११ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएन नवौं क्षेत्रिय सम्मेलन सम्पन्न

११ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएन नवौं क्षेत्रिय सम्मेलन सम्पन्न

सोमबार, १३ भदौ २०७३

गैरआवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलन अगष्ट २७ र २८ अमेरिकाको न्युजर्सी शहरमा ११ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। दुई दिनसम्म चलेको सम्मेलनको मुख्य नारा रहेको ‘भिजन ट्वान्टी ट्वान्टी एण्ड बियोण्ड’ विषयमा सम्मेलनबाट आएका सुझावहरुलाई समावेस गर्दै अवधारणालाई अगाडि बढाउन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसिसी) लाई जिम्मा दिने निर्णय भएको छ।

ब्रसेल्सका बसमा बुद्ध नेपालमा जन्मेको सन्देश

ब्रसेल्सका बसमा बुद्ध नेपालमा जन्मेको सन्देश

आइतबार, १२ भदौ २०७३

बेल्जियमको राजधानी बसेल्समा नेपालको सांस्कृतिक तथा प्राकृतिक विविधता झल्काउने तस्बिर भएका बसहरु गुड्न थालेका छन्।

युएईमा नेपाली म्युजिक भिडियो अवार्ड हुने

युएईमा नेपाली म्युजिक भिडियो अवार्ड हुने

आइतबार, १२ भदौ २०७३

मनोरञ्जनात्मक कार्यक्रम विदेशी भूमिमा बढ्दै गएको बेला युएईमा नेपाली म्युजिक भिडियो अवार्ड हुने भएको छ। नमस्ते ट्राभल एण्ड टुरिजम युएई र संगीक्षा फिल्म इन्टरटेनमेन्टको समन्वयनमा पहिलो पटक युएईको अबुधाबीमा नेपाली म्युजिक भिडीयो अवार्ड हुन लागेको हो।

अमेरिकामा जारी एनअारएनए सम्मेलनका १४ तस्विर हेर्नुहोस्

अमेरिकामा जारी एनअारएनए सम्मेलनका १४ तस्विर हेर्नुहोस्

आइतबार, १२ भदौ २०७३

संस्थागत संर्चना परिवर्तनका लागि बहस गर्ने उद्देश्य सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ क्षेत्रीय सम्मेलन न्युजर्सी, अमेरिकामा जारी छ। डबल ट्री हिल्टन होटलमा शनिबार र अाइतबार दुई दिनसम्म चल्ने सम्मेलनले एनआरएन भिजन २०२० एन्ड बियोन्ड विषयमाथि विस्तृत छलफल गर्नेछ।

किकबक्सिङका महर्जन जापानका ६७ केजीका खेलाडीसँग भिड्ने

किकबक्सिङका महर्जन जापानका ६७ केजीका खेलाडीसँग भिड्ने

आइतबार, १२ भदौ २०७३

मार्शल आर्ट्स किक बक्सिङका नेपाली खेलाडी मोहन महर्जन ‘ड्रागन’ आगामी सेप्टेम्वर अन्तिम साता अर्को महत्वपूर्ण खेलमा भिड्ने भएका छन्। क्रुस ईभेन्ट नाम दिइएको किक बक्सिङ प्रतियोगितामा मोहनले जापानका ६७ किलो तौलका खेलाडीसँग भिड्ने भएका हुन्।

अमेरिकामा एनआरएनएकाे ९ औं क्षेत्रीय सम्मेलन सुरू, संस्थागत पुन:संरचनाबारे छलफल हुने

अमेरिकामा एनआरएनएकाे ९ औं क्षेत्रीय सम्मेलन सुरू, संस्थागत पुन:संरचनाबारे छलफल हुने

शनिबार, ११ भदौ २०७३

'एनआरएन भिजन २०२० एन्ड बियोन्ड' थिम सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ क्षेत्रीय सम्मेलन न्युजर्सी, अमेरिकामा सुरु भएको छ। अगस्ट २७ र २८ दुई दिनसम्म चल्ने सम्मेलनमा एनआरएनएको संस्थागत संरचना परिवर्तनबारे छलफल, बहस हुनेछ।

