coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ग्राहकसँग सम्पर्क बढाउने प्लेटफर्म

विजय सिंह
सेल्स एन्ड मार्केटिङ हेड, पशुपति प्लाइबोर्ड उद्योग प्रालि

हामीले सगुन प्लाइ र ढोका उत्पादन गर्दै आएका छौं । प्लाइउडमा कमर्सियल प्लाइ, वाटरप्रुफ प्लाई, फायर रिटार्डेन्ट प्लाइ, फ्लेक्सी प्लाइ, फिल्म फेस प्लाइलगायत सबै भेराइटी उत्पादन गर्छौं । ढोका पनि पिभिसी मेम्बरेन्ट, वाटरपु्रफ, फायर रिटार्डेन्टलगायत सबै भेराइटी उत्पादन गरिरहेका छौं ।

हामीले उत्पादन थालेको २५ वर्ष भयो । अरुसँग हामीसँग जति भेराइटी छैन । आधुनिक प्रविधि प्रयोग गरी उत्पादन र आधुनिक ल्याबमा टेस्ट गरेर मात्रै बजारमा पठाउँछौं । अत्याधुनिक ल्याब नेपालमा हामीसँग मात्र छ । यसबाहेक सगुन सिलिकन लेमिनेट आयात गरी ट्रेडिङ गरिरहेका छौं । प्रदर्शनीका लागि नयाँ एलभिएल (प्लाइको लेयरले बनेको चौकस) ल्याएका छौं । यो वाटरप्रुफ, खिया नलाग्ने र काठभन्दा १० गुणा बलियो हुन्छ । ग्राहकसँग प्रत्यक्ष सम्पर्क बढाउने प्लेटफर्मको रुपमा प्रदर्शनीलाई लिएका छौं ।
 
 

 

प्रकाशित: २६ माघ २०७४ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App