६ वैशाख २०८१ बिहीबार
अर्थ

जगदम्बा मोटर्सको एक्टिभेसन कार्यक्रम

काठमाडौं – नेपालका लागि टिभिएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस जुपिटर क्लासिक एक्टिभेसन कार्यक्रम सुरु गरेको छ।

माघ २६ मा सुरु यो कार्यक्रम फागुन १ सम्म आयोजना हुनेछ । एक्टिभेसन कार्यक्रम यसअघि नै बिजी मलमा र सिटी सेन्टरमा आयोजना गरेको कम्पनिले जनाएको छ । अहिले लाबिम मलमा एक्टिभेसन सञ्चालन भइहरेको कम्पनीले जनाएको छ।
 

प्रकाशित: १ फाल्गुन २०७४ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App