coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कैलाश विकास बैंकको शाखा लमहीमा

बैंककाे शुभारम्भ गर्दै सञ्चालक सुनिल नारायण श्रेष्ठ

काठमाडौँ – कैलाश विकास बैंक लिमिटेडले आफ्नो ४० औँ शाखा दाङको लमहीमा खोलको छ । २०७४ कार्तिक २७ गतेदेखि कैलाश बैंकले दाङमा शाखा कार्यालय मार्फत सेवा दिन थालेको हो। 

उक्त शाखाको शुभारम्भ बैंकका सञ्चालक सुनिल नारायण श्रेष्ठले गरेका थिए । उक्त शाखासहित बैंकको शाखा संख्या ४० पुगेका छन् भने एटीएम संख्या २० पुगेका छन्।

बैंकले निकट भविश्यमा सुनसरी जिल्लाको इटहरी, कैलाली जिल्लाको धनगढी र रुपन्देही जिल्लाको भैरहवामा गरी थप तीन शाखाहरू संचालन गर्ने तयारी गरिरहेको जनाएको छ। 

 

प्रकाशित: २७ कार्तिक २०७४ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App