‘जनसंख्या बढाऊ भनेर सुविधा थपेको होइन’

‘जनसंख्या बढाऊ भनेर सुविधा थपेको होइन’

शनिबार, २४ चैत २०७४

इलाम नगरपालिकाका मेयर महेश बस्नेत २०५४ सालमा पनि यही नगरको मेयर थिए। २० वर्षपछि गत मंसिर १४ मा भएको स्थानीय तह निर्वाचनमा आफ्ना त्यतिबेलाकै प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यलाई पराजित गरी चर्चामा आएका बस्नेत अहिले ‘जति धेरै बच्चा जन्मायो, उति धेरै सुत्केरी सुविधा दिने’ नगरपालिकाको निर्णयले पुनः चर्चामा छन् ।

‘म शतप्रतिशत विदेशी लेखकबाट प्रेरित छु’

‘म शतप्रतिशत विदेशी लेखकबाट प्रेरित छु’

शनिबार, २४ चैत २०७४

कुनै बेलाकी चर्चित मोडल शिवानी सिंह थारू अहिले भने छुट्टै अवतारमा उपस्थित भएकी छिन्, उपन्यासकारका रूपमा । उनले करिब ९ वर्षअघि नै उपन्यास लेख्ने घोषणा गरेकी थिइन् । तर, पात्रको खोजी, परिवेशको निर्माण र शैली तथा शिल्प विकासमा उनलाई लामै समय लागेछ । आगामी बिहीबार ‘काठमाडौंमा एक दिन’ उपन्यास सार्वजनिक गर्ने तयारीमा रहेकी शिवानीसँग गरिएको संक्षिप्त कुराकानी :

‘सहरमा बस्नेको मन धमिलो छ’

‘सहरमा बस्नेको मन धमिलो छ’

सोमबार, १९ चैत २०७४

मलाई मनपर्ने सहर तानसेन, पोखरा र बुटबल हो । बुटवल नजिकै लुम्बिनी छ । सहर पनि सफा छ । त्यस्तै, पाल्पा पनि रमाइलो लाग्छ । यहाँका डाँडापाखाहरू सुन्दर लाग्छ । पोखरा पनि सुन्दर छ । पोखरालाई नेपाली मात्रै नभएर विदेशीले पनि मन पराउँछन् ।

आम्दानी १० रुपैयाँ र खर्च २५ रुपैयाँ गर्न मिल्दैन: भुवन दाहाल

आम्दानी १० रुपैयाँ र खर्च २५ रुपैयाँ गर्न मिल्दैन: भुवन दाहाल

आइतबार, १८ चैत २०७४

नेपालका २८ वटा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कान्छो सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन दाहाल बैंकमा दोस्रो कार्यकाल सम्हाल्दै छन् । सबैभन्दा कान्छो बैंक भएर पनि ६ वर्षमै टप १० को सूचीमा पर्न सकेको यो बैंकको सफलताका पछाडि बैंकको बोर्ड र व्यवस्थापन टिमबीचको समन्वयात्मक भूमिका प्रमुख कारण ठान्छन् दाहाल ।

‘श्वेतपत्रमा भनिएजस्तो बिग्रिसकेको छैन’

‘श्वेतपत्रमा भनिएजस्तो बिग्रिसकेको छैन’

आइतबार, १८ चैत २०७४

अर्थशास्त्री डा. विश्व पौडेल काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन गर्छन्। उनीसँग राष्ट्रिय योजना आयोग, अफिस अफ मिलेनियम च्यालेन्ज नेपालमा अर्थशास्त्रीको रूपमा काम गरेको अनुभव छ। उनले विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय श्रम संगठन आदि संस्थाहरूमा परामर्शदाताकारूपमा पनि काम गरेका छन्। संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधि गरेका पौडेलनेपालको आर्थिक इतिहासमा गहिरो रुचि राख्छन्। उनीसित विमल आचार्यको संवाद :

