८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ताइवानमा ६.४ रेक्टरको भूकम्प,२ को मृत्यु

तस्विर : एजेन्सी

ताइवान – ताइवानमा ६.४ रेक्टर स्केलको भूकम्प जाँदा २ जनाको मृत्यु भएको छ । भूकम्पमा परी करिब ३०० मानिसहरू घाइते भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ ।

भूकम्पका कारण ताइवानको हुआलिन शहर क्षेत्र प्रभावित भएको छ । विगत दुई वर्ष अगाडीको यही दिन अर्थाात् फेब्रुअरी ६ तारिखका दिन ताइवानमा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित: २४ माघ २०७४ ०५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App