सुर्खेतको सिम्टामा लक्ष्मी बैंक

बुधबार, ०२ फागुन २०७४, ०७ : १५ नागरिक


काठमाडौं – लक्ष्मी बैंकले सुर्खेतको सिम्टामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । यो जिल्लामा बैंकको दोस्रो हो। 

नयाँ शाखासँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ७७, तीन हस्पिटल सेवा काउन्टर, ९८ एटिएम पुगेको बैंकको विज्ञप्तिमा उल्लेख छ।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

राजेशपायलकाे खुलासा : रेखासँग बिहे हुनै सक्दैन भन्ने छैन

राजेशपायलकाे खुलासा : रेखासँग बिहे हुनै सक्दैन भन्ने छैन

२७ वर्षयता संगीत क्षेत्रमा सक्रिय राजेशपायल राइका दर्जनौ गीत हिट छन् । अविवाहित उनले हालसालै इन्स्टाग्राममा ‘मायालु’ लेखेर राखेको एउटा...

मदन पुरस्कार विजेता राजनमाथि आरोप : ‘मेरा श्रीमान् ‘१५ औं प्रेमिकासँग बस्छन्’

मदन पुरस्कार विजेता राजनमाथि आरोप : ‘मेरा श्रीमान् ‘१५ औं प्रेमिकासँग बस्छन्’

प्रगति राई जमेकी साहित्यकार हुन् । खुलस्त लेखनले उनी चर्चामा आउँछिन् । ‘लेखककी स्वास्नी’ उपन्यास उनको खुलस्त लेखनको उदाहरण हो...

‘नेपाली साहित्य दलालीतर्फ जाँदैछ’

‘नेपाली साहित्य दलालीतर्फ जाँदैछ’

समालोचक तथा कवि नेत्र एटम (नेत्रमणि सुवेदी) पेसाले त्रिभुवन विश्वविद्यालयमा  प्राध्यापन  गर्छन्।  साहित्यको समालोचना गर्दै  आएका  एटमसँग नेपाली साहित्यमा  कविताको ...

करोड क्लवमा ओलीको ह्याट्रिक

गायक सरोज ओलीले करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनले गाएका तीनओटा आधुनिक गीतहरू युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिएको हो।