coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रेखा र आर्यन एक साथ रुद्रप्रियामा

काठमाडौं- रेखा थापा र आर्यन सिग्देललाई ८ वर्षपछि स्क्रिन सेयर गर्ने संयोग जुराएको चलचित्र रुद्रप्रियाको ट्रेलर सार्वजनिक भएकोछ। साढे दुई मिनेट लामो प्रोमोमा एक्सन, लभ, रोमान्स र सेन्टिमेन्ट समावेश छ ।

रेखा फिल्मस्मा निर्माण भएको रुद्रप्रियालाई सुदिपबबी भूपाल सिंहले निर्देशन गरेका हुन । फिल्ममा रेखा र आर्यनसँगै टिका पहारी, राजन ईशान लगायत कलाकारहरुले अभिनय रहेको छ । संजय लामाको छायाँकन रहेको फिल्ममा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ।

 

प्रकाशित: २६ भाद्र २०७४ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App