‘दुर्गमबाट आएका नेताले यहाँ घर ठडाए मात्रै’

‘दुर्गमबाट आएका नेताले यहाँ घर ठडाए मात्रै’

शुक्रबार, १६ चैत २०७४

जस्तो भए पनि आफू जन्मेको ठाउँ सबैलाई प्यारो लाग्छ । मलाई काठमाडौं नै मनपर्छ, यो मेरो जन्मथलो पनि हो । यो ठाउँलाई मैले बाल्यकालदेखि नै चिन्न पाएँ । यहाँको जीवनशैली र वातावरणसँग घुलमिल हुने अवसर पाएँ । मैले आफ्नो करिअर पनि यहीँबाट सुरु गरेँ । काठमाडौंकै कारण मैले आफूलाई कलाकारका रूपमा स्थापित गर्न सकेँ । त्यसैले होला काठमाडौं यति धेरै मनपरेको।

‘भूकम्पपीडितको लालपुर्जा नहुँदा समस्या  छ’

‘भूकम्पपीडितको लालपुर्जा नहुँदा समस्या छ’

शुक्रबार, १६ चैत २०७४

जनप्रतिनिधि भएर आएसँगै नगरपरिषद्बाट नीति तथा कार्यक्रम र बजेट ल्यायौँ नगरपरिषदबाट पारित भएका योजना अहिले कार्यान्वयन चरणमा छन्। सम्पूर्ण टोल विकास समितिमा उपभोक्ता समिति गठन गरेर वडाले अघि सारेका योजनालाई कार्यान्वयन गरिरहेका छौँ । वडा कार्यालयले पञ्चकन्या मार्ग, अमरज्योति मार्ग, भुवनेश्वरीमार्ग लगायत स्थानमा सडक ढलान÷कालोपत्रे सम्पन्न गरिसकेको छ।

‘देश नयाँ कोर्समा छ, दायाँबायाँ गर्ने अनुमति कसैलाई छैन’

‘देश नयाँ कोर्समा छ, दायाँबायाँ गर्ने अनुमति कसैलाई छैन’

आइतबार, ११ चैत २०७४

कामका लागि सबैभन्दा पहिले सपना देख्न जरुरी छ । सय दिने कार्यक्रम सरकारको सपनाको खाका हो । प्रदेश सरकारले धेरै सपना देखेको छ । यो कार्यक्रममार्फत सोच प्रस्तुत गरेका छौँ । अब यसलाई कार्यक्रममा रूपान्तरण गर्दै नीति तथा कार्यक्रम र बजेटबाट औपचारिकता दिनेछौँ ।

विश्वमै लोकप्रिय छ महिन्द्रा :सञ्जय जादव

विश्वमै लोकप्रिय छ महिन्द्रा :सञ्जय जादव

मङ्गलबार, ०६ चैत २०७४

महिन्द्राले फागुन ३० गते हेटौंडामा आधुनिक तथा सुविधासम्पन्न वर्कसप सुरु गरेको छ । ६ हजार ८ सय वर्गफिट क्षेत्रफलमा फैलिएको सो वर्कसप उद्घाटनका लागि महिन्द्रा एन्ड महिन्द्राको साउथ एसियाका हेड अफ अपरेसन सञ्जय जादब नेपाल आएका थिए।

'बेडरुम र पेटीकोट सिन्ड्रोम' नसुध्रिएसम्म प्रशासन सुध्रदैनः पूर्वसचिव खतिवडा

'बेडरुम र पेटीकोट सिन्ड्रोम' नसुध्रिएसम्म प्रशासन सुध्रदैनः पूर्वसचिव खतिवडा

सोमबार, ०५ चैत २०७४

‘पढ्ने वानी कम छ, खतिवडाले भने, ‘मन्त्री, सहसचिव र सचिवकै कुरा गर्नुभयो भने बौद्धिक प्रखरता छैन । चाकडी, चाप्लुसी र ‘बेडरुम एवं पेटीकोट सिन्ड्रोम’ को छायाँमा प्रशासनयन्त्र चलेको छ ।’

‘संसदीय सुनुवाइ गरेर पठाएका मान्छेको अपजस संसद्ले बोक्नु नपर्ने ?’

