७ वैशाख २०८१ शुक्रबार
अन्य

पाँच दशकदेखि बाटो खन्दै

काठमाडौं- ५ दशकअघि काम खोज्दै उनी लुक्ला एअरपोर्टमा पुगे। दुई विदेशी पर्यटकलाई खुम्बु क्षेत्रमा घुमाउने काम पाए। काम पाएपछि उनी निकै खुसी भए। तर, उनको खुसी धेरै टिकेन। कारण– उनले घुमाउन लगेका पर्यटक खुसी भएनन्।

त्यसबेलामा खुम्बु क्षेत्रको बाटो साह्रै साँघुरो थियो। अप्ठ्यारो पनि उत्तिकै। हिँड्नै सकस हुन्थ्यो। स्थानीय त हात–खुट्टा टेक्दै हिड्ने गर्थे। यस्तोमा विदेशी कसरी हिँड्न सकुन् र, खुसी होउन्। विस्तृतमा पढ्नुहोस्

भिडियो

प्रकाशित: २२ कार्तिक २०७४ ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App