अमेरिकाकाे सिलिकन भ्यालीमा वाइवाइ फ्याक्ट्री बसाउने चाैधरीकाे याेजना

अमेरिकाकाे सिलिकन भ्यालीमा वाइवाइ फ्याक्ट्री बसाउने चाैधरीकाे याेजना

शनिबार, ११ भदौ २०७३

नेपालका फाेर्ब्स अर्बपति बिनाेद चाैधरीले अमेरिकाबासी नेपालीसँग लगानीकाे सम्भावनाबारे छलफल गरेका छन्। एनआरएन मेरिल्याण्ड शाखाले चौधरी लगायत बिभिन्न क्षेत्रका बिशिस्ठ व्यक्तित्वसँग 'एनआरएनबाट नेपालमा लगानीका सम्भावना, चुनौती र फाइदा' बिषयक अन्तरक्रिया गराएकाे हाे।

गल्कोट समाज जापानमा नयाँ नेतृत्व

गल्कोट समाज जापानमा नयाँ नेतृत्व

शुक्रबार, १० भदौ २०७३

बाग्लुंगस्थित गल्कोट क्षेत्रबाट जापानमा बसोबास गर्नेहरुको साझा संस्था गल्कोट समाज जापानले चौथो अधिवेशन सम्पन्न गरेको छ। संस्थाको चौथो अधिवेशनबाट २०१६-१८ कार्यकालको लागि नरबहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय कार्यकारिणी समिति सर्वसम्मत चयन गरेको छ।

दुबईसँग ३१ वर्षको सम्बन्ध फेरि जोडियो

दुबईसँग ३१ वर्षको सम्बन्ध फेरि जोडियो

बुधबार, ०८ भदौ २०७३

राष्ट्रिय ध्वजाबाहक नेपाल बायु सेवा निगमले ३१ वर्षदेखि काठमाडौं–दुबई सेक्टरमा उडान गर्दै आएको थियो। व्यवस्थापकीय समस्याका कारण सन् २०१२ पछि निगमका जहाज यहाँ आउन छोडेका थिए।

युरोपमा मारिएका नेपालीको शव पठाउन ६ हजार युरो संकलन

युरोपमा मारिएका नेपालीको शव पठाउन ६ हजार युरो संकलन

बुधबार, ०८ भदौ २०७३

युरोपियन मुलुक स्लोभाकियामा रेलको ठक्करले मृत्यु भएका दावा लामाको शव नेपाल पठाउन ६ हजार युरो संकलन भएको छ। गैरआवासीय नेपाली संघ जर्मनीको अध्यक्ष नवराज रोस्याराका अनुसार लामाको शव नेपाल पठाउन आवश्यक पर्ने उक्त रकम एनआरएन जर्मनीको पहलमा संकलन भएको हो।

नेपाली माइक्रो बायोलोजिष्टलाई युराेपियन फेलोसिप

मङ्गलबार, ०७ भदौ २०७३

नेपाली माइक्रो बायोलोजिष्ट सन्तोष थापाले युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलमा संसारमा प्रमुख चुनौतिको रुपमा देखिएको स्वास्थ्य समस्याको अध्ययनको अवसर प्राप्त गर्ने भएका छन्।

टेनिसाले जितिन् मिस यूके नेपाल–२०१६ को उपाधि (फोटो फिचर)

टेनिसाले जितिन् मिस यूके नेपाल–२०१६ को उपाधि (फोटो फिचर)

सोमबार, ०६ भदौ २०७३

मिस यूके नेपाल–२०१६ को उपाधि टेनिसा रानाले हात पारेकी छन्। अल्डसटको अल्डरसटस्थित एम्पायर बैंक्युटिङ हलमा आइतबार सम्पन्न प्रतियोगितामा अन्य ८ प्रतियोगीलाई उछिन्दै रानाले उपाधि पाउन सफल भएकी हुन्।

