८ वैशाख २०८१ शनिबार
समाज

डोको उद्योग

म्याग्दीको रघुगंगास्थित निगालो उद्यममा डोको बुन्न व्यस्त कामदारहरु । तस्बिरः कमल खत्री/रासस

म्याग्दी– यस जिल्लाको रघुगंगा गाउँपालिका–३ मा रहेको कलेजाबाङ वाखेत सामुदायिक वनले डोको उद्योग सञ्चालन गरेको छ ।

वनमा खेर गएको निगालो सदुपयोग गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र वनको आम्दानी बढाउन निगालोको चोयाबाट डोको बुनाई शुरु गरिएको हो ।

प्रकाशित: ११ फाल्गुन २०७४ १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App