सानीभेरीमा ग्लोबल आइएमईकाे शाखारहित

बिहिबार, ०३ फागुन २०७४, ०६ : ४८ नागरिक


काठमाडौं – ग्लोबल आइएमई बैंकले रुकुम जिल्लाको सानीभेरी गाउँपालिका–९, सिम्लीमा शाखारहित बैकिङ सेवा सुरु गरेको छ । बैंकले बुधबार आफ्नो ७०औं शाखारहित बैकिङ सेवा सुरु गरेको हो ।

सानीभेरी गाउँपालिकाका प्रमुख नरबहादुर पुनले उक्त शाखाको उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले एक सय १५ वटा शाखा, एक सय २७ एटिएम, चारवटा एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर र ७० शाखा रहित बैंकिङ सेवा सञ्चालन गरेको विज्ञप्तिमा छ ।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

यस्तो देखियो डी सिने अवार्ड, अनमोल र निता उत्कृष्ट (फोटो फिचर)

यस्तो देखियो डी सिने अवार्ड, अनमोल र निता उत्कृष्ट (फोटो फिचर)

दशौं डी सिने अवार्डमा अनमोल केसी र निता ढुंगाना उत्कृष्ट नायक नायिका घोषित भएका छन्। ...

नोटेसनसहित पन्नाकाजीका गीत

नोटेसनसहित पन्नाकाजीका गीत

‘तिरिरी मुरली बज्यो वनैमा लौ माया नमारे’ नेपालको सदाबहार गीतको नाम लिनुपर्दा यो गीत पहिला पाँचमा सजिलै अटाउँछ । २०१५...

‘जाइरा’मा खेलाडी नम्रता

‘जाइरा’मा खेलाडी नम्रता

अभिनेत्री नम्रता श्रेष्ठ फिल्ममा प्रायः प्रेमिकाका रुपमा देखिन्छिन् । फिल्म ‘क्लासिक’मा दृष्टिविहिन भूमिका होस् या थ्रिलर फ्लेबरको ‘पर्व’मा होस् उनको...

नाम्चेमा ‘एभरेस्ट डे’ कन्सर्ट

मे २९ का दिन मनाइने ‘एभरेष्ट डे’ अर्थात ‘सगरमाथा दिवस’को अवसर पारेर सोलुखुम्बुको नाम्चेबजारमा आगामी जेठ १५ गते ‘एभरेष्ट डे’...