प्रदेश नम्बर १

मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

बुधबार, ०२ फागुन २०७४, १७ : २५ विनोद सुवेदी


विराटनगर- प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता शेरधन राई नियुक्त भएका छन्। प्रदेश १ का प्रमुख डा गोविन्द तुम्बाहाङले बुधबार  राईलाई मुख्य मन्त्रीमा नियुक्त गरेका हुन्। 

संविधानको धारा १६८ को उपधारा १ अनुसार  राईलाई  मुख्यमन्त्रीमा नियुक्त गरीएको  हो। प्रदेश प्रमुखको कार्याललयमा  बुधबार मुख्यमन्त्रीमा नियुक्त गरिएको पत्र तुम्बाहाङले राईलाई हस्तारण गरेका थिए। पत्र हस्तान्तरण गर्दै प्रदेश प्रमुख तुम्बाहाङले राईलाई सफलताको शुभकामना दिए। मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम भने बिहीबार दिउँसो ३ बजे स्थानिय वीरेन्द्र सभा गृहको हलमा आयोजना गरिने छ ।  मुख्यमन्त्रीको नियुक्त गरिएको पत्र बुझेपछि  पत्रकारहरूलाई प्रतिकृया दिंदै राईले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिए ।  उनले सानोमा तीन वा ठूलोमा पाँच जनाको मन्त्रीमण्डल विस्तार हुने बताए ।  बिहीबार विस्तार हुने मन्त्रीपरिषदमा माओवादीबाट समेत मन्त्रीहरु समावेश गर्ने तयारी गरिएको छ।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

राजेशपायलकाे खुलासा : रेखासँग बिहे हुनै सक्दैन भन्ने छैन

राजेशपायलकाे खुलासा : रेखासँग बिहे हुनै सक्दैन भन्ने छैन

२७ वर्षयता संगीत क्षेत्रमा सक्रिय राजेशपायल राइका दर्जनौ गीत हिट छन् । अविवाहित उनले हालसालै इन्स्टाग्राममा ‘मायालु’ लेखेर राखेको एउटा...

मदन पुरस्कार विजेता राजनमाथि आरोप : ‘मेरा श्रीमान् ‘१५ औं प्रेमिकासँग बस्छन्’

मदन पुरस्कार विजेता राजनमाथि आरोप : ‘मेरा श्रीमान् ‘१५ औं प्रेमिकासँग बस्छन्’

प्रगति राई जमेकी साहित्यकार हुन् । खुलस्त लेखनले उनी चर्चामा आउँछिन् । ‘लेखककी स्वास्नी’ उपन्यास उनको खुलस्त लेखनको उदाहरण हो...

‘नेपाली साहित्य दलालीतर्फ जाँदैछ’

‘नेपाली साहित्य दलालीतर्फ जाँदैछ’

समालोचक तथा कवि नेत्र एटम (नेत्रमणि सुवेदी) पेसाले त्रिभुवन विश्वविद्यालयमा  प्राध्यापन  गर्छन्।  साहित्यको समालोचना गर्दै  आएका  एटमसँग नेपाली साहित्यमा  कविताको ...

करोड क्लवमा ओलीको ह्याट्रिक

गायक सरोज ओलीले करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनले गाएका तीनओटा आधुनिक गीतहरू युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिएको हो।