ग्राहकसँग सम्पर्क बढाउने प्लेटफर्म

शुक्रबार, २६ माघ २०७४, ०८ : १८ नागरिक


विजय सिंह
सेल्स एन्ड मार्केटिङ हेड, पशुपति प्लाइबोर्ड उद्योग प्रालि

हामीले सगुन प्लाइ र ढोका उत्पादन गर्दै आएका छौं । प्लाइउडमा कमर्सियल प्लाइ, वाटरप्रुफ प्लाई, फायर रिटार्डेन्ट प्लाइ, फ्लेक्सी प्लाइ, फिल्म फेस प्लाइलगायत सबै भेराइटी उत्पादन गर्छौं । ढोका पनि पिभिसी मेम्बरेन्ट, वाटरपु्रफ, फायर रिटार्डेन्टलगायत सबै भेराइटी उत्पादन गरिरहेका छौं ।

हामीले उत्पादन थालेको २५ वर्ष भयो । अरुसँग हामीसँग जति भेराइटी छैन । आधुनिक प्रविधि प्रयोग गरी उत्पादन र आधुनिक ल्याबमा टेस्ट गरेर मात्रै बजारमा पठाउँछौं । अत्याधुनिक ल्याब नेपालमा हामीसँग मात्र छ । यसबाहेक सगुन सिलिकन लेमिनेट आयात गरी ट्रेडिङ गरिरहेका छौं । प्रदर्शनीका लागि नयाँ एलभिएल (प्लाइको लेयरले बनेको चौकस) ल्याएका छौं । यो वाटरप्रुफ, खिया नलाग्ने र काठभन्दा १० गुणा बलियो हुन्छ । ग्राहकसँग प्रत्यक्ष सम्पर्क बढाउने प्लेटफर्मको रुपमा प्रदर्शनीलाई लिएका छौं ।
 
 

 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

जापानी फिल्म कान्समा उत्कृष्ट

जापानी फिल्म कान्समा उत्कृष्ट

गरिबीको चेपटामा जीवनयापन गर्दै आएको एक परिवारको कथा समेटिएको जापानी फिल्म ‘सपलिफ्टर्स’ले कान्सको ७१ औं संस्करणमा उत्कृष्ट फिल्मले पाउने ‘पाम...

लोक गायन प्रतियोगितामा पर्शुराम पहिलो

लोक गायन प्रतियोगितामा पर्शुराम पहिलो

खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित खुला लोकगीत गायन प्रतियोगीतामा पर्शुराम गजमेर प्रथम भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको...

ज्योतिमा कवितावाचन

ज्योति साहित्य प्रतिष्ठानको १ सय ४१ औं कविता वाचन श्रृंखला राजधानीमा सम्पन्न भएको छ । डा. रामदयाल राकेशको प्रमुख आतिथ्यतामा...

वैवाहिक समारोहमा किन रोए ह्यारी ?

वैवाहिक समारोहमा किन रोए ह्यारी ?

बेलायतका राजकुमार ह्यारीले शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विहे गरे। विहे गर्दा उनी खुसी हुनुपर्ने हो, तर केही भावुक देखिए।