राम्रो सेल्फी कसरी खिच्ने? ४ उपाय जान्नुहोस्

शुक्रबार, ०९ असार २०७४, १२ : ४२ एजेन्सी


यदि तपार्इं सेल्फीको सोखिन हुनुहुन्छ भने यसका लागि केही एप्स प्रयोग गर्न सक्नुहुन्छ। जसको माध्यमबाट तपाईंको सुन्दर सेल्फी खिँच्ने सपना पूरा हुनसक्छ।  

प्रिज्मा (आइओएस र एन्ड्रोइड)

सेल्फीमा फरक–फरक इफेक्टका लागि प्रिज्मा सबैभन्दा उपयोगी एप हो। यो फोटो सम्पादन एप सबैभन्दा पहिले आइओएस प्रणालीका लागि मात्र सार्वजनिक गरिएको थियो। छोटो अवधिमा निकै चर्चामा आएपछि एन्ड्रोइड प्रणालीमा पनि सपोर्ट गर्ने एप निर्माण गरियो। यसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो इच्छा अनुसारको सेल्फी खिँच्न सक्छन्।

फन्टब्याक (आइओएस र एन्ड्रोइड)

कैयौँ पटक हामी सेल्फी खिच्न चाहन्छौँ। तर, सामुन्ने रहेको ल्याण्डस्केप पनि छुटाउन चाहदैनौं। यस्तो अवस्थाका लागि यो उपयुक्त हुन्छ। यो एपको माध्यमबाट प्रयोगकर्ताले अगाडि र पछाडिका क्यामेराले फोटो खिँच्न सक्छन्। यो एपको माध्यमबाट सेल्फी लिँदा आसपासको सुन्दरलाई पनि सेल्फीमा समेट्न सकिन्छ।

युक्याम पर्फेक्ट (आइओएस र एन्ड्रोइड)

सेल्फी खिच्ने क्रममा अनावश्यक वस्तु आएमा यसले सेल्फीको मुड नै बिगारिदिन्छ। यही समस्या समाधान गर्न युक्याम पर्फेक्ट एप उपयोगी हुन्छ । यसको माध्यमबाट अनावश्यक वस्तुलाई हटाउन सकिन्छ।

क्यान्डी क्यामेरा (एन्ड्रोइड)

सेल्फीको भिडमा केही फरक देखिन केही राम्रा इफेक्टको आवश्यकता हुन्छ । यो एपको माध्यमबाट सेल्फीमा एक सय पिक्टर इफेक्ट  र फिल्टर लगाउन सकिन्छ ।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित

बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित भएको छ। आयोजक संस्था ओडीसी इन्टरनेसनलले सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष...

‘मंगलम्’लाई पाँच अवार्ड

‘मंगलम्’लाई पाँच अवार्ड

डिजिटल मोडलमा बनेका फिल्मलाई प्रोत्साहित गर्न राजधानीमा बिहीबार आयोजना गरिएको १० औं संस्करणको ‘डि सिने अवार्ड २०७५’ फिल्म ‘मंगलम्’ले प्रतिस्पर्धामा...

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

अपराधको विषयबस्तु समेटेर तयार पारिएको फिल्म ‘चक्कर’को ट्रेलर र फस्टलुक सार्वजनिक भएको छ। राजधानीमा बिहीबार फिल्म युनिटले पत्रकारमाझ फस्टलुक र...

एकै स्टेजमा तीन विजेता

एकै स्टेजमा तीन विजेता

एउटै स्टेजमा एकसाथ तीन विजेता छानिने भएका छन्। ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आगामी असार १ गते राजधानीमा आयोजना गर्न लागेको ‘मिस...