अब रोबोटबाटै यौन सुख

बिहिबार, ०५ साउन २०७४, १५ : ३१ एजेन्सी


ब्रासिलोना  – यौन मानव जीवनको एक महत्वपूर्ण पक्ष मानिन्छ । उक्त आवश्यकताको परिपूर्ति नहुदाँ मानिसहरूमा डिप्रेसनको समस्या आउन सक्ने कतिपय अध्ययनले समेत पत्ता लगाएको छ । अब यस्तो समस्याको उन्मुक्तिका लागि रोबोटको प्रयोग गर्न सकिने छ । 

स्पेनमा युवाहरूको आकर्षण  रोबोट सेक्स डल प्रति बढ्दै गएको देखिन्छ । यौन सुखको प्राप्ती नहुदाँ मानव शरीर आउन सक्ने डिप्रेशन लगायतका समस्याबाट बच्नका लागि नियमित जस्तै यस्ता साधनहरू प्रयोग गर्दै आइरहेको बताउँछन् स्पेनकाका युवाहरू ।

रोबार्ट अर्थात् सेक्स डलको माध्यमबाट नै युवाहरूले यौन सन्तुष्टि पाउन सक्ने छन् । यस्ता डलको प्रयोगबाट नै वयस्कहरुले कुमारीत्व तोड्न सक्नेछन् । 

बलात्कार रोक्नमा केही हदसम्म यसले सहयोग गर्ने भएतापनि यस्ता  कृत्रिम साधनहरूसँगको शारीरिक सम्बन्धले युवापुस्तामा नैराश्यता ल्याउने गरेको ठहर विज्ञहरूको रहेको छ । यसले पुरूष तथा  महिलाबीचको समाीप्यतामा समेत प्रभाव पार्ने उनीहरू बताउँछन् । 

यस्ता रोबोट सेक्सको प्रयोगले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने विश्लेषकहरूले अनुमान गरेका छन् । यसमा उमेरको हदबन्दी लगाउनु पर्ने उनीहरूको तर्क रहेको छ । 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट

नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता २०७४ मा लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट भएको छ । दिप पौडेलले निर्माण...

सलमानपछि ऋतिकसँग दिशा

सलमानपछि ऋतिकसँग दिशा

क्रिकेटर महेन्द्रसिंह धोनीको गर्लफ्रेन्डको रुपमा दुई वर्षअघि दिशा पटानीले बलिउडमा अभिनय यात्रा सुरु गरेकी थिइन् । धोनीको जीवनीमा बनेको ‘एम.एस....

‘आतुङ’ लिएर आइन् अनिता

‘आतुङ’ लिएर आइन् अनिता

कवि अनिता लामा तेस्रो कविता संग्रह ‘आतुङ’ लिएर आएकी छन । काभ्रेको तेमाल मेच्छेमा जन्मेकी अनिताको यो तेस्रो कृति हो...

प्रधानमन्त्रीले भेटे राष्ट्रकवि घिमिरेलाई, उपचार खर्च सरकारले व्यहोर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन्। ...