coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

ब्लाटरलाई विश्वकप हेर्न पुटिनको निमन्त्रणा

जेनेभा, स्वीट्जरल्याण्ड – रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१८ को विश्वकपमा सहभागि हुन विश्व फुटबल महासंघ (फिफा)बाट भ्रष्टाचार अभियोग लागेका फिफाका पूर्व प्रमुख सेफ व्लाटरलाई निमन्त्रणा पठाएका छन् । 
हाल व्लाटरलाई फुटबलका कुनैपनि गतिविधिमा सहभागी हुनमा निषेध गरिएको छ । शुक्रबार एक अन्तवार्तामा उनले भने,‘म रसियामा हुने विश्वकपमा सहभागी हुनेछु । मलाई सहभागिता जनाउनका लागि रसियाली राष्ट्रपति पुटिनको निम्ता आइसकेको छ ।’

प्रकाशित: ३ कार्तिक २०७४ १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App