शुक्रबार, ०९ असार २०७४
सेल्फीमा फरक–फरक इफेक्टका लागि प्रिज्मा सबैभन्दा उपयोगी एप हो। यो फोटो सम्पादन एप सबैभन्दा पहिले आइओएस प्रणालीका लागि मात्र सार्वजनिक गरिएको थियो। छोटो अवधिमा निकै चर्चामा आएपछि एन्ड्रोइड प्रणालीमा पनि सपोर्ट गर्ने एप निर्माण गरियो। यसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो इच्छा अनुसारको सेल्फी खिँच्न सक्छन्।
बिहिबार, ०८ असार २०७४
पछिल्लो समय फेसबुक अपराधिक क्रियाकलापका लागि पनि बढी प्रयोग भइरहेको छ । फेसबुकको प्रयोगबाटै देशमा विभिन्न अपराधिक घटनाहरू घटिरहेको छ।
सोमबार, ०५ असार २०७४
गत साता ट्विटरको नयाँ ‘लुक’ सार्वजनिक भएको छ। यो ‘लुक’लाई धेरै ट्विटर प्रयोगकर्ताले मन भने पराएका छैनन्।
सोमबार, २९ जेठ २०७४
नयाँ स्मार्ट फोन खरिद गरेपछि सावधानी अपनाउनु जरुरी हुन्छ। स्मार्टफोनलाई भौतिक रूपमा सुरक्षित राख्न र चोरी हुनबाट जोगाउन यसको आवश्यकता हुन्छ।
बुधबार, २४ जेठ २०७४
भारतले सन् २०३० सम्ममा पूर्ण रुपमा विद्युतीय सवारीको प्रयोग गर्ने लक्ष्य राखेको छ । पेट्रोलिय पदार्थको प्रयोगले वातारण प्रदुषणको दर बढ्दै गएकाले सरकारले यस्तो नीति ल्याउन लागेको उर्जा मन्त्री पीयुष गोयलले बताए।
शुक्रबार, १९ जेठ २०७४
आफ्ना उपकरणमा भाइरस लाग्न नदिनु नै सबैभन्दा बुद्धिमानी हुन्छ । लागिहालेपनि त्यसलाई तत्कालै हटाउने विभिन्न उपाय गर्नुपर्छ । यसो गरिएन भने हाम्रा उपकरणबाट महत्वपूर्ण अभिलेख बिग्रने वा हराउने समेत हुनसक्छ ।
बुधबार, १७ जेठ २०७४
कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा (इपिएस टपिक) को तयारी मोबाइलबाटै गर्न सकिने गरी निःशुल्क मोबाइल एप तयार भएको छ। उरी कन्सलटेन्सीले एन क्लाउड र साइबर लिङ्कसँग सहकार्य गरी तयार पारेको यो एपमा इपिएस टपिक परीक्षामा जस्तै सुनाइ र पढाइका प्रश्नहरु र सम्भावित उत्तर राखिएका छन्।
आइतबार, १४ जेठ २०७४
बौद्ध नयाँबस्ती घर भएका सानु लामाले अनलाइनकै माध्यमबाट बुधबार केमु डट कममा गर्मी मौसमका लागि सेतो टिसर्ट माग गरिन्। गोल्डेनगेट कलेजमा बिबिएस अध्यनरत सानुले अर्डर गरेको केही घन्टामा नै आफ्नो रोजाइको टिसर्ट हात पारिन्।
बिहिबार, ११ जेठ २०७४
दुबईमा विश्वमै पहिलो पटक रोबर्ट प्रहरी निर्माण गरिएको छ । उक्त रोबर्टले मानव प्रहरीले गर्ने सम्पूर्ण काम गर्न सक्ने निर्माण पक्षको दाबी छ ।
सोमबार, २५ बैशाख २०७४
प्रविधिको बढ्दो प्रयोगसँगै विश्वका हरेक क्षेत्रमा नयाँ नयाँ प्रयोगहरू भइरहेको छ । यसले गर्दा मानवीय जनशक्ति विस्थापित हुँदै गइरहेको छ ।
सोमबार, २५ बैशाख २०७४