युएइमा नयाँ शक्तिको अन्तर्क्रिया

युएइमा नयाँ शक्तिको अन्तर्क्रिया

सोमबार, ०६ भदौ २०७३

अबुधावी-रोजगारीका लागि युएइमा रहेका नेपालीहरुले नयाँ शक्ति अभियानलाई तिब्रता दिएका छन्। नयाँ शक्तिका समर्थन युवाहरुले अवुधवीमा एक भेला गरी अन्तर्क्रिया कार्यक्रम गरेका छन्।

ब्लड क्यान्सर पीडितलाई एनआरएन मकाउको सहयोग

ब्लड क्यान्सर पीडितलाई एनआरएन मकाउको सहयोग

आइतबार, ०५ भदौ २०७३

बाग्लुङ जिल्ला नरेठेटी गाविस वडा नं ९ का गोरखबहादुर भण्डारीको छोरा बर्ष २५ को ब्लड क्यान्सपीडित ओम बहादुर भण्डारीको उपचारका लागि गैर आवासीय नेपाली संघ मकाउले ७५६०० रुपैयाँ संकलन गरेको छ।

नेवानिले सुरु गर्‍यो दुवइको सिधा उडान, ४० केजी लगेज निःशुल्क (भिडियो सहित)

नेवानिले सुरु गर्‍यो दुवइको सिधा उडान, ४० केजी लगेज निःशुल्क (भिडियो सहित)

शुक्रबार, ०३ भदौ २०७३

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेवानि)को जहाज चार वर्षपछि फेरि दुबइ अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। नेवानिको जहाज काठमाडौं–दुबई–काठमाडौं रुटमा सिधा उडान गर्न बिहीबार बिहान १:३० बजे दुबई आइपुगेको हो।

स्लोभाकियामा रेलले ठक्कर दिँदा एक नेपालीको मृत्यु

स्लोभाकियामा रेलले ठक्कर दिँदा एक नेपालीको मृत्यु

बिहिबार, ०२ भदौ २०७३

स्लोभाकियामा कार्यरत एक नेपालीको रेलकाे ठक्करले मृत्यु भएको छ। सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय दावा लामा (गौतम) को गत आइतवार सेनेक शहरमा भएको दुर्घटनामा मृत्यु भएको गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष नवराज रोस्याराले जनाए ।

जनसम्पर्क समिति जापानमा कँडेल र केसीबीच प्रतिस्पर्धा

जनसम्पर्क समिति जापानमा कँडेल र केसीबीच प्रतिस्पर्धा

बुधबार, ०१ भदौ २०७३

नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति जापान चुनाबको सरगर्मी बढेको छ। अगामी २१ अगष्टमा टोकियोमा हुने निर्वाचनमा लागि डिपी कँडेल र रोसन केसी समूहबीच प्रतिस्पर्धा हुने छ। दुवै पक्षले प्यानल सहित उम्मेदवारी दर्ता गरेका छन्।

राष्ट्रसंघीय युवा सम्मेलनको अध्यक्षमा नेपाली चेली

राष्ट्रसंघीय युवा सम्मेलनको अध्यक्षमा नेपाली चेली

बुधबार, ०१ भदौ २०७३

नेपाल पाटन घर भएकी नेपाली चेली जोली अमात्यलाई सयुक्तराष्ट्र संघीय युवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति गरिएको छ। जोलीले उक्त पदमा रहेर ९७ राष्ट्रका १ हजार भन्दा बढी सहभागीलाई नेतृत्व प्रदान छन्।

'भिजन २०२० एन्ड वियोगन्ड' नारा रहेको  एनआरएन क्षेत्रीय सम्मेलनको तयारी पूरा

'भिजन २०२० एन्ड वियोगन्ड' नारा रहेको एनआरएन क्षेत्रीय सम्मेलनको तयारी पूरा

मङ्गलबार, ३२ साउन २०७३

अगष्ट २७ र २८ अमेरिकाको न्यूजर्सीमा हुने गैरआवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। क्षेत्रीय सम्मेलनको उद्‌घाटन पूर्वसभामुख एवं एमाले नेता सुभाषचन्द्र नेम्वाडले गर्नेछन्।

