले जापानमा जिते १० लाख

आइतबार, १९ मङि्सर २०७३

नेपाली युवा शरद राईले जापानमा भएको एउटा वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका छन्। फाइनल चरणमा एक नेपाली तथा एक जापानीलाई पछि पार्दै शरदले उपाधीसँगै ११ लाख १० हजार जापानी येन (करिब १० लाख ६४ हजार रुपैयाँ) हात पारेका हुन्।

राजदूत सुवेदीद्वारा बेलायती महारानीसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

राजदूत सुवेदीद्वारा बेलायती महारानीसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

शनिबार, १८ मङि्सर २०७३

बेलायतका लागि नियुक्त नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायती महारानी एलिजावेथ अलेग्जेन्डर मेरी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । सुवेदीले बिहीवार अपरान्ह बकिङघम प्यालेसमा आयोजित बिषेश कार्यक्रमका बीच ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

जापान आएका नेता पौडेलले अस्पताल मागे

बिहिबार, १६ मङि्सर २०७३

जापान सरकारको निमंत्रणामा जापान भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल-जापानबीचको सम्बन्ध थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

प्रवासी नेपाली मञ्च जापानमा नयाँ कार्यसमिति

प्रवासी नेपाली मञ्च जापानमा नयाँ कार्यसमिति

मङ्गलबार, १४ मङि्सर २०७३

नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च जापानको नयाँ अध्यक्षमा महेन्द्र श्रेष्ठ सर्वसम्मत चुनिएका छन्।

सिड्नीबाट नेपाली म्युजिक भिडियो सार्वजनिक

सिड्नीबाट नेपाली म्युजिक भिडियो सार्वजनिक

मङ्गलबार, १४ मङि्सर २०७३

अष्ट्रेलियामा रहेर साहित्य र संगीत सिर्जनामा लागिपरेका ८ सर्जकहरुको सामुहिक सांगीतिक यात्रा ‘उडान’ [अ म्युजिकल जरनी फ्रम अस्ट्रेलिया] को पहिलो म्युजिक भिडियो 'बादल सँगै' हालै सार्वजनिक भएको छ।

महारानीलाई प्रमाणपत्र बुझाउन दूतावास बन्द गर्ने निर्णय फिर्ता

महारानीलाई प्रमाणपत्र बुझाउन दूतावास बन्द गर्ने निर्णय फिर्ता

मङ्गलबार, १४ मङि्सर २०७३

वेलायतका लागि नेपाली राजदूत डा.दुर्गाप्रसाद सुवेदीले आफ्नो ओहोदाको प्रमाण पत्र (क्रेडेन्सियल) बुझाउने दिन लन्डनस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय गराए। राजदूतकै निर्देशनमा दूतावासले १ डिसेम्बर, बिहीबारका दिन कन्सुलर सेवा समेत बन्द हुने सार्वजनिक सूचना सार्वजनिक गरियो।

नायक सुधांशु जोशी र नायिका उषा पौडेलले अमेरिकामा लगनगाँठो कसे

नायक सुधांशु जोशी र नायिका उषा पौडेलले अमेरिकामा लगनगाँठो कसे

शुक्रबार, १० मङि्सर २०७३

अमेरिकाको ठूलो पर्व कृतज्ञता दिवस (थ्याङ्क्स गिभिङ) को दिन नेपाली चलचित्रका नायक सुधा जोशी तथा नायिका उषा पौडेलबीच हिन्दू परम्पराअनुसार विधिवत रुपमा विवाह सम्पन्न भएको छ।

हैसियत बनाइदिने मातृभूमिलाई नबिर्सन गैरअावासीय नेपालीलाई मन्त्री महतको अाग्रह

हैसियत बनाइदिने मातृभूमिलाई नबिर्सन गैरअावासीय नेपालीलाई मन्त्री महतको अाग्रह

शुक्रबार, १० मङि्सर २०७३

परराष्टमन्त्री डा.प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमा ल्याउने काममा गम्भीर हुन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन्।

