७ वैशाख २०८१ शुक्रबार
समाज

फर्म कम्पनीमा आगलागी

सुनसरी- सुनसरीको दुहवी भलुवा नगरपालिका वाड नं ४ मा रहेको हनुमन्त ओली इन्ड्रस्ट्रिजमा आगलागी भएको छ। फर्म उत्पादन गर्दै आएको उक्त कम्पनीमा साँझ ६ बजे देखि लागेको हो। आगलागीमा कम्पनीमा कार्यरत तीन कर्मचारी घाइते भएका छन्।  

इटहरी, विराटनगर  र धरानबाट आएका बारुणयन्त्रले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। आगलागीको क्षतिको विवरण प्राप्त हुन बाँकी छ।

प्रकाशित: २१ मंसिर २०७३ १३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App