८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

तामिल नाडूको मुख्यमन्त्रीमा पनीर सेल्वम

नयाँ दिल्ली- दक्षिणी भारतीय राज्य तामिल नाडूका मुख्यमन्त्री जयललिताको सोमबार राति निधन भएपछि तामिल नाडूको मुख्य मन्त्रीमा पनीर सेल्वम नियुक्ती भएका छन्। उनले तामिल नाडूको १९ औं मुख्यमन्त्रीको रुपमा सपथ लिएका हुन्।

जयललिताको निधनको केही घण्टापछि नै पनीरले मुख्यमन्त्री पदमा सपथ ग्रहण गरेका थिए।
जयललिता विरामी परेपछि पछिल्लो साडे दुई महिनादेखि उनले प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको रुपमा काम गर्दै आएका थिए।
सेल्वम जयललिताको नजिकै व्यक्तिको रुपमा परिचित छन्। सेल्वम पार्टीमा साहै निमान्दार व्यक्तिको रुपमा परिचित छन्। रासस/एएफपी

 

प्रकाशित: २१ मंसिर २०७३ ०९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App