युएईमा सुतेकै अवस्थामा नेपालीकाे मृत्यु

शनिबार, ११ भदौ २०७३

युएईमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ। रोजगारीको लागि कामको खोजीमा युएई आएका रुपन्देही खैरेनी-६ ढिकारका दिपेश सुनारको युएइ अाइपुगेकाे चाैथाे दिन शुक्रबार मृत्यु भएको हो।

टाेकियाेकाे एभरेस्ट स्कूलद्वारा भक्तपुरमा स्कूल निर्माण

टाेकियाेकाे एभरेस्ट स्कूलद्वारा भक्तपुरमा स्कूल निर्माण

शनिबार, ११ भदौ २०७३

गत वर्ष गएको भूकम्पले क्षति पुगेको भक्तपुरको सूर्य विनायकस्थित महांकालेश्वर प्राथमिक विद्यालयको पुनः निर्माण पछि बुधबार भवन उद्घाटन गरिएको छ।

अमेरिकाकाे सिलिकन भ्यालीमा वाइवाइ फ्याक्ट्री बसाउने चाैधरीकाे याेजना

अमेरिकाकाे सिलिकन भ्यालीमा वाइवाइ फ्याक्ट्री बसाउने चाैधरीकाे याेजना

शनिबार, ११ भदौ २०७३

नेपालका फाेर्ब्स अर्बपति बिनाेद चाैधरीले अमेरिकाबासी नेपालीसँग लगानीकाे सम्भावनाबारे छलफल गरेका छन्। एनआरएन मेरिल्याण्ड शाखाले चौधरी लगायत बिभिन्न क्षेत्रका बिशिस्ठ व्यक्तित्वसँग 'एनआरएनबाट नेपालमा लगानीका सम्भावना, चुनौती र फाइदा' बिषयक अन्तरक्रिया गराएकाे हाे।

गल्कोट समाज जापानमा नयाँ नेतृत्व

गल्कोट समाज जापानमा नयाँ नेतृत्व

शुक्रबार, १० भदौ २०७३

बाग्लुंगस्थित गल्कोट क्षेत्रबाट जापानमा बसोबास गर्नेहरुको साझा संस्था गल्कोट समाज जापानले चौथो अधिवेशन सम्पन्न गरेको छ। संस्थाको चौथो अधिवेशनबाट २०१६-१८ कार्यकालको लागि नरबहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय कार्यकारिणी समिति सर्वसम्मत चयन गरेको छ।

दुबईसँग ३१ वर्षको सम्बन्ध फेरि जोडियो

दुबईसँग ३१ वर्षको सम्बन्ध फेरि जोडियो

बुधबार, ०८ भदौ २०७३

राष्ट्रिय ध्वजाबाहक नेपाल बायु सेवा निगमले ३१ वर्षदेखि काठमाडौं–दुबई सेक्टरमा उडान गर्दै आएको थियो। व्यवस्थापकीय समस्याका कारण सन् २०१२ पछि निगमका जहाज यहाँ आउन छोडेका थिए।

युरोपमा मारिएका नेपालीको शव पठाउन ६ हजार युरो संकलन

युरोपमा मारिएका नेपालीको शव पठाउन ६ हजार युरो संकलन

बुधबार, ०८ भदौ २०७३

युरोपियन मुलुक स्लोभाकियामा रेलको ठक्करले मृत्यु भएका दावा लामाको शव नेपाल पठाउन ६ हजार युरो संकलन भएको छ। गैरआवासीय नेपाली संघ जर्मनीको अध्यक्ष नवराज रोस्याराका अनुसार लामाको शव नेपाल पठाउन आवश्यक पर्ने उक्त रकम एनआरएन जर्मनीको पहलमा संकलन भएको हो।

नेपाली माइक्रो बायोलोजिष्टलाई युराेपियन फेलोसिप

मङ्गलबार, ०७ भदौ २०७३

नेपाली माइक्रो बायोलोजिष्ट सन्तोष थापाले युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलमा संसारमा प्रमुख चुनौतिको रुपमा देखिएको स्वास्थ्य समस्याको अध्ययनको अवसर प्राप्त गर्ने भएका छन्।

