पाँचथर- दैनिक कामको तनाबबाट मुक्त हुन सहरबाट केही टाढा निस्कने प्रचलन हिजोआज बढ्दै गएको छ। मनोरञ्जनका लागि लगानीमा बढोत्तरी गर्न उत्साहित हुनेक्रम देखिन थालेको छ। यहि क्रममा पाँचथरको फिदिम नगरपालिकाको रानीटारमा जानेको संख्या उलेख्यमात्रमा बढ्न थालेको छ।
सदरमुकाम फिदिम बजार तथा आसपासका क्षेत्रवाट फिदिम–८ मा रहेको साधुटारमा पुग्नेको संख्या बढ्नुको साथै प्रख्याती समेत बढेको छ। थुम्कीला आर्कषक डाँडाहरुको विचमा रहेको पोखरीले धेरैलाई आर्कषण गरेको पाईन्छ । ठाँठाहरुले घेरीएको ठाँउमा निलाम्य पोखरी रहेको छ । कञ्चजंगा, कुम्भकर्ण लगायतका हिमशृंखालाको प्रतिछाँया पोखरीमा देखिन्छ। लेकाली भूगोलमा बुक्कीफलले डाकिएका डाँडाहरु सुन्दर छन्। यहिनेर भएको पोखरीमा तश्विर खिचाउने यहिवरीपरि रमाउनेको संख्यामा उलेख्यमात्रामा वृद्धि भएको पाईन्छ । फिदिमबाट शनिवार को दिन घुम्न जानेको संख्या निक्कै हुने गरेको पाईन्छ। आकाशको छाया पोखरीमा टल्किदा पोखरी निक्कै आर्कषक देखिन्छ। पोखरी छेउका फराकिला डाँडाहरुमा बसेर घाम ताप्दै बदाम खाने गरेको देख्न पाईन्छ । हिमाल टलक्क टल्किन्छ । स्याउडाँडा, घुमाउनेटार लगायतको दृयय देख्न पाईन्छ । शनिवार बाहेक पनि अरुबारपनि घुम्न आउने गरेको स्थानिय निमोन थालोचाले बताए।
घुम्न आउनेको संख्या बढेपछि सडक स्तरउन्नती गरीएको छ । भौगोलिक सहजताकारण घुम्न जानेको संख्या बढेको पाईन्छ । मेची राजमार्गमा पर्ने पौवाभञ्याङदेखि नजिकै पर्ने हुदापनि घुम्न जान सजिलो भएको पाईन्छ । भौगोलिक रुपमा यो ठाँउ सुन्दर छ । बुक्कि फुल्ने बाझो डाँडामा सल्लाले हरियाली छरेको छ । सानो पोखरी निक्कै अघि देखि रहेको स्थानियको भनाई छ । केहि समय अघि खानेपानी आयोजनाबाट केहि पानी पोखरीमा खनाइएपछि आर्कषक देखिएको हो । अझ पानी जम्ने फराकिलो ठाँउभएका विकासकालागि समेत सम्भावनाहरु रहेको चर्चा गरीन्छ । यो क्षेत्रको विकासका लागि प्रयास थालिएको वार्ड अध्यक्ष शेरवहादुर नेम्वाङ बताउँछन् । विभिन्न माध्यमबाट तश्विरको प्रचार गरीएकाले घुम्न जानेको संख्या बढेको पाइन्छ ।
सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...
वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...
घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।
फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...
बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन्। फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।...
विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म हैरानको टिजर सार्वजनिक भएको छ । मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त...
साउदी अरेबियामा पहिलोपटक फेशन शो भएको छ। साउदीको रियादमा सम्पन्न उक्त फेशन शोमा दर्शक भने महिलाहरूमात्र थिए। उक्त फेसन शोमा सहभागी...
स्कटल्यान्ड तपाईंको ‘ड्रिम कन्ट्री’ हो र पर्दामै भए पनि त्यहाँका दृश्य देख्दा तपाईंको मन रमाउँछ भने ‘लिलि बिली’ हेर्नु राम्रै...
यसमा तपाईको मत