राजनीति १३ वैशाख २०८१ १६ औं पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयोः उपप्रधानमन्त्री यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले १६ औं पञ्चवर्षीय योजनामा सनातनी र परम्परागत योजनाहरु रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय १३ वैशाख २०८१ श्रीमतिविरुद्ध जाँच सुरु भएपछि स्पेनिस प्रधानमन्त्रीले रोके आफ्ना कामकारबाही स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले श्रीमतिविरुद्धको प्रारम्भिक जाँच सुरु भएपछि आफ्नो कामकारबाही रोकेका छन्।
समाज १३ वैशाख २०८१ भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन्। मूल्य अभिवृद्धि करसहित ३६ करोड २४ लाख ८६ हजार सात सयको लागतमा सङ्घीय सरकारले ती पुल निर्माण गर्न लागेको हो।
राजनीति १३ वैशाख २०८१ मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायका रुपमा बुझ्नुपर्छः पोखरेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताएका छन्।