पोषिलो आहार नपाउँदा किशोरीमा रक्तअल्पता बढ्यो

बैतडीमा गर्भवती महिला र किशोरीमा रक्तअल्पता बढ्दै गएको छ । प्रजनन उमेर समुहका महिला, किशोरी, गर्भवती आमा र बच्चामा रक्तअल्पता...

किशोरी अवस्थामै पाठेघरको समस्या

किशोरी अवस्थामै पाठेघरको समस्या

नेपालको संविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ। नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान...

जटिल एनेस्थेसियामा सफलता

जटिल एनेस्थेसियामा सफलता

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकले जटिल मुटुरोगी गर्भवती महिलाको एनेस्थेसिया (शल्यक्रियाका लागि बेहोस पार्ने काम) मा सफलता हात पारेका...

गर्मीमा कसरी गर्ने छालाको हेरचाह

गर्मीमा कसरी गर्ने छालाको हेरचाह

गर्मी मौसम छालासम्बन्धी रोगका लागि पनि संवदेनशील मौसम मानिन्छ। यो मौसममा सूर्यको ताप चर्को हुने, वातवरणमा सुक्ष्म जीवाणु र किराफट्यांग्रासमेत...

राजधानीमा बाह्रै महिना टाइफाइड

राजधानीमा बाह्रै महिना टाइफाइड

शनिबार, ०५ जेठ २०७५

गर्मी मौसममा मात्र फैलिने टाइफाइड राजधानीमा बाह्रै महिना देखिने गरेको चिकित्सकले बताएका छन्। राजधानीमा बस्नेहरू बाह्रै महिना टाइफाइडको समस्या लिएर आउने गरेको उनीहरूको भनाइ छ। दिसा–पिसाब मिसिएको खाना तथा पानी खाएमा टाइफाइडको संक्रमण हुन्छ। दिसा–पिसाबमा ‘साल्मोनेला टाइसी तथा प्यारा टाइसी’ नामक जिवाणु हुन्छन्। दूषित खानामा बस्ने यो जीवाणु मानिसको पेटमा पुगेपछि टाइफाइड हुन्छ। ‘साल्मोनेला’ शरीरमा प्रवेश गरेको तीन दिनदेखि लक्षण देखिन सुरु हुन्छ।

स्वास्थ्यका लागि योग–ध्यान गर्ने डाक्टर

स्वास्थ्यका लागि योग–ध्यान गर्ने डाक्टर

शनिबार, ०५ जेठ २०७५

वीर अस्पतालको दोस्रो तल्लास्थित ‘लिभर युनिट’(कलेजो विभाग)को एउटा कोठा। अर्थात् विभाग प्रमुख डा. अनिल मिश्रको कार्यकक्ष। एउटा डाक्टरको कार्यकक्ष जस्तो हुन्छ भन्ने सोचेकी थिएँ, भित्र पसेपछि फरक अनुभव गरेँ।

अनुहारको सर्जरी कसरी गर्ने ?

अनुहारको सर्जरी कसरी गर्ने ?

सोमबार, ३१ बैशाख २०७५

अहिले धेरै नेपालीले अनुहार सर्जरी गर्न थालेका छन् । सर्जरी  अनुहारको अंग–अंगको हुने गर्छ । आँखा, कान, छाला, नाक आदिको सर्जरी गरेर पूरै अनुहारको सर्जरी गर्ने गरिन्छ ।

छाती दुख्छ भने मुटुरोग वा ग्याष्ट्रिक! कसरी छुट्याउने? (भिडियो)

छाती दुख्छ भने मुटुरोग वा ग्याष्ट्रिक! कसरी छुट्याउने? (भिडियो)

आइतबार, ३० बैशाख २०७५

छाती दुख्छ, वाकवाकी लाग्छ, स्वाँस्वाँ हुन्छ, डर लाग्छ भने तपाइ मुटुरोग लाग्यो भनेर आत्तिन सक्नु हुन्छ अथवा ग्याष्ट्रिक मात्रै हो भनी वेवास्ता गर्न सक्नुहुन्छ। सामान्यतया ग्यास्ट्रिक र मुटु रोगका लक्षणहरु उस्तै हुने हुनाले अलमलमा पर्न सक्नुहुन्छ। तर केही लक्षणहरुका आधारमा भने मुटु रोग र ग्यास्ट्रिकलाई आफैँले छुट्याउन सकिन्छ।

रक्सीले कलेजो खाएपछि...

रक्सीले कलेजो खाएपछि...

बुधबार, २६ बैशाख २०७५

कलेजो बिग्रिन सुरु भएपछि सुरुको अवस्थामा ग्याष्टिक भए जस्तो हुने, खाना मन नलाग्ने, दाहिने कोखा दुख्ने, खाना पचाउन गाह्रो हुने जस्ता लक्षण देखिन्छन् ।

सौन्दर्यका लागि बोटक्स

सौन्दर्यका लागि बोटक्स

मङ्गलबार, २५ बैशाख २०७५

कसैमा व्यक्तित्व उसको आफू माथिको विश्वासबाट आउँछ र त्यो विश्वास आफूमाथिको भरोसाबाट आउँछ । बोटक्सले तपाईंमा आत्मविश्वास जगाउँछ र आकर्षक देखाउँछ । बोटक्स चाउरीपना हटाउने एउटा इन्जेक्सन हो । चाउरीपनाको उपचारका लागि यो विश्वमै सबैभन्दा उत्कृष्ट मानिन्छ । बोटक्स ब्याकटेरीअम क्लोसट्रिडिएम नामक जीवाणुको प्रोटिनबाट निर्माण गरिन्छ ।

