चीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखापरेको छ। यसलाई नियन्त्रण गर्ने जिम्मेवारी रहेको केन्द्रीयस्तरको एक निकायले पछिल्लो समय १२...
नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ। ...
करिब ९ करोड फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी हुने गरेको फेसबुक कम्पनीले बताएको छ। ...
काठमाडौंका सम्पदा क्षेत्रमा ६० दिनभित्र वाइफाइ जडान गरिने भएको छ। सर्वसाधरणलाई निःशुल्क वाइफाइको सेवा उपलब्ध गराउन काठमाडौं महानगरपालिले वाइफाइ जडान...
शनिबार, १७ चैत २०७४
विश्वमा नयाँ नयाँ आविष्कारको होडबाजी चलिरहेको बेला दक्षिणी नर्वेमा पानीभित्र रेस्टुरेण्टको निर्माण भइरहेको छ। सन् २०१९ को अन्त्य सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो रेस्टुरेण्टमा समुद्री खानेकुराका परिकारलार्इ जोड दिइने बताइएको छ।
शनिबार, १७ चैत २०७४
जिल्लाको पुर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाका सबै बस्तीहरू एक हप्ता देखि सञ्चार सम्पर्कविहिन अवस्थामा रहेका छन्।
सोमबार, १२ चैत २०७४
सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ छिट्टै बजारमा आउने भएको छ।
आइतबार, ११ चैत २०७४
विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरवर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अङ्कमा पूर्ण पृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोप्रति क्षमा याचना गरेका छन्। ‘फेसबुकमा आएको तपाईको सूचनालाई संरक्षण गरी राख्ने जिम्मेवारी हामीलाई छ। यदि यो गर्न सक्दैनौ भने हामी योग्य हुन सक्दैनौ’, उनले भनेका छन्।
आइतबार, ११ चैत २०७४
कर्णाली प्रदेश सरकारले मंगलबारदेखि कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाउने भएको छ। कर्मचारीहरु जनताको काममा भन्दा फेसबुकमा व्यस्त हुन थालेपछि प्रदेश सरकारले फेसबुकमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो।
शुक्रबार, ०९ चैत २०७४
हलमा राइस कुकर राखे। मोवाइल हातमा समातेर आफु ढोका बाहिर फुत्त निस्के। मोवाइलको बटन थिच्दा उक्त राइस कुकरमा भात पाक्न सुरु गर्यो। अर्को पटक पुनः बटन थिच्दा भात पकाउन रोकियो। पत्रकार सम्मेलनमा मुसीकोट नगरपालिका वडा नं. ११ बसन्त ओलीले देखाएको दृष्य थियो यो।
मङ्गलबार, ०६ चैत २०७४
साउदी अरेबियाकी नागरिक रोबोट सोफिया बुधबार नेपाल आउने भएकी छिन्।संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको एक कार्यक्रममा सहभागीताका लागि सोफिया नेपाल आउने लागेकी हुन्।
शनिबार, २६ फागुन २०७४
सामाजिक सञ्जालमा प्रस्तुत गरिएका स्टोरीले उपभोक्तासँग सजिलै सम्बन्ध सिर्जना गर्न सक्छ । त्यसैले अचेल विज्ञापनको संसारमा कथा प्रयोग गरेर आफ्ना कुरा अरुसम्म पु¥याउन सामाजिक सञ्जालको भूमिका प्रमुख बनेको छ।
सोमबार, २९ माघ २०७४
हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ।
आइतबार, ०७ माघ २०७४
सामाजिक सञ्जाल फेसबुकले विश्वसनीय समाचारलाई मात्रै प्रवर्द्धन (बुस्ट) गर्ने भएको छ। फेसबुकका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मार्क जुकुरबर्गले न्यूज फिडमा पूर्ण विश्वसनीय समाचार स्रोतलाई प्राथमिकता दिइने घोषणा गरेका छन्।
शुक्रबार, २८ पुष २०७४
साविकको धौलागिरीमा नेपाल टेलिकमले आफ्नो सेवा विस्तारलाई तीब्रता दिएको छ। नयाँ ठाउँमा सेवा विस्तारसंगै सेवालाई गुणस्तरीय बनाउन लागेको टेलिकमले जनाएको छ। टेलिकमको धौलागिरी शाखाले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ दानामा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ।
शुक्रबार, २८ पुष २०७४
सामाजिक सञ्जाल फेसबुकले न्युड फिडमा परिवर्तनको योजना सार्वजनिक गरेको छ। फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ‘व्यवसाय, ब्राण्ड र मिडियालाई पोस्टको कम महत्व र यसको सट्टा परिवार र साथीसँग कुरा गर्ने सामग्रीमा जोड दिनेगरी’ परिवर्तन गर्न लागेको जानकारी दिएका छन्।
शुक्रबार, २८ पुष २०७४
नेपाल र उत्तरी छिमेकी मुलुक चीन व्यावसायिक तवरले सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी)मा जोडिएका छन् । निरन्तरको प्रयासपछि नेपालको नेपाल टेलिकम र चीनको चाइन टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को शुक्रवारबाट औपचारिकरुपमै व्यावसायिक सेवा शुरु भएको छ ।
शनिबार, २२ पुष २०७४
कोटेश्वरकी आरजु शर्मा (नाम परिवर्तन) विद्यार्थी हुन् । उनी सात महिनायता टिन्डर डेटिङ एप्स प्रयोग गर्दै आएकी छिन् । एप्सबारे बहिनीले जानकारी दिएपछि प्रयोग गर्न थालेको उनी बताउँछिन् । मनपर्ने मान्छे खोज्न सकिने जानकारी पाएपछि एप्स प्रयोग गर्न थालेको उनले बताइन् ।
बिहिबार, २० पुष २०७४
नेपालमा पहिलो पटक पुरै शरिरको रेडियोथेरापी गरिएको छ । प्राविधिक भाषामा टोटल बडी ईरेडियसन टिबीआई भनिने यो विधि प्रयोग गरेर रक्त क्यान्सर भएका बिरामीलाई बोन म्यारो ट्रान्स्प्लान्टका लागि तयार गरिने चिकित्कसक बताउँछन्।
शनिबार, १५ पुष २०७४
पुरानो भर्सनको आइफोन प्रोसेसर स्लो बनाएको भन्दै आलोचना खेपिरहेको एप्पल कम्पनीले माफी मागेको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।