अन्तर्राष्ट्रिय १२ वैशाख २०८१ अमेरिकाले यूक्रेन, इजराइल र गाजाका लागि ९५ अर्ब डलरको सहयोग उपलब्ध गराउने अमेरिकाको संसदले यूक्रेन, इजराइल र गाजाका लागि ९५ अर्ब डलरको सहयोग उपलब्ध गराउने प्रस्तावलाई पारित गरेको छ।
राजनीति १२ वैशाख २०८१ जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक: मन्त्री बस्नेत उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने बताएका छन्।
अर्थ १२ वैशाख २०८१ सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई पोसाक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शारदा माध्यमिक विद्यालय, धनगढी कैलालीका विद्यार्थीलाई विद्यालय पोसाक उपलब्ध गराएको छ।
समाज १२ वैशाख २०८१ डढेलो बस्तीमा फैलिँदा पाँच घर जले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन्।