तिलगंगा आँखा अस्पताललाई सरकारको १० करोड

तिलगंगा आँखा अस्पताललाई सरकारको १० करोड

मङ्गलबार, २५ बैशाख २०७५

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले तिलगंगा आँखा अस्पताललाई १० करोड प्रदान गरेको छ। उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले अस्पतालका प्रमुख सन्दुक रुइतलाई मंगलबार १० करोड रकमको चेक हस्तान्तरण गरे। सरकारको सहयोगपछि सर्वसाधारणले आँखाको उपचार अझै सहुलियतमा गर्न सकिने बताइएको छ।

बुढेसकालको तनाव प्रोस्टेट

बुढेसकालको तनाव प्रोस्टेट

सोमबार, २४ बैशाख २०७५

निमप्रसाद लम्साल लामो समयदेखि पिसाबसम्बन्धी समस्याले पीडित छन् । आफन्तलाई समस्या भन्न सकेका छैनन् तर उनको दैनिकी यही समस्याका कारण प्रभावित छ ।

किन कमजोर बन्दैछन् दाँत ?

किन कमजोर बन्दैछन् दाँत ?

सोमबार, २४ बैशाख २०७५

मानिसको गहना हो मुस्कान र मुस्कानका लागि चाहिन्छ, सुन्दर दाँत । प्रकृतिले प्रायः सबै मानिसलाई सुन्दर दाँत दिएको छ तर कसैकसैलाई मात्र अलि नराम्रो (रातो) दाँत पनि उपहार दिएको छ । तर के तपार्इंले याद गर्नुभएको छ, पहिले जन्मेका मानिस र अहिले जन्मेका मानिसको दाँतमा भिन्नता आएको ? यदि याद गर्नुभएको छैन भने, पाँच, छ कक्षामा पढ्दै गरेका बच्चाको दाँत हेर्नुस्, तपार्इं आफैं देख्नुहुन्छ ।

युवाहरू मुटुरोगको उच्च जोखिममाः  डा.अनिल (भिडियाे)

युवाहरू मुटुरोगको उच्च जोखिममाः डा.अनिल (भिडियाे)

बिहिबार, २० बैशाख २०७५

मुटु रोग विषेशज्ञ डा.ओम मूर्ति अनिलले नेपालको शहरी क्षेत्रमा मुटु रोगीको संख्यामा वृद्धि भइरहेको बताएका छन्।

सरकारी अस्पतालमा बेथिती : कमसल स्लाइन पानीले बिरामीको ज्यान जोखिममा

सरकारी अस्पतालमा बेथिती : कमसल स्लाइन पानीले बिरामीको ज्यान जोखिममा

मङ्गलबार, १८ बैशाख २०७५

रौतहटको सदरमुकाम गौरमा रहेको सरकारी अस्पतालले बिरामीलाई चढाउने स्लाइन पानीले बिरामीको ज्यान जोखिममा पारेको देखिएको छ। गुणस्तरहीन स्लाइन पानी भएको कारण बिरामीको ज्यान नै जोखिममा पर्ने गरेको अस्पताल स्रोतको दाबी रहेको छ।

सूर्य टोबाकोलाई कारबाहीकाे तयारी, सूर्तिजन्य पदार्थको कर पनि बढ्ने

शनिबार, १५ बैशाख २०७५

स्वास्थ्य मन्त्रालयले एक साताभित्र सूर्य टोबाको कम्पनीलाई पूर्णरुपमा ऐन तथा निर्देशिका कार्यान्वयन नगरेकाले कारबाही प्रक्रियामा ल्याउने भएको छ।

स्वर्णिम संकेतको दशक

शुक्रबार, १४ बैशाख २०७५

सन् १९६१ को जनगणनामा नेपालीको औसत आयु ४० वर्ष थियो । अहिले ६८ वर्ष छ । सडक, पूर्वाधारदेखि चेतनासम्ममा भएको विकाससँगै उपचार प्रविधिमा मारेको फड्कोको सबैभन्दा प्रमुख उदाहरण औसत आयुमा भएको वृद्धि हो।

जिल्ला अस्पताल हुम्ला भुक्षयको जोखिममा

जिल्ला अस्पताल हुम्ला भुक्षयको जोखिममा

मङ्गलबार, ०४ बैशाख २०७५

जिल्ला अस्पताल हुम्ला भुक्षयको जोखिममा परेको छ। जिल्ला अस्पताल सिमिकोटको दक्षिणी भागमा पर्ने पाखोमा स्थानीयबासीले जथाभावी ढुुंगा तथा बालुुवा निकालेर बिक्री गर्दा अस्पताल क्षेत्रमा भुक्षय हुने जोखिम बढेको हो।

औषधि बोकेर गाउँ पुग्यो मेडिकल ड्रोन

औषधि बोकेर गाउँ पुग्यो मेडिकल ड्रोन

बिहिबार, २९ चैत २०७४

अन्नपूर्ण गाउँपालिका–८, राम्चेका थासबहादुर गर्बुजाले केहीवर्षअगाडिसम्म स्वास्थ्य चौकीमा पुग्दा सिटामोलसमेत मुस्किलले पाउँथे ।निःशुल्क उपलब्ध गराउने औषधि स्वास्थ्यचौकीमा नहुँदा रित्तो हात घर फर्कनुपरेको गर्बुजा अझै सम्झन्छन्।

तराईका तीन जिल्ला डेंगुको जोखिममा

बुधबार, २८ चैत २०७४

झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर उच्च रहेको देखाएको छ । गत वर्ष रुपन्देहीमा सबैभन्दा बढी ६७७ जनामा डेंगुको संक्रमण भेटिएको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।