‘संसदीय सुनुवाइ गरेर पठाएका मान्छेको अपजस संसद्ले बोक्नु नपर्ने ?’

आइतबार, ०४ चैत २०७४

सर्वोच्च अदालतको न्यायाधीशका रूपमा इमानदार र निर्भीक छवि बनाएका अध्ययनशील वस्ती यतिबेला राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त छन् । वस्तीसँग न्यायालयको वर्तमान अवस्था, यसको संकटका कारण र सुधारबारे नागरिककर्मी गुणराज लुइँटेल र भाषा शर्माले शुक्रबार उनकै कार्यालयमा गरेको अन्तर्वार्ता

चोलेन्द्र श्रीमानले गल्ती गरे, पराजुली श्रीमानले राजीनामा गर्दा राम्रो हुन्छः पूर्व न्यायाधीश केसी

बुधबार, ३० फागुन २०७४

सर्वाेच्च अदालतका पूर्व न्यायाधीस बलराम केसीले न्यायालयमा देखिएको विवादलाई मध्यनजर गरेर प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिन उपयुक्त हुने बताएका छन् ।

'सरकार विफल भएमा कम्युनिष्ट अान्दाेलन विफल'

'सरकार विफल भएमा कम्युनिष्ट अान्दाेलन विफल'

आइतबार, २७ फागुन २०७४

सक्रिय राजनीतिलाई क्रमशः अन्य गर्दै राष्ट्रपतिको रूपमा  मुलुक र जनताको सेवा गर्दै जाने भनेर सोच बनाएको थिएँ । तर समय, परिस्थिति र पार्टीको निर्णयले सक्रिय राजनीतिक जीवनलाई निरन्तरता दिनुपर्छ र निष्क्रिय राजनीतितर्फ जानु हुँदैन भन्ने निर्णय गर्याे । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बीचमा भइरहेको एकतामा, वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि लाग्नेछु।

‘व्यापार लागत घटाउन आयातकर्ता सचेत हुन जरुरी’

‘व्यापार लागत घटाउन आयातकर्ता सचेत हुन जरुरी’

आइतबार, २७ फागुन २०७४

यतिखेर भारतका तीन बन्दरगाह कोकलता, विशाखापटनम् र हल्दिया नेपालको व्यापारका लागि प्रयोगमा ल्याइएका छन् । यी बन्दरगाहबाट हुने व्यापार आयातको तुलनामा निर्यात न्यून अनुपातमा छ।

‘काठमाडौंले चाहिनेभन्दा बढी भार खेप्यो’

‘काठमाडौंले चाहिनेभन्दा बढी भार खेप्यो’

शुक्रबार, २५ फागुन २०७४

मलाई विकसित र ज्यादै सुन्दर लागेको सहर हो, हङकङ । हङकङमा समुद्रबाहेक अरु सबै ठाउँ हराभरा छ । सहरवासी पनि अनुशासित छन् । कुनै काम गर्दा एकले अर्कोलाई अवरोध गर्दैनन्, बरु सहयोग गर्छन् । खुला ठाउँ पनि प्रशस्त छन् । नेपालको जस्तै हावापानी र भौगोलिक बनावट छ । मैले सानैदेखि संगत गर्दै आएका साथीभाइ पनि हङकङमै छन् । त्यहाँ आफ्नोपन पाइन्छ।

'नेपालले भारत–पाक वार्तामा समन्वय गर्न सक्छ '

'नेपालले भारत–पाक वार्तामा समन्वय गर्न सक्छ '

