८ वैशाख २०८१ शनिबार
राजनीति

शेरधन राईलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

संसदीय दलको नेतामा विजयी भएपछि राई। तस्बिर : चुमन बस्नेत

काठमाडौं- प्रदेश नम्बर १ मा शेरधन राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। एमाले प्रदेश संसदीय दलको नेता छान्न शुक्रबार भएको चुनावमा राईले २६ मतका साथ विजयी भएपछि मुख्यमन्त्रीको लागि उनी पक्का भएका हुन्। राईले एमाले सचिव भिम आचार्यलाई हराए। आचार्यले २४ मत प्राप्त गरे भने १ मत बदर भएको थियो।

एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा राई र आचार्यबीच सहमति हुन नसकेपछि चुनाव भएको थियो।

 

प्रकाशित: २६ माघ २०७४ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App