युएईमा अलपत्र १४ नेपालीको दर्दनाक कथाः मस्जिदमा मागेर ज्यान जोगाइयो

युएईमा अलपत्र १४ नेपालीको दर्दनाक कथाः मस्जिदमा मागेर ज्यान जोगाइयो

शुक्रबार, १० मङि्सर २०७३

नयाँ वानेश्वरको मेनपावर डेस्टेनी प्लेसमेन्ट सर्भिसले वैदेशिक रोजगारीका लागि युएई पठाएका १४ नेपाली युवा अलपत्र परेका छन्। जुन ६ र अगष्ट ३ मा नेपालबाट एयर इन्डियाको उडानबाट युएई आएका युवा कम्पनीले बाचा गरेअनुसार काम नदिँदा अलपत्र परेका हुन्।

एनआरएनको लगानी नेपाल भित्र्याउन बालीमा छलफल

एनआरएनको लगानी नेपाल भित्र्याउन बालीमा छलफल

बिहिबार, ०९ मङि्सर २०७३

विदेशमा रहेका नेपालीको लगानी कसरी नेपालमा भित्र्याउन सकिन्छ भन्ने विषयमा इन्डोनेसियाको बालीमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ। एसिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीले आयोजना गरेको 'बाली समिट'मा विभिन्न मुलुकमा रहेर व्यवसाय गर्दै आएका नेपालीहरु सहभागी भएका छन्।

एनआरएनए अफ्रिका क्षेत्रीय बैठकको तयारी तीब्र

एनआरएनए अफ्रिका क्षेत्रीय बैठकको तयारी तीब्र

बिहिबार, ०९ मङि्सर २०७३

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अफ्रिका क्षेत्रीय बैठकको तयारी तान्जानियाको दार-ए-सलाममा तीब्र रुपमा भइरहेको छ। डिसेम्बर २४ र २५ मा हुने सो बैठकमा अफ्रिका महादेशका गैरआवासीय नेपालीले भोग्नुपरेका समस्या र समाधानबारे छलफल हुनेछ।

साउदीमा हजारौं नेपालीको सडकमा बास, आत्तियो दूतावास

साउदीमा हजारौं नेपालीको सडकमा बास, आत्तियो दूतावास

आइतबार, ०५ मङि्सर २०७३

वैदेशिक रोजगारका लागि साउदी अरब आएका हजारौं प्रवासी नेपालीहरुको सडकको बास भएपछि यहाँस्थित नेपाली राजदुतावास आत्तिएको छ ।

विमानस्थल सेटिङलाई लिएर युएईमा अध्यागमन अधिकारीविरुद्ध हङ्गामा (भिडियो)

शुक्रबार, ०३ मङि्सर २०७३

'विमानस्थलमा तपाइँका कर्मचारी खुलेआम दलाली गर्छन्। सबैभन्दा ठूलो मानव तस्कर अध्यागमन कर्मचारी हुन्। सरकारी कर्मचारी तस्करीमा संलग्न नहुने हो भने यहाँ कोही नेपाली अलपत्र पर्दैन।'

युएईका २० हलमा छक्कापञ्जा,  चार दिनमा २७ लाख कमाई

युएईका २० हलमा छक्कापञ्जा, चार दिनमा २७ लाख कमाई

बुधबार, ०१ मङि्सर २०७३

नेपालमा चर्चा र सफलता कमाएको चलचित्र छक्कापञ्जालाई युएईबासी नेपालीले पनि रुचाएका छन्। हाँस्यप्रदान छक्कपञ्जा युएईभरि २० वटा हलमा चलिरहेको छ। नोभेम्बर १० देखि चलिरहेको फिल्मले चार दिनमा ९० हजार युएई दिराम (करिब २७ लाख) नेपाली रुपैयाँ कमाइ गरेको छ।