बुधबार, २३ फागुन २०७४

पाकिस्तानका प्रधानमन्त्रीले नेपालका अधिकारीसँगको अन्तरक्रियाबाट नेपालको राजनीतिक स्थायित्वप्रति आफू आशावादी भएको बताए । उनले भने, 'संवैधानिक प्रजातन्त्रले यहाँ जरा गाडेको छ भन्ने मलाई लाग्छ । नेपाल विकासको अर्को चरणमा प्रवेश गर्न तयार भएको छ भन्ने मलाई लाग्छ ।प्रजातन्त्र आधारभूत प्रस्थापना हो । प्रजातन्त्र सुनिश्चित भएपछि सबै कुरा आउँछ ।'

‘भ्रष्ट नेताहरूका सोचले सहर चलेको छ’

‘भ्रष्ट नेताहरूका सोचले सहर चलेको छ’

सोमबार, २१ फागुन २०७४

मलाई पोखरा प्रिय लाग्छ । पोखरा व्यवस्थित र प्रदूषणमुक्त पनि छ । मानिसको चाप पनि त्यति छैन । यहाँबाट मनोरम प्राकृतिक दृश्य नियाल्न पाइन्छ । पोखराको विशेष भनेकै फेवाताल, माछापुच्छ्रे हिमाल र गुफा नै हुन् । पोखरा सहरनजिकै गाउँ भेटिन्छन्।

‘सातदोबाटो–गोदावरी सडकखण्ड विवादित छ’

‘सातदोबाटो–गोदावरी सडकखण्ड विवादित छ’

सोमबार, २१ फागुन २०७४

जिम्मेवारी बोध भइरहेको छ । एक हिसाबले खुसी पनि लागिरहेको छ । लामो समयदेखि दुःख पाउँदै आएका नगरवासीको थोरै भए पनि समस्या हल गर्न पाएको छु । जनता र राज्यबीच बसेर विकासका काम गर्न पाएको छु । यसले निकै दायित्वबोध पनि गराएको छ । स्थानीय तहको चुनाव नहुँदासम्म कर्मचारीले सकभर जनताको अत्यावश्यक काम गर्न समेत पन्छिने वा विभिन्न बहानाबाजी गरेर छल्ने गर्थे । जनप्रतिनिधि आएपछि कर्मचारीको व्यवहारमा पूर्ण रूपमा परिवर्तन आएको छ । जनप्रतिनिधि आएपछि जनताले सरल र सहज ढंगले सेवा पाइरहेका छन् । कानुन अभावमा केही कार्यसम्पादन गर्न असहज त पक्कै छ ।

अधिनायकवादी प्रवृत्तिको झझल्को आयो

अधिनायकवादी प्रवृत्तिको झझल्को आयो

आइतबार, २० फागुन २०७४

वामपन्थीहरूको प्रतिस्पर्धामा लागेर देउवाले अर्थतन्त्र जेसुकै होस् भनेर सस्तो लोकप्रियताका लागि भत्ता दिइने उमेर घटनाइदिनुभयो ।

विदेशमै बस्ने निर्णयमा पुगेपछि देशको माया बढ्यो: ज्ञानेन्द्र लाल प्रधान

विदेशमै बस्ने निर्णयमा पुगेपछि देशको माया बढ्यो: ज्ञानेन्द्र लाल प्रधान

शुक्रबार, १८ फागुन २०७४

नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान नेपालमा जलविद्युत् विकासका निम्ति सधैं बहसमा ओर्लने व्यवसायी हुन् । हाइड्रो इन्जिनियर प्रधानले पुस्तैनी व्यापारलाई रूपान्तरण गर्दै जलविद्युत लगायतका क्षेत्रमा लगानी गरे । लामो समयदेखि जलविद्युत विकासका क्षेत्रमा समर्पित प्रधान हाइड्रो सोलुुसनका कार्यकारी अध्यक्ष हुन् ।