टेनिसाले जितिन् मिस यूके नेपाल–२०१६ को उपाधि (फोटो फिचर)

टेनिसाले जितिन् मिस यूके नेपाल–२०१६ को उपाधि (फोटो फिचर)

सोमबार, ०६ भदौ २०७३

मिस यूके नेपाल–२०१६ को उपाधि टेनिसा रानाले हात पारेकी छन्। अल्डसटको अल्डरसटस्थित एम्पायर बैंक्युटिङ हलमा आइतबार सम्पन्न प्रतियोगितामा अन्य ८ प्रतियोगीलाई उछिन्दै रानाले उपाधि पाउन सफल भएकी हुन्।

युएइमा नयाँ शक्तिको अन्तर्क्रिया

युएइमा नयाँ शक्तिको अन्तर्क्रिया

सोमबार, ०६ भदौ २०७३

अबुधावी-रोजगारीका लागि युएइमा रहेका नेपालीहरुले नयाँ शक्ति अभियानलाई तिब्रता दिएका छन्। नयाँ शक्तिका समर्थन युवाहरुले अवुधवीमा एक भेला गरी अन्तर्क्रिया कार्यक्रम गरेका छन्।

ब्लड क्यान्सर पीडितलाई एनआरएन मकाउको सहयोग

ब्लड क्यान्सर पीडितलाई एनआरएन मकाउको सहयोग

आइतबार, ०५ भदौ २०७३

बाग्लुङ जिल्ला नरेठेटी गाविस वडा नं ९ का गोरखबहादुर भण्डारीको छोरा बर्ष २५ को ब्लड क्यान्सपीडित ओम बहादुर भण्डारीको उपचारका लागि गैर आवासीय नेपाली संघ मकाउले ७५६०० रुपैयाँ संकलन गरेको छ।

नेवानिले सुरु गर्‍यो दुवइको सिधा उडान, ४० केजी लगेज निःशुल्क (भिडियो सहित)

नेवानिले सुरु गर्‍यो दुवइको सिधा उडान, ४० केजी लगेज निःशुल्क (भिडियो सहित)

शुक्रबार, ०३ भदौ २०७३

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेवानि)को जहाज चार वर्षपछि फेरि दुबइ अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। नेवानिको जहाज काठमाडौं–दुबई–काठमाडौं रुटमा सिधा उडान गर्न बिहीबार बिहान १:३० बजे दुबई आइपुगेको हो।

स्लोभाकियामा रेलले ठक्कर दिँदा एक नेपालीको मृत्यु

स्लोभाकियामा रेलले ठक्कर दिँदा एक नेपालीको मृत्यु

बिहिबार, ०२ भदौ २०७३

स्लोभाकियामा कार्यरत एक नेपालीको रेलकाे ठक्करले मृत्यु भएको छ। सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय दावा लामा (गौतम) को गत आइतवार सेनेक शहरमा भएको दुर्घटनामा मृत्यु भएको गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष नवराज रोस्याराले जनाए ।

जनसम्पर्क समिति जापानमा कँडेल र केसीबीच प्रतिस्पर्धा

जनसम्पर्क समिति जापानमा कँडेल र केसीबीच प्रतिस्पर्धा

बुधबार, ०१ भदौ २०७३

नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति जापान चुनाबको सरगर्मी बढेको छ। अगामी २१ अगष्टमा टोकियोमा हुने निर्वाचनमा लागि डिपी कँडेल र रोसन केसी समूहबीच प्रतिस्पर्धा हुने छ। दुवै पक्षले प्यानल सहित उम्मेदवारी दर्ता गरेका छन्।

राष्ट्रसंघीय युवा सम्मेलनको अध्यक्षमा नेपाली चेली

राष्ट्रसंघीय युवा सम्मेलनको अध्यक्षमा नेपाली चेली

बुधबार, ०१ भदौ २०७३

नेपाल पाटन घर भएकी नेपाली चेली जोली अमात्यलाई सयुक्तराष्ट्र संघीय युवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति गरिएको छ। जोलीले उक्त पदमा रहेर ९७ राष्ट्रका १ हजार भन्दा बढी सहभागीलाई नेतृत्व प्रदान छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।