समाज १२ वैशाख २०८१ जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
अर्थ १२ वैशाख २०८१ सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ सेवाग्राहीलाई सहायता पुर्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम तयार पारेको छ।
राजनीति १२ वैशाख २०८१ कर्णालीमा मन्त्रिपरिषद विस्तार हुँदै, माओवादीबाट परियार विनाविभागीय मन्त्री बन्दै दुई साताअघि कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका यामलाल कँडेलले आज पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्।
समाज १२ वैशाख २०८१ गोरखा भूकम्पको ९ वर्ष पूरा भूकम्प गएको ९ वर्ष बितिसक्दा पनि अझै ९२ हजार परिवारका घर पुनर्निर्माण हुन सकेको छैन।