भिरबाट लडेर महिलाको मृत्यु

बुधबार, ०१ कार्तिक २०७४, १९ : ५२ नागरिक


बैतडी – खर काट्ने क्रममा भिरबाट लडेर बुधबार बैतडीमा एक महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ मेलडाँडाकी ३२ वर्षीया जुनकिरी लुहार रहेकी छन् । स्थानीय धरमपानी खरफागलमा खर काट्दै गरेकी जुनकिरीको भिरबाट करिब १०० मिटर तल खस्दा घटनास्थलमै ज्यान गएको स्थानीय प्रकाश भाटले जानकारी दिए। 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सलमान र प्रियंका १० वर्षपछि सँगै

सलमान र प्रियंका १० वर्षपछि सँगै

कालो हरिण शिकार प्रकरणमा सफाइ पाएसँगै अभिनेता सलमान खान नयाँ चलचित्र ‘भारत’को सुटिङमा व्यस्त हुन थालेका छन्। ...

सुदूरमा पुतला नाचको रौनक

सुदूरमा पुतला नाचको रौनक

नयाँ बर्षको दिनदेखी बैशाख पहिलो हप्ता सम्म मनाईने बीसु पर्वको अवसरमा खेलिने पुलता नाचले यती बेला सुदूरपश्चिममा रौनकता छाएको छ।...

‘दि भ्वाइस’सँग क्याप्सुल

‘दि भ्वाइस’सँग क्याप्सुल

आगामी साउनबाट टेलिभिजनमा आउन लागेको गायन रियालिटी सो ‘दी भ्वाइस अफ नेपाल’सँग फेसन ब्रान्ड ‘क्याप्सुल ९’ले सहकार्यको सम्झौता गरेको छ।

दीपिकाले फिल्म बनाउने

दीपिकाले फिल्म बनाउने

बलिउडका नायिकाहरू अभिनयसँग फिल्म निर्माणमा पनि अग्रसरता देखाइरहेका छन् । अभिनेत्रीद्वय प्रियंका चोपडा र अनुष्का शर्मा पछि नायिका दीपिका पादुकोणले...

Fixed Ad