पाल्पाका नगर/गाउँ प्रमुख तथा उपप्रमुख उम्मेदवारहरु

सोमबार, ०५ असार २०७४, १३ : ३१ मुक्तिप्रसाद न्यौपाने


पाल्पा – दोस्रो चरणको निर्वाचनको लागि पाल्पामा उम्मेदवारी दर्ता उल्लासमय वातावरणमा सकिएको छ । बिहान ८ बजेदेखि सुरु भएको उम्मेदवारी मनोनयन कुनै अप्रिय घटना बिना दलका झाँकी, र्याली तथा कोणसभाले उल्लासमय वातावरणमै सम्पन्न भएको हो। 

स्थानीय तह प्रमुख/उपप्रमुख

तानसेन नगरपालिका 
नेपाली काँग्रेसः अजयमान कर्मचार्य र लालुकुमारी राना
नेकपा एमालेः अशोककुमार शाही र लक्ष्मी पाठक
नेकपा माओवादी केन्द्रः प्रतिक्षा सिंजाली र धनेन्द्रराज घिमिरे 
राष्ट्रिय प्रजातन्त्र पार्टीः रेवन्तबहादुर विष्ट र निर्मला हमाल
राष्ट्रिय जनमोर्चाः टिकाराम पौडेल र उमा सिंजाली
राष्ट्रिय जनमुक्तीः होमबहादुर थापा र सावित्रा राना 
संघीय समाजवादी फोरम नेपालः कुमबहादुर घर्ती मगर 
स्वतन्त्र मेयरः श्रीधर पाण्डे
स्वतन्त्र उपमेयरः कृष्णकुमारी थापा

रामपुर नगरपालिका
नेपाली काँग्रेसः रमणबहादुर थापा र विष्णुदेवी घिमिरे आचार्य
नेकपा एमाले र माओवादी केन्द्रः राजु श्रेष्ठ र दुर्गा देवी राना
राष्ट्रिय प्रजातन्त्र पार्टीः कृष्ण प्रसाद अर्याल र दन्तकुमारी केसी 
राष्ट्रिय जनमोर्चाः रेशम कँडेल र सावित्री गैरे
अखण्ड नेपाल पार्टीः उपमेयर विष्णुबहादुर घर्ति क्षेत्री
स्वतन्त्रबाटः रोमनबहादुर थापा र मायाकुमारी सिंजाली

निस्दी गाउँपालिका
नेपाली कांग्रेस अध्यक्षः शालिकराम पाण्डे 
नेकपा एमालेः मुक्तबहादुर सारु र रीता आले
माओवादी केन्द्र उपाध्यक्षः बलु गैरे
राष्ट्रिय जनमोर्चाः देविलाल राना
संघिय समाजवादि फोरम नेपालः सुमित्रा नेपाली 
राष्ट्रिय जनमुक्ति पार्टिः हुमबहादुर सुनारी

रम्भा गाउँपालिका
नेपाली कांग्रेसः अशोककुमार फाल र बिष्णुकुमारी सिंजाली
नेकपा एमालेः बिष्णुप्रसाद भण्डारी र राधा श्रेष्ठ
माओवादी केन्द्र अध्यक्षः अर्जुन श्रेष्ठ 
जनमोर्चा उपाध्यक्षः रवि सुनार
स्वतन्त्र अध्यक्षः दिलबहादुर पाँडेमगर र पदम लामिछाने 
स्वतन्त्र उपाध्यक्षः चमेली राना र गंगा मश्राङ्गी

पूर्वखोला गाउँपालिका
नेपाली कांग्रेसः झमानराज मगर र पुष्पा गाहा
नेकपा एमालेः नुनबहादुर थापा र भागिरथी भट्टराई
माओवादी केन्द्र उपाध्यक्षः भीमबहादुर सारु 
फोरम नेपालः मनिसरा आले
स्वतन्त्रः मोहन सिंह सारु र गंगीसरा गाहा

बगनासकाली गाउँपालिका
नेपाली काँग्रेस अध्यक्षः कृष्णप्रसाद बस्याल 
माओवादी केन्द्र उपाध्यक्षः कृष्णप्रसाद भुसाल
नेकपा एमालेः देवीप्रसाद बस्याल र सरस्वती चिदी 
राप्रपाः तेजप्रसाद पाण्डे र दीपा राना
जनमुक्तिः नारायण कुँवर 
जनमोर्चाः राधादेवी थापा
नयाँशक्ति÷फोरमः सरस्वती राना र विमला पन्थ
स्वतन्त्रः मानबहादुर राना

माथागढी गाउँपालिका
नेपाली काँग्रेसः सन्तोष थापा र निर्मला भट्टराई
नेकपा एमालेः विमल काफ्ले र माया चिदी
माओवादी केन्द्र उपाध्यक्षमाः हरीबहादुर चौहान 
राप्रपा अध्यक्षमाः बिष्णुदेवी सोमै
जनमुक्तिः टेकुराम गाहा र भूमिसरा बराल
मंगोल नेसनलः हरी राना 
स्वतन्त्र अध्यक्षः राजकुमार पन्थी 

रिब्दीकोट गाउँपालिका
नेपाली काँग्रेसः गोविन्दबहादुर आचार्य र कमला छहरी
नेकपा एमालेः नारायण जिसी र लक्ष्मी खनाल
नेकपा माओवादी केन्द्र अध्यक्षमाः लिलाबहादुर कार्की 
राप्रपाः भोजीन्द्र बहादुर केसी (कुवँर)

रैनादेबी छहरा गाउँपालिका
नेपाली काँग्रेसः रामबहादुर कार्की र चेतकुमारी गाहा
नेकपा एमालेः रामबहादुर राउत र गोमा राजकोटी
नेकपा माओवादी केन्द्रः फर्सबहादुर खाम्चा र खेममायाँ थापा
राप्रपाः ज्ञानबहादुर सार्की र मिठू सार्की
राष्ट्रिय जनमोर्चाः परशुराम पौडेल र लक्ष्मी दर्लामी 
मंगोल नेशनलः देविप्रसाद श्रेष्ठ र सावित्रा दर्लामी

तिनाउ गाउँपालिका 
नेपाली काँग्रेसः महेन्द्र पाण्डे र मन कार्की
नेकपा एमालेः ओमबहादुर घर्तिमगर र दमयन्ती थापा
नेकपा माओवादी केन्द्रः चक्रब्यूह थापा र दिलकुमारी रोकमगर (जानुका) 
राप्रपाः लक्ष्मीप्रसाद बस्याल
जनमुक्तिः प्रतिभा अस्लामी र लक्ष्मी अस्लामी
स्वतन्त्रः शिवप्रसाद खरेल 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

अक्षय कुमार घाइते

अक्षय कुमार घाइते

बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन्। फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।...

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म हैरानको टिजर सार्वजनिक भएको छ । मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त...

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदी अरेबियामा पहिलोपटक फेशन शो भएको छ। साउदीको रियादमा सम्पन्न उक्त फेशन शोमा दर्शक भने महिलाहरूमात्र थिए।  उक्त फेसन शोमा सहभागी...

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

स्कटल्यान्ड तपाईंको ‘ड्रिम कन्ट्री’ हो र पर्दामै भए पनि त्यहाँका दृश्य देख्दा तपाईंको मन रमाउँछ भने ‘लिलि बिली’ हेर्नु राम्रै...