coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

डिभिजन २ क्रिकेट : ओपनिङमा दिलिप र ज्ञानेन्द ब्याटिङ गर्दै

नामिबिया – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपाल र ओमानको खेल सुरु भएको छ।

नामिबियाको एफिज पार्क मैदानमा सुरु भएको खेलमा टस हारेको नेपाल अहिले ब्याटिङमा उत्रिएको छ । नेपालका लागि ओपनिङ ब्याट्सम्यानका रुपमा  दिलिप नाथ र ज्ञानेन्द्र मल्ल आएका छन।

ताजा अवस्थामा नेपालले २ ओभरमा ४ रन बनाएको छ।

प्रकाशित: २६ माघ २०७४ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App