शिवरात्रिमा उखु किन्दै सर्वसाधारण

मङ्गलबार, ०१ फागुन २०७४, १६ : ०२ नागरिक


शिवरात्रीको अवसरमा उखुको खपत निकै बढेको छ । व्यवसायीका अनुसार शिवरात्रीको लागि पोखरामा करिब १ करोड रुपैयाँ बराबरको उखु भित्रिएको छ । झापा, धादिङ, गोरखा, लमजुङ, सुनसरी, चितवनबाट कास्कीमा उखु भित्रिएको छ । शिवरात्रीको बेलुकी धुनी बालेर उखु पोल्ने चलन छ ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

आमिरको ‘महाभारत’मा द्रौपदी को ?

आमिरको ‘महाभारत’मा द्रौपदी को ?

बलिउडमा अहिलेसम्मकै मंहगो बजेटमा ‘महाभारत’ सिरिज निर्माणको घोषणा गरेका आमिर खानले ‘द्रौपदी’ चरित्रको अभियनका लागि अभिनेत्रीको खोजी थालेका छन्। ...

तम्सिए निर्माता, तर्सिए हलवाला : अर्को सिन्डिकेट तोड्दै सरकार

तम्सिए निर्माता, तर्सिए हलवाला : अर्को सिन्डिकेट तोड्दै सरकार

सरकार बक्सअफिस लागू गर्ने पक्षमा छ । उता हलवालाहरु जुनसुकै हालतमा बक्सअफिस रोक्ने पक्षमा छन् । यता निर्माता संघ आन्दोलनको...

धेरै सफल, थोरै असफल

धेरै सफल, थोरै असफल

राजधानीमा जारी राष्ट्रिय कला प्रदर्शनीले यतिबेला मिश्रित चर्चा पाइरहेको छ । नेपाल कलापरिषदमा जारी कला प्रदर्शनीमा राम्रा पक्षहरूको पारखीहरूले प्रशंसा...

भूकम्पको असर देखाउने ‘द डार्कनेस बेकन’

भूकम्पको असर देखाउने ‘द डार्कनेस बेकन’

तीन वर्ष अघिको बिनाशकारी भूकम्पपछि सिन्धुपाल्चोककी एक बालिकाको जीवनमा आएको उतारचढावलाई प्रमुख विषय बनाएर निर्माण गरिएको फिल्म ‘द डार्कनेस बेकन’को...