काठमाडौ– नेकपा एमालेको स्थायी समिति बैठकले प्रदेश ५, ६ र ७ बाट राष्ट्रिय सभाका उम्मेदवार छानेको छ । माओवादी केन्द्रसँग साझेदारी गरेको एमालेले यी तीन प्रदेशबाट १३ जना उम्मेदवार छनौट गरेको छ । बाँकी प्रदेशका उम्मेदवार एमालेले सार्वजनिक गरेको छैन ।
सोमवार राती अवेरसम्म जारी स्थायी समितिले तय गरेका उम्मेदवारको सूची यसप्रकार छ ।
प्रदेश नं ७–
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा
प्रदेश नं ६–
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश नं ५–
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ
प्रकाशित: ८ माघ २०७४ १७:४९ सोमबार