प्रमाणपत्र सडकमा देखाउँदै हिडिदैन : प्रधानन्यायाधीश पराजुली

शुक्रबार, २८ पुष २०७४, १८ : ५१ गणेश विक


रुकुम – प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफू योग्य र सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको बताएका छन्। शुक्रवार पूर्वी रुकुमको जिल्ला अदालत उद्घाटन गर्दै पराजुलीले आफ्ना सबै प्रमाण पत्रहरु संसदीय सुनुवाई समितिमा पेश गरिसकेकाले अन्य कुनै ठाउँ या व्यक्तिलाई देखाउन आवश्यक नभएको बताए।

अनसनरत डा. गोविन्द केसीलाई पक्राउ गर्ने आदेश दिएपछि उनी आलोचित हुँदै आएका छन्। केसीको पक्राउपछि उनको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै आलोचना आएका हुन्। आफूले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको र अब सडकमा प्रमाण देखाउँदै हिड्न नसकिने उनको भनाई छ।

विभिन्न बहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केहि शक्तिहरु लागेकाले त्यो सम्भव नहुने उनले बताए। ‘हिजो पनि न्यायालय न्यायमूर्ति थियो’, उनले भने, ‘आज र भोली पनि न्यायमूर्ति रहन्छ।’ यसमा कुनै शंका नगर्न उनको अपिल छ।

न्यायालय राजनीतिक तथा अन्य कुनै शक्तिवाट परिचालित नभएको भन्दै उनले सधैं न्यायको पक्षमा अदालत रहेको पनि बताए ।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

अस्मिता ‘राइजिङ स्टार’

अस्मिता ‘राइजिङ स्टार’

जधानीको गोल्फुटारस्थित लोयल्टी एकेडेमीमा अध्ययनरत अस्मिता खड्का यो वर्षको ‘राइजिङ स्टार’ विजेता बनेकी छन्। ...

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई ‘अजर अमर सम्मान २०७५’ बाट सम्मान गरिने भएको छ । संगीतकार संघ नेपालले शुक्रबार काठमाडौंबाट...

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

पछिल्लो समयमा प्रेमकथाका फिल्म बन्ने र रिलिज हुने क्रम बढ्दो छ । यही मेसोमा प्रेमकथाकै कुरा बोल्ने नयाँ फिल्म ‘प्रेमवाणी’को...

बिटुडी र प्रितमलाई एक लाख

बिटुडी र प्रितमलाई एक लाख

आगामी जेठ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बेबी आइ लभ यू’को गीत ‘कान्छी मायालु’ गाउने र यसको उत्कृष्ट कभर भिडियो...