क्यामेरा फोन ब्रान्ड ओप्पोले गु्रप सेल्फी ट्रेन्डलाई थप सुदृढ बनाउन नेपालमा नयाँ सेल्फी एक्स्पर्ट एफ थ्री सार्वजनिक गरेको छ। मध्यम वर्गीय उपभोक्ता लक्षित उक्त एफथ्री सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
बिहिबार, २१ बैशाख २०७४
फेसबुकभित्रको संसार फराकिलो हुँदै गएको छ। मार्क जुकेरबर्गको फेसबुकले फिचरहरु बढाइरहँदा यसका प्रयोगकर्ता पनि थपिने क्रम बढेको हो। पछिल्लो तथ्याङ्कले फेसबुक प्रयोगकर्ता २ अर्ब नजिक पुगेको देखाएको छ।
बिहिबार, २१ बैशाख २०७४
चीनले प्रतिसेकेण्ड ३०० शब्द लेख्न सक्ने जिआओ नान नामक रोबट पत्रकारको आविष्कार गरेको छ ।
बिहिबार, २१ बैशाख २०७४
संसारको सबैभन्दा शक्तिशाली वस्तु के हो? सूचना। संसारमा सबैभन्दा बढी छिरिने वेबसाइटमध्ये छैठौँ रहेको विकिपिडिया पनि संसारकै शक्तिशाली वेबसाइटमध्ये गनिन्छ।
बुधबार, १३ बैशाख २०७४
नेपाल टेलिकमले पर्यटकीय क्षेत्र रारा तालमा तेस्रो पुस्ताको मोबाइल इन्टरनेट सेवा (थ्रिजी) सुरु गरेको छ । हरेक पर्यटकीय क्षेत्रमा इन्टरनेटको पहुँच पु¥याउने नीतिअनुसार मुगुको रारा तालमा थ्रिजी सेवा पु¥याएको टेलिकमले जनाएको छ ।
बुधबार, १३ बैशाख २०७४
हरेक दिन कति नेपाली इन्टरनेटमा जोडिएलान् ? दुई–चार सय वा हजार ? दुई–चार सय वा एक हजारसम्मको अनुमान गर्दै हुनुुहुन्छ भने तपाई गलत हुनुहुन्छ । सरकारी तथ्याङ्क अनुसार हरेक दिन ६ हजारभन्दा बढी नेपाली इन्टरनेटमा जोडिने गरेका छन् ।
बुधबार, १३ बैशाख २०७४
च्याट होस् वा फेसबुकमा स्टाटस ‘अपडेट’ गर्दा नयाँ बानेश्वरकी सम्वृद्धि मालाकारलाई ‘इमोजी’ प्रयोग गर्न मन लागिहाल्छ ।
मङ्गलबार, १२ बैशाख २०७४
माध्यमिक कक्षाका विद्यार्थीहरुमाझ गरिएको एउटा सर्भेअनुसार अभिभावकहरुको बढीभन्दा बढी समय मोबाइलमा झुण्डिने बानीले पारिवारिक जीवनमा नराम्रो असर पुर्याउने गरेको देखिएको छ।
शुक्रबार, ०८ बैशाख २०७४
ओप्पो मोबाइलले डुअल सेल्फी क्यामेरा स्मार्टफोन एफथ्री सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ फोनमा उपलब्ध डुअल फ्रण्ट क्यामेराको माध्यमबाट प्रयोगकर्ताले आकर्षक तथा उत्कृष्ट सेल्फीका साथै गु्रप (सामुहिक) सेल्फी समेत निकै सहज तरिकाले खिच्न सक्ने कम्पनीले जनाएको छ।
शुक्रबार, ०८ बैशाख २०७४
दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको गुणस्तर कमजोर भएर बोल्दाबोल्दै फोन काटिए ग्राहकले क्षतिपूर्ति पाउने भएका छन्। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले फोन काटिएमा ग्राहकको एकाउन्टमा स्वतः क्षतिपूर्ति भराउनुपर्ने नयाँ नियम ल्याएपछि गुणस्तरमा सुधार हुने विश्वास गरिएको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।