५ वैशाख २०८१ बुधबार
फोटो फिचर

फोटो नेपालमा श्रेष्ठका तस्बिरहरु

काठमाडौं- नेपाल पर्यटन बोर्डको आयोजनामा प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबारबाट हुने मासिक फोटोनेपाल आजबाट सुरु भएको छ। फोटोपत्रकार दिपेश श्रेष्ठले खिचेका ३५ तस्बिरहरु प्रदर्शनीमा राखिएका छन्।

उनको प्रदर्शनी जेष्ठ २१ गतेसम्म नेपाल पर्यटन बोर्डमा चल्ने छ। उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए।

प्रदर्शनीमा राखिएका श्रेष्ठका केही तस्बिरहरु:

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App