एसी शेर्पा सियाटलका लागि महावाणिज्य दूत नियुक्त

एसी शेर्पा सियाटलका लागि महावाणिज्य दूत नियुक्त

आइतबार, ३० साउन २०७३

नेपाल सरकारले अमेरिकाको सियाटल शहर, वाशिंङ्टन स्टेटको महावाणिज्य दूतमा एसी शेर्पालाई नियूक्त गरेको छ। लामो समय अमेरिकामा रहेर सामाजिक काम, पर्यटन प्रर्वद्धन एवं व्यवसायमा संलग्न शेर्पालाई चार वर्षका लागि नियुक्त गरेको अमेरिकास्थित नेपाली राजदुत डा अर्जुन कार्कीले बताए।

फिनल्याण्डमा नेपालीको मृत्यु

फिनल्याण्डमा नेपालीको मृत्यु

बुधबार, २६ साउन २०७३

हेल्सिन्की— फिनल्यान्डमा एक नेपाली युवकको मृत्यु भएको छ। उनको शवलाई नेपाल पठाउन गैर आवासीय नेपाली संघ (एनआरएन) फिनल्यान्डले काम गरिरहेको छ।

टोकियोमा नेपाल महोत्सव सम्पन्न, २ लाख बढीद्वारा अवलोकन

टोकियोमा नेपाल महोत्सव सम्पन्न, २ लाख बढीद्वारा अवलोकन

सोमबार, २४ साउन २०७३

जापानको राजधानी टोकियोमा ९ औं नेपाल महोत्सव भव्यतापूर्वक सम्पन्न भएको छ। टोकियोको योयोगी पार्कमा शनिवार र आईतवार दुई सञ्चालन भएको महोत्सव दुई लाखभन्दा बढीले अवलोकन गरेका छन्।

युएईमा ३० लाखको कल्याणकारी कोष बनाउने घोषणा

युएईमा ३० लाखको कल्याणकारी कोष बनाउने घोषणा

आइतबार, २३ साउन २०७३

अप्ठ्यारामा परेका नेपालीलाई सघाउने उद्देश्यले युएईमा १ लाख दिराम अर्थात ३० लाख रुपैयाँ कल्याणकारी कोष स्थापना गरिने भएको छ। सन १९९० मा युएईमा स्थापना भएको सबैभन्दा पुरानो नेपालीहरुको संस्था नेपाली समाज युएईले २६ औं वार्षिकोत्सव अवसरमा कल्याणकारी कोष स्थापना गर्ने उद्‌घोष गरेको हो।

नेपाल वायु सेवा निगमकाे पहिलाे उडानमा यात्रा गर्नेलाई मायाकाे चिनाे

नेपाल वायु सेवा निगमकाे पहिलाे उडानमा यात्रा गर्नेलाई मायाकाे चिनाे

शनिबार, २२ साउन २०७३

नेपाल वायु सेवा निगमले चार वर्षपछि युएईकालागि सुरु गर्न लागेको पहिलो उडानमा जाने नेपालीहरुलाई मायाको चिनोसहित कदर पत्र दिने भएको छ।

यूरोपबाट मैनालीको बिझाउँने काँडा सार्वजनिक

यूरोपबाट मैनालीको बिझाउँने काँडा सार्वजनिक

बिहिबार, २० साउन २०७३

बार्सिलोना-स्पेन निवासी नयाँ गायक सुरज मैनालीले आफ्नो नयाँ गीत “बिझाउने काँडा” को भिडियो सार्बंजनिक गरेका छन्। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) स्पेनको प्रस्तुतिको रुपमा गायक मैनालीको भिडियो सार्बजनिक भएको हो।

वाह ! नेपाल प्रेम ...

वाह ! नेपाल प्रेम ...

मङ्गलबार, १८ साउन २०७३

राजधानी सोलस्थित चारतले घर। प्रवेशद्वारदेखि हरेक कोठामा नेपाली कला र संस्कृति झल्कने सजावट। र्‍याकमा नेपाली किताब, टेबुलमा हुलाक टिकट, भित्ताभरि पोस्टर अनि ग्यालरीमा नेपाली चित्र।